राजदुतावासको सहकार्यमा पीएनसीसीको श्रम स्वीकृति सम्बन्धि बृहत जानकारीमुलक कार्यक्रम हुने

काठमाडौं । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) र नेपाली राजदुतावास मलेसियाको सहकार्यमा श्रम स्वीकृति सम्बन्धि बृहत् जानकारीमुलक कार्यक्रम आयोजना हुने भएको छ । वैदेशिक रोजगार बिभागका बिकाश श्रेष्ठ र  श्रम कार्यक्रमबाट  नरेन्द्र न्यौपाने लगायतका परामर्शदाता...

मलेसियामा अहिलेसम्मकै सबैभन्दा धेरै कोविड बिरामि भेटिए, एकै दिन ११ हजार भन्दा बढि

मलेसियामा कोविड–१९ को आतंक झन झन बढ्ने क्रममा रहेको छ । आज अर्थात १३ जुलाई २०२१ को दिन मात्र मलेसियामा ११ हजार ७९ जना बिरामि भेटिएका छन् । मलेसिया सरकारले कोविड–१९ रोकथामको लागि भनेर अनेक...

मलेसियामा काेराेनाकाे कारण बिहीबार दुईजनाकाे मृत्यु

क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ९५ पुगेकाे छ । आज बिहिवार थप २ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ९५ पुगेकाे हाे । हालसम्म मलेसियामा ५ हजार ६०१ जनामा संक्रमण देखिएकाेमा ३ हजार...

मलेसियाबाट अशक्त भई फर्केका नन्दकुमारलाई “प्रवासी नेपाली एकता संजाल”को ५० हजार सहयोग

सपना बस्याल धरान । तिन महिना अगाडि मलेशियामा विरामी भई अशक्त भई नेपाल फर्केका धनकुटाका नन्द कुमार लिम्बुलाइ प्रवासी नेपाली एकता संजाल नामक संस्थाले रु पचास हजार सहयोग गरेको छ । धन कुमार मलेशियामा रहँदा केहि...

हामी नेपाली ग्लाेबलकाे मलेसियामा पनि टास्क फाेर्स समिति

क्वालालम्पुर । हामी नेपाली ग्लोबलले मलेसियामा पनि टास्क फाेर्स समिति गठन गर्दै काेष स्थापना गर्ने भएकाे छ । हामी नेपाली ग्लोबल मलेसिया शाखा अन्तर्गत रहेर उपाध्यक्ष जगत सिं तामाङको संयोजकत्वमा १५ सदस्य टास्क फोर्स राष्ट्रिय...

मलेसियाबाट अध्यक्ष केदार राईको विदाई

हिमाल टाइम्स मलेसिया । किराँत राईयायोक्खा मलेसिया पेनाङ शाखाले आफ्ना अध्यक्ष केदार राईलाई विदाई गरेको छ । मलेसियाको करार अबधि पुरा गरि नेपाल फर्कन लागेका अध्यक्ष राईलाई किराँत राई यायोक्खा मलेसियाका केन्द्रीय सचिब केवल कुलुङको उपस्थितिमा...

सुदूरपश्चिमेली नेपाली समाज मलेसियाद्धारा मृगौला पिडित मनिराज भट्टलाई आर्थिक सहयोग

समीर मल्ल मलेसिया । विगत ४ वर्ष देखि त्रि. बि शिक्षण अस्पताल माहाराजगन्ज काठमाडौमा उपचाररत बझाङ्ग जिल्ला केदारस्यु गाउपाली ४ मनिराज भट्ट्लाइ सुदूरपश्चिमेलि नेपाली समाज मलेसियाले आर्थिक सहयोग गरेको छ । समाजले थालनी गरेको मासिक...

तीन जना नेपालीको एकैपटक उद्दार

बिभिन्न समयमा मलेसिया आएर बाध्यतावश अबैधानिक भई मलेसियामा अलपत्र परेका तीन जना नेपालीको उद्दार गरिएको छ । यहि मार्च ५ तारिख हिमालयन एयरलायन्सको उडानबाट नेपाल उडेका उनिहरुलाई उद्दार कार्यमा सुरुवात देखि खटेर एयरपोर्टसम्मै पु¥याउनुहुने नेपाल...

मलेसियामा आज ३१ जना नयाँ बिरामि, मृत्यु भने भएन

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण बिहिवार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ३१ जना रहेकाे छ । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या ११८ रहेकाे छ । ८ हजार ३६९ जनामा संक्रमण...

साथीहरुको पैसा सापट लिएर हिक्मत बेपत्ता

मलेसिया स्थित सेरी कोलेक सेक्युरिटि कम्पनी साह आलममा सेक्युरिटि गार्डको काम गर्ने मोरङ घर भएका हिक्मत बहादुर पोख्रेल साथीहरुको ४० हजार रिंगेट बराबर रकम सापट लिएर बेपत्ता भएका छन् । गत साल आफ्नै साथीलाई...