मलेसियामा विदेशी कामदारहरूलाई पाँच क्षेत्रमा मात्र रोजगारी परिवर्तन गर्न अनुमति
क्वालालम्पुर, मलेसियाको मानव संसाधन मन्त्री स्टेभन सिमले घोषणा गरेअनुसार, अबदेखि विदेशी कामदारहरूले केवल पाँच औपचारिक क्षेत्रहरूमा मात्र रोजगारी परिवर्तन गर्न पाउनेछन्। यी क्षेत्रहरूमा निर्माण, उत्पादन, कृषि, बगैंचा (प्लान्टेशन) र सेवा क्षेत्र समावेश छन् ।
नयाँ...
मलेसियामा विदेशी कामदारहरूले विभिन्न क्षेत्रहरूमा रोजगारी परिवर्तन गर्न पाउने
क्वालालम्पुर । मलेसियामा अबदेखि रोजगारदाताले विदेशी श्रमिकहरू देश छोड्दा (स्वदेश फर्कदा) अन्तर्राष्ट्रिय निस्कने स्थानहरूमा आफैं उपस्थित भएर निस्कने प्रक्रिया व्यवस्थापन गर्नुपर्ने भएको छ। मलेसिया सरकारको नयाँ नियमले विदेशी श्रमिकहरूको व्यवस्थापनलाई कडाइ गर्ने उद्देश्य राखेको...
क्वालालम्पुर अध्यागमन विभागद्धारा नेपाली सहित अन्य अवैध आप्रवासीहरू पक्राउ
क्वालालम्पुर, मलेसिया । क्वालालम्पुर अध्यागमन विभागले गए राति गरेको विशेष अपरेसनका क्रममा जलान क्लाङ लामास्थित फुड कोर्ट र बुकित बिन्ताङको मसाज पार्लर फरकफरक ठाउबाट ६४ जना अवैध आप्रवासीहरू पक्राउ परेका छन् ।
पक्राउ परेका आप्रवासीहरूको...
श्रमिक दिवसको अवसरमा नेपाली राजदुतावास मलेसिया बन्द हुने।
क्वालालम्पुर , अन्तरास्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाली राजदुतावास मलेसिया बन्द हुने भएको छ।
नेपाली राजदुतावास मलेसियाले मिति २०८२ बैशाख १८ गते तदनुसार १ मे २०२५ को दिन दूतावास बन्द रहने सुचना जारी गरेको छ। दूतावास...
वैदेशिक रोजगारमा गएका नेपालीहरूमा गर्भधारण र प्रजनन क्षमताको समस्या
काठमाडौंँ । हालका वर्षहरूमा वैदेशिक रोजगारमा गएका नेपाली कामदारहरू बिच गर्भधारण र प्रजनन क्षमतामा आएको गिरावट गम्भीर चिन्ताको विषय बन्दै गएको छ। विदेशमा रोजगारीका लागि जाने कामदारहरू शारीरिक र मानसिक तनाव, कठिन श्रम परिस्थितिहरू,...
मलेसियाको निलाईबाट नेपाली सहित ४९ अवैध कामदारहरु पक्राउ
निलाई । मलेसियाको निलाई स्थित जलान देसा पाल्मा क्षेत्रमा गएराति भएको करिब तीन घण्टा लामो अध्यागमन विभागको अपरेसनमा ४९ जना अवैध कामदारहरुलाई विभिन्न कसुरमा पक्राउ गरिएको छ।
अध्यागमन विभागका उपमहानिर्देशक जाफ्री एमबोक ताहा अनुसार, अपरेसनमा...
मलेसियामा सुरक्षा गार्डको रोजगारी पाउन नेपालीहरू चर्को रकम तिर्न बाध्य, कम्पनी एजेन्ट र नेपाली...
क्वालालम्पुर । मलेसियामा सुरक्षा गार्डको रूपमा रोजगारी पाउन नेपालीहरु चर्को रकम तिर्न बाध्य भएका छन् । उनीहरुलाई आरएम १० हजार (करिब ३.५ लाख रुपैयाँ) सम्म तिर्न बाध्य पारिएको मलेसियाका श्रमिक अधिकारकर्मी एन्डी हलले आरोप...
नेपाली राजदूतावास मलेसियाले जोहोर राज्यमा घुम्ती कन्सुलर सेवा संचालन गर्ने
क्वालालम्पुर । नेपाली राजदूतावास क्वालालम्पुरले मलेसियाको जोहोर राज्यमा २ दिने घुम्ती कन्सुलर सेवा संचालन गर्ने भएको छ । दूतावासले आज (शुक्रवार) एक विज्ञप्ती जारी गर्दै घुम्ती कन्सुलर सेवाको बारेमा जानकारी दिएको हो । दूतावास...
मलेसियामा नेपालीहरुका लागि विभिन्न क्षेत्रमा रोजगार खुल्यो
क्वालालम्पुर । मलेसियन सरकार नेपाली कामदाहरुको लागि विभिन्न क्षेत्रमा रोजगारी खुला गरेको छ ।
नेपाली राजदूतावात मलेसियाका अनुसार मलेसियन सरकारले सर्भिस सेक्टर अन्तर्गत थोक र खुद्रा, जग्गा भण्डारण, सुरक्षा गार्ड, नाई, सुनार, कपडा र पर्यटन...
नेपाली राजदूतावास मलेसियाले फिलिपिन्समा घुम्ती कन्सुलर सेवा संचालन गर्ने
क्वालालम्पुर । नेपाली राजदूतावास मलेसियाले फिलिपिन्सको मनिलामा २ दिने घुम्ती कन्सुलर सेवा संचालन गर्ने भएको छ । दूतावासले आज (बिहीवार) एक विज्ञप्ती जारी गर्दै घुम्ती कन्सुलर सेवाको बारेमा जानकारी दिएको हो । दूतावास अनुसार...