आज मलेसियामा एमसीओ पछिकै सबैभन्दा थोरै जम्मा २ जना नयाँ बिरामी

क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १ सय १८ पुगेकाे छ । आज बुधबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १ सय १८ पुगेकाे हाे । हालसम्म मलेसियामा ८ हजार ३३८ जनामा...

मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डे फर्कने

नेपाल सरकारले आज गरेको निर्णयको कारण मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डे नेपाल फर्कने भएका छन् । केपी ओली प्रधानमन्त्री हुँदा नियुक्त गरिएका राजनैतिक नियुक्तका राजदुहरुलाई फर्काउने निर्णय शेरबहादुर देउवाको सरकारले गरेको हुँदा पाण्डे नेपाल...

एक हजार ९७४ नेपालीका राहदानी नेपाली दुतावास मलेसियामा थन्किए

काठमाडौं । एक हजार ९७४ जना नेपालीको राहदानी नेपाली राजदुतावास मलेसियामा थन्किएका छन् । सन २०१३ देखि २०१८सम्ममा बनेका तर हालसम्म पनि सम्बन्धित व्यक्ति लिन नआएको भन्दै दुतावासले मंगलबार विवरण सार्वजनिक गरेको हो । हालसम्म...

कुमारी आमा नामले चिनिने निहारिका राजपुतलाई मलेसियामा रहेका नेपालीको आर्थिक सहयोग

काठमाडौ । कुमारी आमा नामले चिनिने निहारिका राजपुतलाई मलेसियामा रहेका नेपालीको आर्थिक सहयोग गरेका छन् । राजपुतलाई स्वरोजगार बन्न तथा भविष्यमा जीवन यापन चलाउनका लागि १ लाख ३ सय सहयोग गरिएको हो । कार्तिक २९...

काेराेना प्रकाेप: मलेसियामा साेमवार मृत्यु सङ्ख्या शुन्य, नयाँ संक्रमित ३१ जना

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण बुधबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ३१ जना रहेकाे छ । मलेसियामा हालसम्म काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ११४ रहेकाे छ । ७ हजार ९ जनामा...

काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ४५ पुग्याे, विश्वभरि ४२ हजार बढी

क्वालालम्पुर । काेराेना भाइरस (काेभिड-१९) काे कारण मलेसियामा मर्नेकाे सङ्ख्या ४५ पुगेको छ । बुधबार थप २ जनाकाे मृत्यु भएसंगै मर्नेकाे सङ्ख्या ४५ पुगेकाे हाे । मलेसियामा २ हजार ९ सय ८ जनामा अहिलेसम्म संक्रमण...

मलेसियामा एमसिओ उलङघनकाे आराेपमा २० जना नेपाली पक्राउ

क्वालालम्पुर । मलेसिया सरकारले काेराेना भाईरस (काेभिड-१९) राेकथाम तथा नियन्त्रण गर्न लागु गरेकाे आगमन नियन्त्रण आदेश (एमसिओ) उलङघन गरेकाे आराेपमा बिभिन्न समयमा गरि २० जना नेपाली श्रमिकहरु पक्राउ परेका छन । गत मार्च ३० तारीखमा...

चर्को हवाई शुल्क बारे दुई दर्जन संस्थाद्धारा दुतावासको ध्यानाकर्षण

क्वालालम्पुर । मलेसियामा अलपत्र परेका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउन भन्दै तीन गुणा बढि भाडा दर नेपाल सरकारले तोकेपछि मलेसिया स्थित दुई दर्जन संघ संस्थाद्वारा संयुक्तरुपमा मलेसिया स्थित नेपाली राजदुत उदयराज पाण्डेलाई बुझाएकाे छ । उक्त...

छतबाट खसेर मलेसियामा सुर्यमान गुरुङको मृत्यु

क्वालालम्पुर । मलेसियामा एकजना नेपालीको घरकाे छतबाट खसेर मृत्यु भएकाे छ । गोर्खाका सुर्यमान गुरुङकाे ४ तला माथीबाट खसेर मृत्यु भएको हाे । गोर्खाकाे धार्चे गाउपालीका निवासी सुर्यमान गुरुङ आईतवार सांझ ७ बजे तिर मलेसियाकाे...

मलेसियामा नेपालीहरुको ज्यान लिने विषाक्त मदिरा के हो ? यसबाट कसरी बच्ने?

विपेन उलङगे एजेन्सी । मलेसियामा अहिले विषाक्त मदिरा सेवनको कारण ज्यान गुमाउनेहरु बढेका छन् । जसमा नेपाली श्रमिकहरु पनि रहेका छन् । सेप्टेम्बर २८ मा मलेसियाको रबर ग्लोभ निर्माता कम्पनी "टप ग्लोब"मा एक नेपाली श्रमिकको...