एनआरएनए जापान सदस्यता प्रक्रिया अन्तिम चरणमा, आज र भोली मात्रै अवसर

जापान, १० जुन २०२५ एनआरएनए (Non-Resident Nepali Association) जापानको सदस्यता लिनको लागि आज र भोली (१० जुन) मात्रै समय बाँकी रहेको छ। सदस्यता लिन चाहने सम्पूर्ण दाजुभाइ र दिदीबहिनीहरुलाई सक्रिय सहभागीता जनाउन आह्वान गरिएको छ। एनआरएनए जापानले नेपाली...

३६ देशका श्रमिक संघहरूद्वारा साउदी अरबविरुद्ध श्रमिक दुर्व्यवहारको उजुरी, ILO समक्ष छानबिनको माग

काठमाडौं, ६ जुन २०२५ — साउदी अरबमा आप्रवासी श्रमिकहरूमाथि भइरहेका व्यापक शोषण र दुव्र्यवहारविरुद्ध ३६ देशका ट्रेड युनियनहरूले संयुक्त रूपमा अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) समक्ष औपचारिक उजुरी दर्ता गरेका छन्। ब्रिटिश पत्रिका द गार्जियनको समाचारअनुसार,...

जापानमा हराएका दुई नेपालीको राहदानी फेला, दूतावासद्वारा सम्पर्क गर्न अनुरोध

टोकियो, जापान – जुन ५, २०२५ – जापानमा हराएका दुई नेपाली नागरिकका राहदानीहरू फेला परेको सूचना जापानस्थित नेपाली दूतावासलाई प्राप्त भएको छ। राहदानी फेला परेका दुबै व्यक्तिलाई सम्बन्धित प्रहरी कार्यालयमा सम्पर्क गरी तोकिएको म्यादभित्र...

एनआरएन थाइल्याण्डको नयाँ कार्यकालका लागि सदस्यता लिन अब समय सीमित, चाँडो सदस्य बन्न आग्रह

थाइल्याण्ड, जुन ५, २०२५ – एनआरएन थाइल्याण्डले आगामी २०२५–२०२७ कार्यकालका लागि नयाँ सदस्यता लिन आह्वान गरेको लामो समय भइसकेको छ। यद्यपि अब सदस्यता दर्ता गर्ने समय छोटिँदै गएकोले चाँडोभन्दा चाँडो सदस्य बन्ने आग्रह गरिएको...

संयुक्त अरब ईमिरेट्स (युएई) जाने नेपाली श्रमिकको तलब बढ्यो

काठमाडौं, २२ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले संयुक्त अरब ईमिरेटस (युएइ) जाने कामदारका लागि १ हजार दिराम भन्दा कम तलब सुविधा भए माग पत्र प्रमाणिकरण नहुने बताएका छन् । बिहीवार मन्त्री...

नेपाल मगर संघ जापान क्षेत्रीय समिती गुम्माको तेश्रो अधिवेशन ६ जुलाईमा हुने

गुम्मा, जापान – नेपाल मगर संघ जापान क्षेत्रीय समिती गुम्माले तेश्रो अधिवेशन आगामी ६ जुलाई २०२५ (आइतबार) मा आयोजना गर्ने भएको छ। अधिवेशन बिहान ११:०० बजे देखि नमस्ते रेस्टुरेन्ट एण्ड बार, मायबासी, गुम्मा मा...

दुबईस्थित नेपाली दूतावासमा राहदानी वितरण सुरु — संलग्न सूची अनुसारको राहदानी तयार

दुबई, संयुक्त अरब इमिरेट्स (UAE) – संयुक्त अरब इमिरेट्सस्थित नेपाली राजदूतावासले राहदानी तयार भई दूतावासमा आइपुगेको जानकारी सार्वजनिक गरेको छ। दूतावासले सार्वजनिक गरेको संलग्न सूची अनुसारका व्यक्तिहरूका नयाँ राहदानीहरू तयार भइसकेको छ र वितरण...

दमाम, साउदी अरबमा नेपाली युवक गम्भीर मानसिक समस्याबाट पीडित, उद्धारका लागि आपतकालीन सहयोगको अपिल

दमाम, साउदी अरब – साउदी अरबको दमामस्थित Erada Complex and Mental Health Hospital मा एक नेपाली युवक विगत १६ दिनदेखि गम्भीर मानसिक स्वास्थ्य समस्याबाट पीडित भई उपचाररत रहेका छन्। पीडित नेपालीको नाम असिफ कबरी...

बुरैदा अल कासिममा राहदानी नवीकरणका लागि २० जुनमा घुम्ति शिविर सञ्चालन हुने

बुरैदा, साउदी अरब – साउदी अरबको अल कासिम प्रदेश अन्तर्गत बुरैदा शहरमा राहदानी नवीकरणका लागि २०२५ जुन २० तारिख, शुक्रबारका दिन घुम्ति शिविर सञ्चालन हुने भएको छ। शिविर Rahat Al Salam Hotel, King Abdulaziz रोड,...

ओसाका कान्साईमा “नेपाल महोत्सव २०२५” भव्य रूपमा आयोजना हुँदै

जापान, जुन ३, २०२५ — “नेपाल महोत्सवमार्फत नेपालको पर्यटन प्रवर्द्धन” भन्ने मूल उद्देश्यसहित, गल्कोट समाज जापान क्षेत्रीय समिति (कान्साई) को आयोजनामा यही जुन १४ र १५ तारिखका दिन ओसाका कान्साई मा “नेपाल महोत्सव २०२५”...