मलेसियामा एक नेपालीको मोबाइल हेर्दाहेर्दै निधन
जेडी गाउँले
क्वालालम्पुर । सुरक्षागार्डको रुपमा बिगत १८ महिनादेखि मलेसियाको सेलाङ्गर राज्यस्थित साहआलम सेक्सन २६ मा सेक्रेट स्वएन्ज कम्पनीमा काम गर्दै आएका जीवन तामाङको १७ नोभेम्बर राती निधन भएको छ ।
उक्त दिन काम सकाएर साँझ...
मलेसियामा एक नेपाली युवाले नेपाली युवतिको ज्यान लिए
काठमाडौं । मलेसिया स्थित क्लाङ शहरमा नेपाली रेष्टुरेन्टमा कार्यरत नेपाली युवति आरतिमाया (आरति) मगरको छुरा प्रहार गरि ज्यान लिएको छ ।
पुरानो चिनजान कै व्यक्ति मातेर उनि कार्यरत रेष्टुरेन्टमा प्रवेश गरि उनि काम गर्दागर्दैको अवस्थामा...
मलेसियामा डिसेम्बर ६ सम्मको लागि सिएमसिओ थपियो, निषेधाज्ञा नियम पहिलेको भन्दा बढी राज्यमा थपियो
कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढेको बढ्यै गरेपछि मलेसियामा सिएमसिओ (शर्सत आवागमन निषेधाज्ञा) डिसेम्बर ६ तारिख सम्मको लागि थप गरिएको छ ।
मलेसियाका बरिष्ठ रक्षामन्त्री दातो स्माइल सब्रि याकोबले दैनिक प्रेस विज्ञप्ति जारी गर्ने क्रममा उक्त...
मेसिन दुर्घटनामा परि घाइते भएका टेक बहादुरलाई मगर संघ मलेसियाको सहयोग
मलेसिया । मलेसियामा मेसिन दुर्घटना परि घाइते भएका ओखलढुंगा ढुङ्गा चम्पादेबी गाउँपालिका-२, पलापु टोल निबासी टेक बहादुर पुलामी मगरलाई मगर संघ मलेसियाले आर्थिक सहयोग गरेको छ । गत सेप्टेम्बरमा मेसिन दुर्घटनामा परि घाइते भएका...
मलेसियामा हात गुमाएका दिपक साहको ईलोक्टोनिक हात जोडियो
कृष्ण गुप्ता
मलेसिया । बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नः२२, बह्रमपुरीका दिपक प्रसाद साह कामको सिलसिलामा मलेसिया आएका थिए । उनको कम्पनीमा काम गर्ने क्रममा गत २६ नोभेम्बरमा मेशिनमा परि दाहिने हात गुमेको थियो ।
मलेसियाको...
एनआरएन मलेसियाले अप्ठ्यारो परेका श्रमिकलाई काठमाडौंबाट घरसम्मै जाने व्यवस्था गरिदिने
काठमाडौं । साह्रो गाह्रो अवस्थामा मलेसियामा रहेका नेपाली श्रमिकहरुलाई सहयोग गरिरहेको एनआरएन मलेसियाले अब काठमाडौंबाट आफ्नो घरसम्म जान नसक्ने अवस्थाका नेपाली श्रमिकहरुलाई पनि सहयोग गर्ने भएको छ ।
मलेसियामा समस्यामा परेका श्रमिकहरुलाई नेपाल एम्बेसीसम्म पु¥याएर...
मलेसियामा अवैधानिक विदेशि कामदारको निम्ति पुर्ननियुक्ति (रिहाइरीङ) खुल्ने, अवैधानिक नेपालीहरु पनि लाभान्वित हुनसक्ने
मलेसिया । कोरोना महामारीका बिच धेरै भन्दा धेरै कामदारहरु काम नपाएर बेरोजगार हुनुपरेता पनि मलेसियामा भने बिभिन्न क्षेत्रलाई लक्षित गरि पुर्ननियुक्ति अर्थात रिहाइरीङ यहि नोभेम्बर १ तारिकबाट खुल्ने भएको छ ।
मलेसिया स्थित मानव श्रोत...
लकडाउन यता मलेसियामा अलपत्र परेकामध्ये १६ हजार ७ सय २१ नेपाली स्वदेश फर्किए
मलेसिया । विश्वभरि फैलिएको कोभिड-१९ को प्रकोप महामारीले नेपालमा लागु गरिएको लकडाउन र मलेसियामा लागु गरिएको आवागमन नियन्त्रण आदेश (एमसीओ) का कारण मलेसियामा अलपत्र परेका ,रोजगार गुमाएका लगायतका नेपाली मध्ये हालसम्म १६ हजार ७...
मलेसियामा बेवारिसे अवस्थामा भेटिएका झापाका रोहन राईको निधन
मलेसिया । झापा जिल्ला घर भई हाल मलेसियामा अबैधानिक रुपमा बसोबास गर्दै आएका रोहन राईको मृत्यू भएको छ । यहि शुक्रबार अक्टोबर १६ तारिख नेपाल एम्बेसी भन्दा २ सय मिटर जतिको दुरीमा बेसाहारा अवस्था...
टाईगर योङ्ग स्टार क्लबद्धारा विभिन्न पीडितलाई सहयोग
कृष्ण गुप्ता
मलेसिया । टाईगर योङ्ग स्टार क्लब मलेसियाले नेपाल स्थित विभिन्न पीडितलाई सहयोग गरेको छ । केही महिना देखि राहत सहयोग अभियान चलाएको टाईगर योङ्ग स्टार क्लब का अध्यक्ष डिएस थापा र सचिव कृष्णा...











