राहदानी नविकरण गर्ने बढेपछि दुतावास शुक्रबार पनि खुला रहने

काठमाडौं । साउदी अरबियाको लागि नेपाली राजदुतावास रियादले राहदानी नविकरण शुक्रबार पनि सेवा दिने भएको छ । राहदानी नविकरण गर्ने बढेपछि दुतावासले चैत महिना भरी शुक्रबारको दिन पनि कार्यालय खुला राख्ने भएको हो । नेपाली...

अन्तर्राष्ट्रिय नेपाली समाज, महिला समितिको अध्यक्षमा डाक्टर रेणुका सोलु

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली समाज, महिला समिति गठन अध्यक्षमा डाक्टर रेणुका सोलु चयन भएकी छिन् । विश्वका विभिन्न देशमा रहेका नेपाली महिलाहरुको साझा संगठनको रुपमा "अन्तर्राष्ट्रिय नेपाली समाज, महिला समिति" रहेको छ । समितिको अध्यक्षमा...

मानसिक समस्याको समाधान छ : मनोविश्लेशक बासु आचार्य

मलेसिया । समाजमा बढ्दो मानसिक समस्याको रोकथामको सानो पहल स्वरुप मानसीक स्वास्थ्य जनचेतना सम्वन्धी कार्यक्रम यहि फेब्रुअरी २८, आइतवारका दिन मलेशियाको समय दिँउसो १ वजे अनलाईन जमघट जुम मार्फत सम्पन्न भएको छ । उक्त...

श्रमिक उद्धार कोषको व्यापक दुरुपयोग बारे एनआरएन के भन्छ ?

काठमाडौं । गैरआवासीय नेपाली संघ "एनआरएन"ले मध्य पूर्वका केही राष्ट्रमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको उद्धारका लागि सञ्चालनमा ल्याएको उद्धार कोषको व्यापक दुरुपयोग भएको आरोप लागेपछि एक विज्ञप्ति जारी गर्दै दुरुपयोग नभएको आसय व्यक्त गरेको...

नेपाल–इजरायलबीच रोजगारसम्बन्धी सम्झौता कार्यान्वयनका लागि हस्ताक्षर हुने

  काठमाडौं । नेपाल र इजरायलबीच गत असोजमा भएको ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ कार्यान्वयनका लागि बिहीबार दुई देशका अधिकारीबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’मा हस्ताक्षर हुने भएको छ । प्रोटोकलमा नेपाल सरकारका तर्फबाट वैदेशिक...

कुवेतमा निधन भएकी सरिताको शव नेपाल पठाउन एनआरएन लगायतको सहयोग

कुवेत । क्यान्सर रोगको उपचार गर्दा गर्दै कुवेतको आदान हस्पिटलमा निधन भएकी मकवानपुरकी सरिता थिङको शव नेपाल पठाउन तयारी भएको छ । उनको शव नेपाल पठाउनको लागि त्यहाँ स्थित एनआरएन कुवेत लगायतका तीन सामाजिक...

महिला सशक्तिकरण सम्बन्धी वेबमा आधारित विश्व सम्मेलन भब्य रुपमा सम्पन्न

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली समाजको महिला समितिले महिला सशक्तिकरण सम्बन्धी एक वेबमा आधारित विश्व सम्मेलनको भब्य रूपमा आयोजना गरेको छ । कार्यक्रममा लन्डन युनिभर्सिटी, स्कूल अफ अफ्रिकन एण्ड ओरिएंटल स्टडीजबाट विद्यावारिधी गरेकी, सम्मानित मानवशास्त्री र...

मकवानपुरकी ४० वर्षीया सरिताको कुवेतमा निधन, शव नेपाल ल्याउन समस्या

काठमाडौं । मकवानपुर जिल्ला साविकको काँकडा गाविसवडा नं १ कि ४० बर्षिय सरिता थिङको शव कुवेतमा निधन भएको छ । उनको क्यान्सरको उपचार गराउने क्रममा ४० बर्षिय सरिता निधन भएको हो । सरिताको शव कानुनी...

जनजाति महासंघ कतारको आठौं महाधिवेशन सम्पन्न, अध्यक्षमा पुरुषोत्तम सुनुवार

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ कतारको आठौं महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले पुरुषोतम सुनुवारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ संस्थाका अध्यक्ष शिब कुमार भुजेल ज्यूको सभापतित्वमा केन्द्रीयअध्यक्ष जगत बराम, बेदेश बिभाग प्रमुख...

युएईमा कोभिड-१९ को नयाँ रुप फेला परेपछि सतर्कता अपनाउन नेपाली राजदूतावास अनुरोध

काठमाडौं । कोभिड-१९ विरूद्ध उच्च सतर्कता अपनाउन नेपाली राजदूतावास युएईले त्यहाँ स्थित सम्पुर्ण नेपालीहरुमा अनुरोध गरेको छ । कोभिड-१९ को नयाँ प्रकार युएइमा पनि देखा परेपछि सतर्कता भनिएको हो । कोभिड-१९ को यो नयाँ स्वरूप...