नेपालको संविधान दिवसको अवसरमा मलेसियास्थित नेपाली राजदूतावास बन्द रहने।

क्वालालम्पुर मलेसियास्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै २०७२ सालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा सेप्टेम्बर १९, २०२५ असोज ३ गते शुक्रबारका दिन दुतवासबाट सुचना जारी गर्दै कार्यालय बन्द रहने जानकारी गराएको छ ।...

मगर संघ गुन्मा जापानले तिहार विशेष सांस्कृतिक कार्यक्रम देउसी भैलो आयोजना गर्ने

गुन्मा, जापान । नेपालीहरूको महान चाड शुभ दीपावली (तिहार) नजिकिँदै गर्दा मगर संघ गुन्मा, जापानले विशेष सांस्कृतिक कार्यक्रम तथा कलाकार सम्मान समारोह आयोजना गर्ने भएको छ। कार्यक्रमको उद्देश्य प्रदेशमा बसोबास गर्ने नेपालीहरूलाई घरदेशको झल्को दिलाउने,...

हङकङमा “Gen-Z” आन्दोलनका सहिदहरूलाई श्रद्धाञ्जली, १४ सेप्टेम्बरमा सामूहिक शोकसभा आयोजना

हङकङ, भदौ २७ – हालै नेपालमा भएको 'Gen-Z' आन्दोलनका क्रममा ज्यान गुमाएका साहसी र देशभक्त युवाहरूको सम्झनामा हङकङमा बसोबास गर्ने नेपाली समुदायले सामूहिक श्रद्धाञ्जली तथा शोक सभा आयोजना गर्ने भएको छ। नेपालप्रतिको माया, राष्ट्रियताको भावना...

प्रवासी नेपाली मञ्च जोहोर राज्य कमिटिद्वारा आयोजित बृहत भेला भव्यताको साथ सम्पन्न ।

क्वालालम्पुर, प्रवासी नेपाली मञ्च जोहोर राज्य कमिटी मलेसियाद्वारा आयोजित बृहत भेला तथा पुन: स्थापना कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ। एन आर एन ए जोहोर राज्य कमिटिको सभा हलमा भएको कार्यक्रमको अध्यक्षता सुर्य बस्याल ले...

गैर आवासिय नेपाली संघको उपाध्यक्षमा समाजसेवी बालध्वज लिम्बुको उम्मेद्बारी ।

क्वालालम्पुर मलेसिया गैर आवासीय नेपाली संघ मलेसियाले २०२५ - २०२७ को कार्यकाल को लागी अगस्ट ३१ मा हुने नवौं अधिवेशन मा बालध्वज लिम्बुले उपाध्यक्ष पदमा उम्मेद्बारी दिएका छ्न । दुइ दसक लामो मलेसिया बसाइमा...

बिमल कुमार राना NRNA उपाध्यक्ष उम्मेद्बारी ।

क्वालालम्पुर मलेसिया गैर आवासीय नेपाली संघ मलेसियाले २०२५ - २०२७ को कार्यकाल को लागी नवौं अधिवेशन मा बिमल कुमार राना आउने भएका छ्न । एक दसक लामो मलेसिया बसाइमा थुप्रै सामाजिक काम गर्दै आएका...

गैर आवासीय नेपाली संघ मलेसियाको उपाध्यक्ष मा बिनोद यादव उम्मेद्बारी ।

क्वालालम्पुर मलेसिया गैर आवासीय नेपाली संघ मलेसियाले २०२५ - २०२७ को कार्यकाल को लागी नवौं अधिवेशन मा बिनोद यादव ले उम्मेद्बारी दिने भएका छ्न । बारा जिल्ला कलैया घर भइ मलेसियामा ब्याबसाय गर्दै आएका...

विद्युतीय राहदानी तयार : नेपाली राजदूतावास मस्कटको सूचना

मस्कट, ओमान — नेपाली राजदूतावास मस्कटले ओमानस्थित निज्वामा आयोजित घुम्ती राहदानी शिविर तथा राजदूतावासमार्फत नयाँ राहदानीका लागि आवेदन दिएका केही नेपाली नागरिकहरूको विद्युतीय राहदानी (e-Passport) तयार भई आइसकेको जानकारी दिएको छ। राजदूतावासद्वारा सार्वजनिक सूचनामा उल्लेख...

ओमानमा नेपाली महिला समूहद्वारा भव्य तीज कार्यक्रम सम्पन्न, राजदूतावासबाट शुभकामना

मस्कट, ओमान – हरितालिका तीज २०८२ को अवसरमा ओमानस्थित नेपाली महिलासमूहले एक भव्य तथा सुव्यवस्थित सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रमले ओमानवासी नेपाली समुदायबीच मौलिक संस्कृति, परम्परा र आपसी एकता प्रवर्द्धन गर्न उल्लेखनीय...

दक्षिण कोरियामा उपचाररत नेपाली श्रमिक कमल चौधरीको मृत्यु

सिओल, दक्षिण कोरिया – दक्षिण कोरियामा उपचाररत एक नेपाली श्रमिकको हिजो दिउँसो मृत्यु भएको छ। उदयपुरको चौदण्डीगढी नगरपालिका–५, सुन्दरपुर बेल्हाका स्थायी बासिन्दा ३२ वर्षीय कमल चौधरीको बुसानस्थित छोसन युनिभर्सिटी अस्पतालमा निधन भएको हो। चौधरी केही...