मलेसियाका नेपाली ब्यवसायिहरू द्वारा राहत बितरण

मलेसिया। क्वालालुम्पुर स्थित नेपाली ब्यवसायिहरूद्वारा राहत बितरण गरिएकाे छ । क्वालालुम्पुर स्थित एक भवनमा ईएमसिओ (अतिरिक्त आवागमन निषेध कानुन) लागू भएर बाहिर किनमेल गर्न जान नमिल्ने भएपछि समस्यामा रहेका नेपालिहरूलाई राहत बितरण गरिएकाे...

मन्त्री श्रेष्ठ र मलेसियाका मानव संसाधन मन्त्री सराभननबीच भेटवार्ता, भेटमा केके भयो?

मलेसिया । नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय कृष्णकुमार श्रेष्ठ नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलको टोली मलेसियाको औपचारिक भ्रमणमा रहेको छ । मन्त्री श्रेष्ठको टोलीले मलेसियाका मानव संसाधन मन्त्री माननीय दातुक सेरी एम....

कोरोना प्रकोप : बुधबार मलेसियामा नयाँ संक्रमित १० जना, मृत्यु शुन्य

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण बुधबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या १० जना रहेकाे छ । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२१ रहेकाे छ । ८ हजार ५१५ जनामा संक्रमण...

किरात राई यायाेक्खा मलेसियाद्वारा घाइते बिकलाई आर्थिक सहयाेग

  मलेसिया । राईहरूकाे संस्था किरात राई यायाेक्खा मलेसियाले नेपालमा आर्थिक अभाव खेपिरहेका घाईते डाकमान बिकलाई आर्थिक सहयाेग गरेकाे छ । उदयपुर जिल्ला चाैदण्डि नगरपालिका - ४ निवासि डाकमान बिक भारतमा कार्यरत रहेकाेमा दुर्घटनामा परि घाईते...

मलेसियाको अस्पतालमा अलपत्र अशक्त लिम्बू जनद्धार केन्द्रकाे पहलमा नेपाल फर्किए

पेनाङ्ग, मलेशिया । मलेशियामा विरामी भई अशक्त भएका नन्द कुमार लिम्बुलाइ पेनाङ्गस्थित नेपालीहरुलाई सहयोग गर्ने जनउद्धार केन्द्र नामक संस्थाल उद्धार गरी नेपाल पठाउँन सफल भएको छ । अगष्ट ३० तारिखको हिमालयन एयरलाईन्सको जहाजमा नन्द लिम्बु...

यो हो विश्वकै सानो ल्यापटप, तौल ७ सय ग्राम

चिनियाँ कम्पनी म्याजिक बेनले निर्माण गरेको सो ल्यापटपको नाम : Mag1 हो । यो ल्यापटपको साइज ए फाइभ कागजको भन्दा पनि सानो छ । अर्थात् यसको लम्बाई २०.७ सेमी, चौडाइ १४.६ सेमी र मोटाइ १.८...

सात वर्षदेखि मलेसियाको भुतघरमा जीवन बिताउदै आएका परशुराम स्वदेश फर्किए

मलेसिया । सात बर्षदेखि मलेसिया मै हराईरहेका नवलपरासीका परशुराम बराई नेपाल फर्किएका छन् । बरई जुलाई २४ तारीख हिमालयन एयरलाइन्सको उडान मार्फत नेपाल फर्किएका हुन । परशुराम लामो समयदेखि मलेसियाको सेलाङ्गर, केसुमा स्थित मानिसहरुले छोडेकाे...

एनआरएन मलेसियाको पनि सदस्यता खुला

काठमाडौं । ग‌ैर आवासीय नेपाली संघ "एनआरएन" मलेसियाले सदस्यता दर्ता कार्यक्रम खुलाएको छ । संघले " नेपाली को लागि नेपाली " भन्ने मुल नाराका साथ सन २०२१ फेब्रुअरी १६ देखि जुन ७ तारिख सम्मको...

काभ्रे कल्याणकारी समाज मलेसियाको नयाँ कार्यसमिति

काठमाडौं । काभ्रे कल्याणकारी समाज मलेसियाको नयाँ कार्यसमिति चयन भएको छ । जनवरी ३० तारिख शनिवारका दिन अनलाईन जुम भर्चुअल मार्फत सम्पन्न समाजको तेस्रो वार्षिकोत्सव तथा साधारण सभाबाट १४ सदस्य कार्यसमिति चयन भएको हो...

कोरोना प्रकोप : आज मलेसियामा ९ जना निकाे, मृत्यु शून्य

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण आइतबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १३ जना रहेकाे छ । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२५ रहेकाे छ भने ९ हजार ८३ जनामा...