नेपाली समाज मलेसियाले अभिमुखिकरण कार्यक्रम गर्ने

जनता समाजवादी पार्टी नेपालको प्रवास शाखा संगठन नेपाली समाज मलेशियाले यहि नोभेम्बर २१ तारीख संगठन सुदृढीकरण तथा जागरण (सुज) अभियान अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा जनता समाजवादी पार्टीका संघिय परिसद अध्यक्ष...

मलेसियामा नयाँ मागपत्र प्रमाणीकरण कार्य सुचारु छैन: नेपाली राजदुतावास

मलेसियामा । मलेसियामा नयाँ मागपत्र प्रमाणीकरण कार्य सुचारु नभएको नेपाली राजदुतावास मलेसियाले जानकारी दिएको छ । मागपत्र प्रमाणीकरण गरेर मलेसियामा रोजगारीको लागि नयाँ कामदार जान पाउनु भन्ने समाचारमा सत्यता नभएको दुतावासले एक विज्ञप्ति जारी...

राजदुतावासको सहकार्यमा पीएनसीसीको श्रम स्वीकृति सम्बन्धि बृहत जानकारीमुलक कार्यक्रम हुने

काठमाडौं । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) र नेपाली राजदुतावास मलेसियाको सहकार्यमा श्रम स्वीकृति सम्बन्धि बृहत् जानकारीमुलक कार्यक्रम आयोजना हुने भएको छ । वैदेशिक रोजगार बिभागका बिकाश श्रेष्ठ र  श्रम कार्यक्रमबाट  नरेन्द्र न्यौपाने लगायतका परामर्शदाता...

मलेसियाको भिषा खुल्यो, अब नेपाली पनि जान पाउने

मलेसिया । मलेसियाले नयाँ बिदेशि कामदार लिने भएको छ । यससँगै अब नेपालीहरु पनि मलेसिया काम गर्न जान पाउने भएका छन् । मलेसिया नेपालीहरुको लागि प्रम्ुख श्रम गन्तब्य मुलुक रहदै आएको छ । तर, तात्कालिन...

हेल्प मधेसी मलेसिया शाहआलमद्वारा अपांगलाई आर्थिक सहयोग

सुरेन्द्र महतो मलेसिया । हेल्प मधेसी मलेसिया, शाहआलम दलानद्धारा महोत्तरीका एक अपांगलाई आर्थिक सहयोग गरिएको छ । महोत्तरी अैारही नगरपालिका वार्ड -७ साेनामाई भाेईल निवासी सुशान्त कुमार ठाकुरलाई संस्थाले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको...

स्वास्थ्य अवस्था नाजुक भएका बैकोटेको मलेसियाबाट उद्दार

मलेसिया । स्वास्थ्य अवस्था नाजुक भएका जुम्लाका रामकृष्ण बैकोटेलाई उद्धार गरि नेपाल फर्काइएको छ । उनलाई नेपाल राजदुतावास, पिएसीसी र एनआरएनए, मलेसियाको सामुहिक सहयोगमा मलेसियाबाट उद्दार गरि नेपाल पठाइएको हो । रामकृष्ण ओरबिक फोर्स सेक्युरिटी कम्पनीमा...

बैतडीका धनन्जयको मलेसियामा निधन

मलेसिया। बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं–५ बिनाबस्ती निवासी ४२ बर्षिय धनन्जय जोशीको सोमबार राति ब्लड क्यान्सरका कारण मृत्यु भएको हो । बिगत तीन दिनदेखि अस्पताल भर्ना भएका...

एनआरएनए कार्यसमितिको कार्यकाल ६ महिना थप

काठमान्दौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । गैरआवासीय नेपाली संघको शनिवार सम्पन्न बैठकले विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको...

मलेसियामा नेपालीहरुको ज्यान लिने विषाक्त मदिरा के हो ? यसबाट कसरी बच्ने?

विपेन उलङगे एजेन्सी । मलेसियामा अहिले विषाक्त मदिरा सेवनको कारण ज्यान गुमाउनेहरु बढेका छन् । जसमा नेपाली श्रमिकहरु पनि रहेका छन् । सेप्टेम्बर २८ मा मलेसियाको रबर ग्लोभ निर्माता कम्पनी "टप ग्लोब"मा एक नेपाली श्रमिकको...

मलेसियाको “टप ग्लोब”मा एक नेपाली श्रमिकको विषाक्त मदिराको कारण निधन भएको पुष्टि

एजेन्सी । सेप्टेम्बर २८ मा मलेसियाको रबर ग्लोब निर्माता कम्पनी "टप ग्लोब"मा कार्यरत एक नेपाली श्रमिकको निधन मेथानोल विषाक्तता मिसावट मदिराको सेवनको कारण भएको पुष्टि भएको छ । विषाक्तता मदिरा सेवनबाट ज्यान गुमाउने नेपाली मजदुर...