एनआरएन थाइल्याण्डको नयाँ कार्यकालका लागि सदस्यता लिन अब समय सीमित, चाँडो सदस्य बन्न आग्रह

थाइल्याण्ड, जुन ५, २०२५ – एनआरएन थाइल्याण्डले आगामी २०२५–२०२७ कार्यकालका लागि नयाँ सदस्यता लिन आह्वान गरेको लामो समय भइसकेको छ। यद्यपि अब सदस्यता दर्ता गर्ने समय छोटिँदै गएकोले चाँडोभन्दा चाँडो सदस्य बन्ने आग्रह गरिएको...

संयुक्त अरब ईमिरेट्स (युएई) जाने नेपाली श्रमिकको तलब बढ्यो

काठमाडौं, २२ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले संयुक्त अरब ईमिरेटस (युएइ) जाने कामदारका लागि १ हजार दिराम भन्दा कम तलब सुविधा भए माग पत्र प्रमाणिकरण नहुने बताएका छन् । बिहीवार मन्त्री...

नेपाल मगर संघ जापान क्षेत्रीय समिती गुम्माको तेश्रो अधिवेशन ६ जुलाईमा हुने

गुम्मा, जापान – नेपाल मगर संघ जापान क्षेत्रीय समिती गुम्माले तेश्रो अधिवेशन आगामी ६ जुलाई २०२५ (आइतबार) मा आयोजना गर्ने भएको छ। अधिवेशन बिहान ११:०० बजे देखि नमस्ते रेस्टुरेन्ट एण्ड बार, मायबासी, गुम्मा मा...

दुबईस्थित नेपाली दूतावासमा राहदानी वितरण सुरु — संलग्न सूची अनुसारको राहदानी तयार

दुबई, संयुक्त अरब इमिरेट्स (UAE) – संयुक्त अरब इमिरेट्सस्थित नेपाली राजदूतावासले राहदानी तयार भई दूतावासमा आइपुगेको जानकारी सार्वजनिक गरेको छ। दूतावासले सार्वजनिक गरेको संलग्न सूची अनुसारका व्यक्तिहरूका नयाँ राहदानीहरू तयार भइसकेको छ र वितरण...

दमाम, साउदी अरबमा नेपाली युवक गम्भीर मानसिक समस्याबाट पीडित, उद्धारका लागि आपतकालीन सहयोगको अपिल

दमाम, साउदी अरब – साउदी अरबको दमामस्थित Erada Complex and Mental Health Hospital मा एक नेपाली युवक विगत १६ दिनदेखि गम्भीर मानसिक स्वास्थ्य समस्याबाट पीडित भई उपचाररत रहेका छन्। पीडित नेपालीको नाम असिफ कबरी...

बुरैदा अल कासिममा राहदानी नवीकरणका लागि २० जुनमा घुम्ति शिविर सञ्चालन हुने

बुरैदा, साउदी अरब – साउदी अरबको अल कासिम प्रदेश अन्तर्गत बुरैदा शहरमा राहदानी नवीकरणका लागि २०२५ जुन २० तारिख, शुक्रबारका दिन घुम्ति शिविर सञ्चालन हुने भएको छ। शिविर Rahat Al Salam Hotel, King Abdulaziz रोड,...

ओसाका कान्साईमा “नेपाल महोत्सव २०२५” भव्य रूपमा आयोजना हुँदै

जापान, जुन ३, २०२५ — “नेपाल महोत्सवमार्फत नेपालको पर्यटन प्रवर्द्धन” भन्ने मूल उद्देश्यसहित, गल्कोट समाज जापान क्षेत्रीय समिति (कान्साई) को आयोजनामा यही जुन १४ र १५ तारिखका दिन ओसाका कान्साई मा “नेपाल महोत्सव २०२५”...

एनआरएनए एनसिसि कुवेतका महासचिव मनिष केसीद्वारा राजिनामा, १ जुनदेखि लागू

कुवेत, जुन ३, २०२५ — गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसिसि) कुवेतका महासचिव मनिष केसीले पदबाट राजिनामा दिएका छन्। एनसिसि कुवेतले उक्त राजिनामा १ जुन २०२५ देखि लागू हुने गरी स्वीकृत गरेको...

नेपाल एसोसिएसन एनआरएनए एनसीसी यूएईद्वारा बोर्ड अफ डाईरेक्टरमा आवेदन आह्वान सम्बन्धी सार्वजनिक सूचना

दुबई, यूएई – जून २, २०२५ यूएईमा रहनु भएका सम्पूर्ण नेपाली अभियन्ता तथा सामाजिक सेवामा रुचि राख्ने महानुभावहरूलाई नेपाल एसोसिएसन - एनआरएनए एनसीसी यूएईले आगामी २०२५/२७ कार्यकालको लागि बोर्ड अफ डाईरेक्टर (BOD) सदस्य पदमा आवेदन...

ओमानस्थित नेपाली राजदूतावासका सेवाहरू, सम्पर्क नम्बरहरूको बारेमा जानकारी सार्वजनिक

मस्कट, ओमान – ओमानस्थित नेपाली राजदूतावासले नियमित सेवा, आपतकालीन अवस्था तथा गुनासो व्यवस्थापनसम्बन्धी महत्त्वपूर्ण जानकारी सार्वजनिक गरेको छ। राजदूतावासले सेवाग्राहीहरूलाई कार्यसमयको पालना गर्न र आपतकालीन अवस्थाका लागि छुट्टै नम्बरहरू प्रयोग गर्न अनुरोध गरेको छ। कार्यालय...