इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाउने गोरखाका दिवस श्रेष्ठ रहेको पुष्टि
काठमाडौं । इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाउने गोरखाका दिवस श्रेष्ठ रहेको पुष्टि भएको छ । मृत्यु हुने सेक्युरिटी गार्डमा कार्यरत श्रेष्ठ भएको अबुधाबीस्थित नेपाली राजदूतावास र एनआरएनए युएइले जनाएको छ।
सोमबार नेपाली राजदूतावासले प्रेस विज्ञप्ति...
अधिकांश अभियन्ता रोबिन शेरचनको पक्षमा, यस्तो बन्दैछ टिम
अधिकांश अभियन्ता रोबिन शेरचनको पक्षमा, यस्तो बन्दैछ टिम
काठमाडौँ । फागुन ३० गतेदेखि सुरु हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ महाधिवेशनका लागि चुनावी सरगर्मी तीव्र भएको छ। संस्थालाई निकास दिने र फुटको संघारमा...
हेमराजको ध्यान पद हत्याउनतिर, रोबिनको ध्यान मध्यपूर्वका नेपालीको सुरक्षातिर
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न १२औँ विश्व सम्मेलन र निर्वाचनको मिति नजिकिँदै गर्दा नेतृत्वका दुई मुख्य दाबेदारहरूले देखाएको मानवीय पक्षलाई लिएर बहस सुरु भएको छ। मध्यपूर्वमा विकसित सुरक्षा संकट र युद्धको...
मध्यपूर्वको विकसित घटनाक्रमबारे सुरक्षा सतर्कता अपनाउन नेपाली राजदूतावासको अनुरोध
मनामा (बहराइन), फागुन १६, २०८२ । मध्यपूर्व क्षेत्रमा हालै विकसित घटनाक्रमका सन्दर्भमा बहराइन सरकारका निकायहरूले जारी गरेका सुरक्षा सतर्कतासम्बन्धी निर्देशन र सूचनाप्रति ध्यान दिन तथा सुसूचित रहन नेपाली राजदूतावास ले बहराइनमा रहेका सम्पूर्ण नेपाली...
व्यक्तिभन्दा संस्था माथि हुनुपर्छ, एकता नै आजको आवश्यकता: रोबिन शेरचन
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष तथा आगामी नेतृत्वका बलिया दाबेदार रोबिन प्रसाद शेरचनले एनआरएनएभित्रको विभाजन अन्त्य गरी संस्थालाई विधि र विधानको जगमा उभ्याउनुपर्नेमा जोड दिएका छन् ।
आगामी १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा महासचिव...
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशनको तालिका सार्वजनिक
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औं बृहद् एकताको अन्तर्राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक भएको छ । नयाँ नेतृत्वका लागि हुने निर्वाचनको कार्यतालिका सार्वजनिक भएको हो । महाधिवेशन फागुन ३० गतेदेखि चैत २ गतेसम्म...
बहराइनको अस्पतालमा उपचाररत श्याम कुमार घर्ती मगरको उद्धार, नेपाल फिर्ता
मनामा, बहराइन – Embassy of Nepal, Manama, Bahrainको समन्वयमा बहराइनमा उपचाररत बागलुङ जिल्लाका श्री श्याम कुमार घर्ती मगरलाई नेपाल फिर्ता गरिएको छ।
बागलुङ जिल्ला घर भई बहराइनमा कार्यरत रहनुभएका श्री घर्ती मगर २५ जुन २०२४ मा...
नेपाल मगर संघ मलेसियाको नवौं अधिवेशन भव्य रूपमा सम्पन्न, अध्यक्षमा बिरास पुन मगर चयन।
क्वालालम्पुर, मलेसिया — नेपाल मगर संघ मलेसियाको नवौं अधिवेशन भव्य तथा गरिमामय वातावरणमा सम्पन्न भएको छ।
महासचिव तिपेन्द्र बुढा मगरका अनुसार अधिवेशन उत्साहपूर्ण सहभागिता र अनुशासित व्यवस्थापनका साथ सफलतापूर्वक सम्पन्न भएको हो।
मगर भाषा, लिपि, धर्म,...
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न १२ औं महाधिवेशनको संघारमा अध्यक्ष पदका बलिया प्रत्यासी एवं वर्तमान उपाध्यक्ष रोविन शेरचनले विश्वव्यापी दौडाहा सुरु गर्ने भएका छन्।
संघभित्र देखिएको विवाद समाधान गरी एकताको सन्देश प्रवाह...
विगतकै निर्वाचन प्रणाली अपनाइए एनआरएनएभित्र अझै ठूलो दुर्घटना हुनेवाला छ :जानकी गुरुङ
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) की पूर्वमहासचिव एवम अभियन्ता जानकी गुरुङले संस्थाको निर्वाचन प्रणालीमा स्पष्ट नभइ महाधिवेशनमा गए संस्था नै दुर्घटनामा पर्ने चेतावनी दिएकी छिन् ।
आगामी विश्व सम्मेलन तथा १२ औं महाधिवेशनका...










