प्रवासी नेपाली मञ्च मलेसियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा दयाराम कूमाल

सबिन लोप्चन मलेसिया । नेकपा एमालेको संबद्द प्रवास संगठन प्रवासी नेपाली मञ्च मलेसिया राष्ट्रिय कमिटिको दोश्रो अधिवेशन सम्पन्न भएको छ । मलेसियाको राजधानी क्वालालम्पुर स्थित होटल ग्राण्ड कण्टिनेण्टलमा यहि आइतबार सम्पन्न मञ्चको दोस्रो अधिवेशनले अध्यक्षमा दयाराम...

प्रवासी नेपाली मञ्चको यहि २५ जुनमा अधिवेशन हुने, प्रमुख अतिथि इश्वर पोखरेल

  मलेसिया । प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाको दोस्रो अधिवेशन यहि जुन २५, २०२३ मा हुने भएको छ । नेकपा एमाले निकट प्रवास संगठन “प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसिया” को दोस्रो अधिवेशन क्वालालुम्पुर, मलेसिया...

मलेसियामा साकेला (उभौली) कार्यक्रम भब्य रुपमा सम्पन्न

मलेसिया । किरात राई यायोक्खा क्षेत्रीय समिति ईपोको आयोजनामा उभौली साकेला कार्यक्रम भब्यरुपमा सम्पन्न भएकोछ । यहि मे २१ तारिख किरात राई यायोक्खा क्षेत्रीय समिति पेराकका अध्यक्ष रमेश राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा किराती साकेला नाचगान...

बीबि एयरवेजले मलेसियाबाट काठमाडौंको फेरि उडान सुरुगर्ने

ईश्वर राई क्वालालुम्पुर, मलेसिया । बीबि एयरवेजले नेपाल–मलेसिया (क्वावालुम्पुर)को उडान फेरि सुरु गर्ने भएकोछ । केहि बर्ष अगाडी क्वालालुम्पुर–काठमाडौं उडान गरेको अनुभव गरिसकेको बीबि एयरवेजले फेरि उडान सुरु गर्ने बिषयमा यहि मे २१ तारीख एक कार्यक्रमलाई...

नेपाल एयरलाइन्सबाट नेपाल जान आरएम ५ सय भन्दा कम, अब सिधै भैरहवाको उडान

इश्वर राई क्वालालुम्पुर, मलेसिया । अब क्वालालुम्पुरबाट भैरहवा जान आरएम ५ सय भन्दा पनि कम अर्थात नेपाली १२ हजार ७ सय मात्र पर्ने भएको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा नेपाल एयरलाइन्सले यही जेठ २९ गतेदेखि...

दुई ट्रेल दौड धाविका मलेसियामा सम्मानित

हिमालय टाइम्स संंवादाता । क्वालालुम्पुर, मलेसिया । मलेसियामा दुई ट्रेल दौड धाविका सम्मानित भएका छन् । मलेसियामा यहि मे १३ र १४ तारिक आयोजित एसिया ट्रेल मास्टर (कोबाइ मलेसिया ट्रेल क्लासिक) ५० किलोमिटर ट्रेल दौड प्रतियोगितामा...

छैठौं हिमालयन गोल्ड कप चाइनिज न्यू इयरमा हुने

  ईश्वर राई मलेसिया । छेटौं हिमालयन गोल्डकपको तयारीको लागि परामर्श तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएकोछ । हिमालय फूटबल क्लब मलेसियाले मे ५ तारीख मलेसिया स्थित आस्ताका फुटबल मैदानमा एसियाका फुटबल जगतका उच्च पदस्थ ब्यक्तित्वहरुसंग परामर्श लिएको...

मलेसियामा बुद्ध जयन्ती भब्य रुपमा सम्पन्न

  इश्वर राई क्वालालम्पुर, मलेसिया ( मलेसियामा २५६७औं बुद्ध जयन्ती (वेसाक डे) यहि बिहबिार मे ४ तारिख भव्य रुपमा सम्पन्न भएको छ । मलेसिया स्थित कान्दिया सभा हल ब्रेकफिलमा भएको औपचारीक कार्यक्रममा विभिन्न देशका उच्च आयोग तथा...

मलेसियामा गोर्खाली १० किलोमिटर दौड प्रतियोगिता सम्पन्न, सन्तकुमार प्रथम

विपेन पुन, काठमाडौं । नेपाली नयाँ बर्ष २०८० को पावन अवसरमा आशिर्वाद फाउण्डेश मलेसियाको आयोजना तथा नेपाली दुतावास मलेसिया र गैरआवासीय नेपाली संघ मलेसियाको सहकार्यमा २०८० बैशाख ३ गते ( सन. २०२३ अप्रिल १६)...

मलेसियामा २५६७औ बुद्ध जयन्ती मनाईदै

मलेसिया । नेपाली दुतावास मलेसिया तथा मलेसियामा कृयाशिल नेपाली संघ संस्थाहरुको संयुक्त आयोजनामा मे ४ तारीखमा मलेसियामा भब्यरुपमा बुद्ध जयन्ती मनाउने भएका छन । नेपाली दुतावास मलेसियामको सभाहलमा अप्रिल १३ तारीखमा विभिन्न संघ-संस्थाका प्रतिनिधिको सम्पन्न...