एनआरएनए मलेसिया बिवादमा, अध्यक्ष र महासचिवको अनुउपस्तिथिमा अर्को अध्यक्ष चयन

क्वालालम्पुर । गैर आवासीय संघ (एनआरएनए) मलेसिया २०२३-०२५ कार्य समितिमी बिवादमा फसेको छ। शनिबार एनआरएनए मलेसियाको कार्यालयमा कार्यकारी अध्यक्ष बिनोद थापा र महासचिव टिकाराम अधिकारीको उपस्थिती बिना नै भएको बैठकबाट प्रथम उपाध्यक्ष आर के...

मलेशियामा सिरहाका रुपेशको हत्या, दोषी प्रहरी नियन्त्रणमा

मुकेश कुमार यादव/ सिरहा १९ भदौ । सिरहा जिल्लाको बिष्णुपुर गाउँपालिका २ राजपुरका २२ वर्षीय रुपेश यादवको आफ्नै साथिले हत्या गरिएको छ। मलेशियामा एउटै कोठामा बस्दै आइरहेका निलम गुरुङले रुपेशको पेटमा चक्कु प्रहार गरी हत्या...

थारु कल्याणकारीणी सभा मलेसियाको अध्यक्षमा ज्ञानचन्द्र चौधरी

थारु कल्याणकारीणी सभा मलेसियाका चौथो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । यहि मिति २ सेप्टेम्बर २०२४का दिन नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको कार्यालयमा सम्पन्न अधिवशेनले ज्ञानचन्द्र चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नव...

एनआरएनए मलेसियाले तीज कार्यक्रम गर्ने

एनआरएनए मलेसिया शाखाले हरितालिका तीज कार्यक्रम आयोजना गर्ने भएको छ । यहि सेप्टेम्बर ८ तारिख कार्यक्रम गर्ने तय भएको कार्यक्रमकी संयोजक तथा एनआरएनए मलेसियाकी महिला संयोजक इन्दू बस्नेतले जानकारी गराएकि हुन । एनआरएनए मलेसियाले बिगतका बर्षहरुमा...

वार्षिक सात लाख तेह्र हजार नेपाली वैदेशिक रोजगारीमा

काठमाडौँ, भदौ ७ गते  । गत आर्थिक वर्ष २०८०/८१ को साउनको तुलनामा चालु आव २०८१/८२ साउनमा श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको पहिलो महिना साउनमा ५९ हजार ५७५...

फोनिजको २५ ओैं स्थापना दिवस सम्पन्न,मलेसियाले गर्यो उत्कृष्ट दुई पत्रकारलाई सम्मान

काठमाडौं । नेपाल आदिवासीजनजाति पत्रकार महासंघ (फोनिज)ले आफ्नो २५ ओैं स्थापना दिवस तथा रजत वर्ष समारोह भव्यताका साथ मनाएको छ। तमु बौद्ध सेवा समिती अनामनगरको सभाहलमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाल सरकारका प्रवक्ता साथै...

जनजाति महासंघ र घेदुङ मलेसियाको आर्थिक सहयोगमा पर्शुराम नेपाल फर्किए

क्वालालम्पुर । बिगत २० बर्ष देखि मलेसियामा परिवार सँग सम्पर्क बिहिन रहेका पर्शुराम तामाङ नेपाल आदिवासी जनजाति महासंघ मलेसिया र नेपाल तामाङ घेदुङ मलेसियाको आर्थिक सहयोगमा नेपाल फर्किएका छन । पर्शुरामको सहजीकरणका लागि नेपाली राजदुतावासले...

मलेसियामा सम्पन्न तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडीहरुले ७ स्वर्ण सहित १० पदक जित्न सफल

क्वालालम्पुर : मलेसियामा जुलाई २१ तारीख भएको सातौं गेविन मलेसिया ओपन तेक्वान्दो च्याम्पियन २०२४ मा नेपाली टोलिका खेलाडीहरुले ७ संवरण र ३ रजत गरि जम्मा १० मेडल जित्न सफल भएको छ । मलेसियाको सेलाङ्गोर राज्यको...

बुद्ध जयन्ती कार्यक्रममा सहयोग गर्नेहरु सम्मानित

२५६८ औं बुद्ध जयन्ती (वेशाक डे) कार्यक्रम आयोजक समिति तथा नेपाल राजदुतावासले सहयोगिहरुलाई सम्मानित गरेको छ । यहि मे २२ तारिख सम्पन्न कान्डिया हल ब्रिकफिल्डमा औपचारिक कार्यक्रम र त्यसपछि रथ यात्रा कार्यक्रममा सहयोगि भूमिका खेलेका...

मलेसियामा बुद्ध जयन्ती भब्यताको साथ मनाइयो

क्वालालम्पुर । मलेसियको राजधानी क्वालालम्पुरको ब्रीक्फिल स्थित काण्डिया हलमा नेपाली राजदूतावास, गैर आवासीय नेपाली संघ,नेपाल आदिवासी जनजाती महासंघ लगायत मलेसियामा क्रीयाशिल संग्ज संस्थाको समन्वयमा शान्तिका अग्रदूत गौतम बुद्धको २५६८ औँ बुद्ध जयन्ती (वैशाख डे)का...