मार्च १८ देखि ३१ सम्म नेपाल मलेसिया उडान बन्द

क्वालालम्पुर । मार्च १८ देखि ३१ सम्म नेपाल -मलेसिया नियमित उडान रद्द हुने भएका छन । नेपाली वायुसेवा कम्पनी नेपाल एरलायन्स र हिमालय एरलायन्सले सुचना जारि गर्दै सेवा बन्द गरेका हुन । मलेसियामा दिनदिनै सयौंको...

मलेसियामा काेराेनाका कारण मृत्यु हुने २ पुगे, आज मात्रै संक्रमितकाे सङ्ख्या १०७

  क्वालालम्पुर । मलेसियामा काेराेना भाईरस (काेभिड-१९) का कारण अहिलेसम्म २ जनाकाे मृत्यु भएकाे छ । अाज मङगलबार मात्रै संक्रमितकाे सङ्ख्या १०७ जना थपिएका छन । मलेसियामा काेराेना संक्रमितकाे सङ्ख्या थपिएर हालसम्म जम्मा ६ सय ७३...

मलेसियामा काेभिड-१९ बाट बच्न नेपाली श्रमिक लक्षित जनचेतनामूलक कार्यक्रम (भिडियो सहित )

क्वालालम्पुर । मलेसियाको सुंगाईबुलोमा पिएनसिसि मलेसिया शाखाले कोरोना भाइरस सम्बन्धि जनचरतनामुलक कार्यक्रम मार्च १५ तारीख सम्पन्न गरेको छ । विश्व भर फैलिरहेको नोभेल कोरोना भाइरसको प्रकोप मलेसियामा पनि बढेको पछि नेपाली श्रमिकहरुलाई यसबाट बच्न सघाउ...

नेपाली कलाकार संघ मलेसियामा नयाँ कार्य समिति

क्वालालम्पुर । नेपाली कलाकार संघ मलेसियाले कार्यसमिति हेरफेर गरेकाे छ । संघले पुराना पदाधिकारीहरु नेपाल फर्केपछि नयाँ कार्यसमिति हेरफेर गर्दै कैलाश बाेहाेराकाे अध्यक्षमा नयाँ समिति तयार गरेकाे हाे । संघकाे नयाँ कार्यसमितिमा कैलाश बाेहाेरा, उपाध्यक्षहरु...

मलेसियाकाे अस्पतालमा आर्थिक अभावमा परेका दुई नेपाली युवालाई एनआरएनको सहयोग

क्वालालम्पुर । एनआरएन मलेसियाले दुई नेपाली युवालाई आर्थिक सहयोग गरेकाे छ । मलेसियाको एक हस्पिटलमा उपचाररत दुईजना नेपालीलाई एनआरएन मलेसियाले आर्थिक सहयोग गरेकाे हाे । क्वालालम्पुर नजिकै रहेकाे युनिभर्सिटी अफ मलेसियामा उपचाररत सरावल गाउँपालिका ३...

नेपाली दुतावास मलेसियाले पेनाङ राज्यमा पनि कन्सुलर सेवा दिने

क्वालालम्पुर । मलेसियाका लागि नेपाली दुतावास मलेसियाले अागामी मार्च ८ तारीखमा मलेसियाकाे पेनाङ राज्यमा कन्सुलर सेवा दिने भएकाे छ । पेनाङकाे जलान बारु, बन्दार पेराई जया स्थित ईक्साेरा होटेलमा कन्सुलर सेवा दिने दुतावासले एक सुचना...

देवान  मगरकाे अध्यक्षतामा २३ सदस्य नेपाल मगर संघ मलेसिया क्षेत्रीय समिति पेनाङ

पेनाङ । नेपाल मगर संघ मलेसिया क्षेत्रीय समिति पेनाङ को ८औ अधिबेशनबाट देवान  मगर अध्यक्षमा चयन भएका छन । ३८औ मगर दिवस अवसरमा पेनाङमा सम्पन्न ८अाै अधिवेशनले देवान लुङगेली मगरकाे अध्यक्षतामा २३ सदस्य कमिटी...

एनआरएनए र क्लान एसोसिएसन मलेसिया बिच एमओयु सम्झौता , अध्यक्ष भट्टराई सम्मानित

ईश्वर राई क्वालालम्पुर । गैरआवासीय नेपाली संघ मलेसिया र नेपाल मलेसिया क्लान एसोसिएसन मलेसिया बिच  एमओयु सम्झौता  भएकाे । क्वालालम्पुर स्थित होटेल ग्राण्ड कन्टिनेन्टलमा फेब्रुअरी २९ तारीखमा दुबै पक्ष बिच बैठक बसि यस्तो सम्झौता भएकाे...

मलेसियामा एक नेपाली युवा मृत फेला , हत्याकाे आंशका

क्वालालम्पुर । मलेसियाको जोहोरबारु स्थित देसा चेमर्लाङमा एक नेपाली युवा मृत फेला परेका छन । रामेछाप गोठगाउ निबासी याम बहादुर बोहरा बिहिवार दिउसाे २ बजे तिर मृत अबस्थामा फेला परेका हुन । मृतक बोहोरा जोहोर...

मगर स्थापना दिवसकाे अवसरमा पेनाङ मलेसियामा भव्य कार्यक्रम

क्वालालम्पुर । मलेसियाको सनवेय होटेल पेनाङमा मर्च १ आइतबारका दिन नेपाल मगर संघ क्षेत्रीय समिति पेनाङको ८औं अधिबेशन र ३८औं मगर दिवश नेपाल मगर संघ क्षेत्रीय समिति पेनाङ मलेसियाले भब्यरुपमा मनाउने भएको छ । मगर...