मलेसियामा काेराेना संक्रमण बढदै, मृत्युु हुने २३ पुगे, संक्रमित २हजार बढी

क्वालालम्पुर । काेराेना भाईरस (काेभिड-१९) काे संक्रमण मलेसियामा दिनानुदिन बढदै गएकाे देखिन्छ । बिहीबार सम्ममात्रै मलेसियामा काेराेनाकाे कारण मर्नेकाे सङ्ख्या २३ पुगेकाे छ । नयाँ थप संक्रमितसहित संक्रमितको सङ्ख्या २ हजार ३१ जना रहेका छन...

मलेसियामा थप १४ अप्रिलसम्म बन्द , मृत्यु हुने १६ पुगे, नेपाली सुरक्षित

क्वालालम्पुर । मलेसिया सरकारले काेराेना भाईरस (काेभिड-१९) संक्रमण नियन्त्रण गर्न थप १४ दिन बाहिरी अागमन बन्द गर्ने भएकाे छ । १८ मार्च देखि ३१ मार्च सम्म भनिएको बन्द थप गरेर १४ अप्रिलसम्म थपेकाे हाे...

मलेसियामा काेराेनाकाे कारण मर्नेकाे सङ्ख्या १५ पुग्याे, अहिलेसम्म नेपाली सुरक्षित

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण मर्नेकाे सङ्ख्या १५ पुगेकाे छ । नयाँ थप संक्रमितसहित संक्रमितको सङ्ख्या १६ सय २४ पुगेकाे छ । मलेसियन स्वास्थ्यमन्त्रालयका अनुसार अाज मङगलबार थप नयाँ १०६ मा संक्रमित पुष्टि भएपछि १६...

मलेसियामा काेराेनाभाईरसका कारण मृत्यु हुने १४ पुगे

क्वालालम्पुर । मलेसियामा कोरोना भाईरस (काेभिड-१९) को संक्रामणबाट १४ जनाको मृत्यु भएको छ । मलेसियाको स्वास्थ्य मन्त्रालयका अनुसार १४ जनाकाे मृत्यु भएकाे छ भने १५ सय १८ जना संक्रमित रहेका छन । मलेसियन स्वास्थ्य मन्त्रालयका...

मलेसियामा कोरोनाको संक्रमण आक्रमक बन्दै आज थप १३० जना भेटिए !

क्वालालम्पुर । मलेसियामा  लगातार प्रत्येक दिन सयौंको संख्यामा कोरोना भाईरसको संक्रमित फेला परिरहेको छ । आज शुक्रबार  पनि थप १३० जनालाई संक्रमाण भएको पुष्टि भएको छ । यो संगै मलेसियामा संक्रमितको संख्या १०३० पुगेको...

मलेसियामा भिषा सकिएका विदेशीलाई भिषा उपलब्ध गरिने

क्वालालम्पुर । मलेसियामा दिनदिनै सयौंको संख्यामा कोरोना भाइरसका बिरामी बढ्न थालेपछि मलेसियन सरकारले मार्च १८ तारिक देखि ३१ तारिकसम्मको लागि बाहिरी जनजीवनमा प्रतिबन्ध लगाउने घाेषणा गरिसकेको छ । त्यस्तै मार्च १८ देखि ३१ सम्म नेपाल...

मलेसियामा रेमिट्यान्स कम्पनिहरू बन्द , विदेशि श्रमिकहरु मर्कामा

क्वालालम्पुर । काेेेेेेराेना भाईरसका कारण बाहिरि जनजीवन बन्द गरेकाे मलेसियन सरकारले रेमिट्यान्स सेवा पनि बन्द गरेकाे छ । मलेसियामा नेपालिहरूले कमाएकाे पैसा सुरक्षित किसिमले नेपाल पठाउने माध्यम बन्दै अाएकाे रेमिट्यान्स कम्पनिहरू अाजकाे मिति देखि ३१...

मलेसिया आवगमन नियन्त्रण बारे मलेसियामा रहने नेपालीले जान्नुपर्ने कुराे

क्वालालम्पुर । मलेसिया सरकारले काेराेना भाईरस (काेभिड-१९) काे राेकथाम तथा नियन्त्रण गर्न मलेसियालाई मार्च-१८ देखि सम्म बन्द गरेकाे छ ।उक्त अावागमन नियन्त्रण निर्देशन बारे मलेसियाका लागि नेपाली दुताबास मलेसियाले बिभिन्न कुराहरुकाे जानकारी दिएकाे छ...

घाईते विशाल लाई तामाङ कलाकार संघ मलेसियाको करिब ७७ हजार रुपैयाँ सहयोग

क्वालालम्पुर । खुट्टामा गम्भीर चाेट लागि खाईते भएका विशाल स्याङतानलाई नेपाल तामाङ कलाकार संघ मलेसियाले अार्थिक सहयोग गरेकाे । गत फेब्रुअरीमा बाथरुम जादै गर्दा लडेर खुट्टामा गम्भिर चाेट लागि खुट्टा नसा समेत चुडिएपछि उपचारत...

मार्च १८ देखि ३१ सम्म नेपाल मलेसिया उडान बन्द

क्वालालम्पुर । मार्च १८ देखि ३१ सम्म नेपाल -मलेसिया नियमित उडान रद्द हुने भएका छन । नेपाली वायुसेवा कम्पनी नेपाल एरलायन्स र हिमालय एरलायन्सले सुचना जारि गर्दै सेवा बन्द गरेका हुन । मलेसियामा दिनदिनै सयौंको...