एनआरएन मलेसियाकाे ५० हजार चेक काण्ड केहाे ?(भिडियो सहित)

केहि दिन देखि एनअारएन मलेसियाका बारेमा बिभिन्न समाचारहरु अाईरहेका छन । बिशेषत एनआरएन मलेसियाका अध्यक्ष हरि भट्टराईले नक्कली चेक दिएर झुक्याएकाे भन्ने समाचार तथा हल्लाहरु अाईरहेका छन । यसै बिषयमा केन्द्रित रहेर हिमाल टाईम्सकर्मी ईश्वर...

मगर स्थापना दिवसकाे अवसरमा पेनाङ मलेसियामा भव्य कार्यक्रम

क्वालालम्पुर । मलेसियाको सनवेय होटेल पेनाङमा मर्च १ आइतबारका दिन नेपाल मगर संघ क्षेत्रीय समिति पेनाङको ८औं अधिबेशन र ३८औं मगर दिवश नेपाल मगर संघ क्षेत्रीय समिति पेनाङ मलेसियाले भब्यरुपमा मनाउने भएको छ । मगर...

तामाङ घेदुङ र तामाङ कलाकार मलेसियाकाे सहयोग

क्वालालम्पुर । तामाङ घेदुङ मलेसिया र तमाङ कलकार संघ मलेसियाको यसअघि घाेषित सयुक्त राहत काेष अन्तर्गत मलेसियामा दुई श्रमिकलाई खाद्यान्न सहयोग गरेकाे छ । काेराेना नियन्त्रणकाे लागि मलेसियामा जारि आवागमन नियन्त्रण आदेश (एमसिओ) र नेपालमा...

मलेसियामा आज पनि ७ जना मात्र संक्रमित, आजमात्रै २८१ जना निकाे भए

  क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण मंगलबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ७ जना रहेकाे छ । गत दुई हप्तादेखि मलेसियामा गएको शनिबार बाहेक मर्नेको सङ्ख्या शून्य रहेकाे छ । मलेसियामा हालसम्म...

गौरा पर्वको अवसरमा सुदूरपश्चिमेली समाज मलेसियाले सांस्कृतिक कार्यक्रम गर्ने

मलेसिया। सुदूरपश्चिमेलीहरुको चार्ड गौरा पर्वको अवसरमा सुदूरपश्चिमेली नेपाली समाज मलेसिया तथा जोहोर क्षेत्रिय समितिको आयोजनामा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । सुदूरपश्चिमको कला,भाषा,साहित्य र संस्कृतिको संरक्षण सम्बर्द्धन गर्ने उदेश्यल‌े आयोजना गर्न लागेको गौरा पर्व तथा...

मृगौला पीडित भीमकुमारीलाई तेह्रथुम सम्पर्क मञ्च मलेसियाको सहयोग

काठमाडौं । गृगौला पीडित भीमकुमारी निङ्लेकुलाई तेह्रथुम सम्पर्क मञ्च मलेसियाले आर्थिक सहयोग गरेको छ । तेह्रथुम म्याङ्लुङ नगरपालिका वडा नं. ८ बस्ने धनवीर खापुङकी श्रीमती भीमकुमारीलाई मञ्चले ६५ हजार ५० रुपैया सहयोग गरेको हो...

मलेसियामा प्रहरि कस्टडिमा एक नेपालिकाे मृत्यु

मलेसिया । मलेसियाको पेतालिङजया स्थित जिनजाङ प्रहरि चाैकिमा एक नेपालिकाे प्रहरी कस्टडि भित्रै मृत्यु भएकाे छ । नेपाल स्थित ठेगाना नखुलेका र नाम पनि धन बहादुर मात्र भनिएका बर्ष ३७ का एक नेपालिलाई प्रहरिले मे...

२६ ओैं विश्व आदिवासी दिवस मलेसियामा पनि मनाइयो

क्वालालम्पुर । २६ ओैं विश्व आदिवासी दिवस नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले पनि मनाएको छ । क्वालालम्पुर स्थित एक रेष्टुरेन्टमा महासंघले एक कार्यक्रमको आयोजना गर्दै शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम गरि सो दिवस मनाएको...

एनआरएनए मलेशियाले सदस्य र पदाधिकारी उम्मेदवार शुल्कबाट २ लाख रिंगेट भन्दा बढि रकम संकलन...

सबिन लोप्चन क्वालालुम्पुर । एनआरएनए मलेसियाले आठौं महाधिवेशनबाट सदस्य शुल्क र पदाधिकारी उम्मेदवार शुल्कबाट २ लाख रिंगेट भन्दा बढि रकम संकलन गर्ने भएको छ । आज भएको संस्थाको उम्मेदवारी दर्ता कार्यक्रमसँगै उक्त रकम उठने भएको हो...

मलेसियामा अलपत्रको नेपालीको लागि बार्षिक ६० जनालाई हवाईटिकट उपलब्ध गराउछु – मंचका अध्यक्ष कुमाल

मलेसिया । प्रवासी नेपाली मंच मलेसियाका अध्यक्ष दयाराम कुमालले मलेसियाको घरफिर्ती केन्द्रमा रहेका आर्थिक समस्यामा रहेका ६० जनालाई हवाई टिकट उपलब्ध गराउने घोषणा गरेका छन्। एनआरएनए मलेसियाको ८औ अधिबेशन कार्यक्रममा अतिथिको आसनबाट शुभकामना मन्तव्य राख्दै...