एनआरएनएमा यी उम्मेदवार भए सर्वसम्मत, अधिकांश रोविन शेरचन टिमका

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन समितिले उम्मेदवारहरुको पहिलो नामावली प्रकाशन गरेको छ । आगामी सन् २०२६–२७ कार्यकालका लागि हुन लागेको निर्वाचनमा विभिन्न महत्त्वपूर्ण पदहरुमा उम्मेदवारहरु...

एनआरएनएलाई ‘फोहोर पोखरी’ बाट सङ्लो बनाउन र गुटबन्दी अन्त्य गर्न मेरो उम्मेदवारी : रोविन...

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष पदका उम्मेदवार रोविन शेरचनले संस्थाभित्र मौलाएको चरम गुटबन्दी र असमझदारी अन्त्य गर्नका लागि आफूले उम्मेदवारी दिएको बताएका छन्। बुधबार एनआरएनए डेलिगेट्सहरुको स्वागतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शेरचनले...

एनआरएनए अध्यक्षमा रोविन शेरचनको उम्मेदवारी दर्ता

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा वर्तमान उपाध्यक्ष रोविन शेरचनले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । बुधबार बालुवाटारस्थित एनआरएनए सचिवालयमा पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा प्रस्तावकमा सुवास लामिछाने र ईश्वर...

बद्री केसी पक्षमाथि सहमतिको वातावरण भाँडेको आरोप, मनोनयन दर्ता प्रभावित

काठमाडौँ । १२औँ बृहत् एकताको महाधिवेशन र नेतृत्व चयनको विषयलाई लिएर गैरआवासीय नेपाली संघ (एनआरएनए) विवादमा फसेको छ। फागुन ३० गतेदेखि सुरु हुने भनिएको महाधिवेशनका लागि सहमतिको प्रयास भइरहे पनि बद्री केसी पक्ष र...

एनआरएनएको महाधिवेशन नहुने खतरा बढ्यो, अदालतमा मुद्दा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी फागुन ३० गतेदेखि तय भएको '१२औं बृहत् एकताको महाधिवेशन' तोकिएको मितिमा नहुने खतरा बढेको छ । महाधिवेशन र त्यसमा प्रयोग गर्न लागिएको अनलाइन मतदान प्रक्रिया रोक्न...

बद्री, रोजिना र हेमराजको कारण एनआरएनए टाट पल्टियो

नियमित खर्च चलाउन श्रमिक र च्यारिटी कोषमाथि नजर काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को वर्तमान नेतृत्वको चरम लापर्बाही र फजुल खर्चका कारण संस्था गम्भीर आर्थिक संकटमा फसेको छ।  संस्थाको दैनिक कामकाज र आसन्न १२औं...

एनआरएनएको महाधिवेशनका लागि चहलपहल सुरु, अध्यक्षका उम्मेदवार रोविन शेरचन काठमाडौँमा

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनको मिति नजिकिएसँगै संघीय राजधानी काठमाडौँमा चुनावी चहलपहल तीव्र बनेको छ। फागुन ३० गतेदेखि सुरु हुने महाधिवेशनका लागि एनआरएनए अभियन्ताहरू काठमाडौँमा भेला हुन थालेका छन्। संघभित्र महाधिवेशन...

मध्यपूर्वलाई ‘भोट बैंक’को रूपमा मात्र प्रयोगगरी भावनामाथि खेलवाड गरियो :अध्यक्ष पन्थी

काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार (एनआरएनए)का अध्यक्ष कृष्ण पन्थीले एनआरएनए आइसीसीले मध्यपूर्व क्षेत्रलाई जहिल्यै पनि ‘भोट बैंक’का रूपमा प्रयोग गर्दै आएको आरोप लगाएका छन् । उनले मध्यपूर्वमा हाल विषम परिस्थिति कायम...

मध्यपूर्वका नेपालीको अवस्थाप्रति सरकार गम्भीर, ‘इमर्जेन्सी रेस्पोन्स टिम’ गठन

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका कारण संकटमा परेका नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकारले इमर्जेन्सी रेस्पोन्स टिम गठन गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार टोलीमा विभिन्न मन्त्रालय र निकायका प्रतिनिधि सहभागी छन् । मन्त्रालयका...

एनआरएनएको घोषित निर्वाचन कार्यतालिका स्थगन गर्न रोविन शेरचनको माग (विशेष अपिलसहित)

असहज अवस्थाका बिच महाधिवेशन गर्नैपर्ने भए सहमतिमा नेतृत्व चयन गर्न आग्रह काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवं आगामी १२औँ महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी रोबिन प्रसाद शेरचनले संघको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन...