एनआरएनए अध्यक्षमा रोविन शेरचनको उम्मेदवारी दर्ता
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा वर्तमान उपाध्यक्ष रोविन शेरचनले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
बुधबार बालुवाटारस्थित एनआरएनए सचिवालयमा पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको प्रस्तावकमा प्रस्तावकमा सुवास लामिछाने र ईश्वर...
बद्री केसी पक्षमाथि सहमतिको वातावरण भाँडेको आरोप, मनोनयन दर्ता प्रभावित
काठमाडौँ । १२औँ बृहत् एकताको महाधिवेशन र नेतृत्व चयनको विषयलाई लिएर गैरआवासीय नेपाली संघ (एनआरएनए) विवादमा फसेको छ। फागुन ३० गतेदेखि सुरु हुने भनिएको महाधिवेशनका लागि सहमतिको प्रयास भइरहे पनि बद्री केसी पक्ष र...
एनआरएनएको महाधिवेशन नहुने खतरा बढ्यो, अदालतमा मुद्दा
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी फागुन ३० गतेदेखि तय भएको '१२औं बृहत् एकताको महाधिवेशन' तोकिएको मितिमा नहुने खतरा बढेको छ । महाधिवेशन र त्यसमा प्रयोग गर्न लागिएको अनलाइन मतदान प्रक्रिया रोक्न...
बद्री, रोजिना र हेमराजको कारण एनआरएनए टाट पल्टियो
नियमित खर्च चलाउन श्रमिक र च्यारिटी कोषमाथि नजर
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को वर्तमान नेतृत्वको चरम लापर्बाही र फजुल खर्चका कारण संस्था गम्भीर आर्थिक संकटमा फसेको छ। संस्थाको दैनिक कामकाज र आसन्न १२औं...
एनआरएनएको महाधिवेशनका लागि चहलपहल सुरु, अध्यक्षका उम्मेदवार रोविन शेरचन काठमाडौँमा
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनको मिति नजिकिएसँगै संघीय राजधानी काठमाडौँमा चुनावी चहलपहल तीव्र बनेको छ। फागुन ३० गतेदेखि सुरु हुने महाधिवेशनका लागि एनआरएनए अभियन्ताहरू काठमाडौँमा भेला हुन थालेका छन्।
संघभित्र महाधिवेशन...
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका स्थगन गर्न रोविन शेरचनको माग (विशेष अपिलसहित)
असहज अवस्थाका बिच महाधिवेशन गर्नैपर्ने भए सहमतिमा नेतृत्व चयन गर्न आग्रह
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवं आगामी १२औँ महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी रोबिन प्रसाद शेरचनले संघको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन...
अधिकांश अभियन्ता रोबिन शेरचनको पक्षमा, यस्तो बन्दैछ टिम
अधिकांश अभियन्ता रोबिन शेरचनको पक्षमा, यस्तो बन्दैछ टिम
काठमाडौँ । फागुन ३० गतेदेखि सुरु हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ महाधिवेशनका लागि चुनावी सरगर्मी तीव्र भएको छ। संस्थालाई निकास दिने र फुटको संघारमा...
हेमराजको ध्यान पद हत्याउनतिर, रोबिनको ध्यान मध्यपूर्वका नेपालीको सुरक्षातिर
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न १२औँ विश्व सम्मेलन र निर्वाचनको मिति नजिकिँदै गर्दा नेतृत्वका दुई मुख्य दाबेदारहरूले देखाएको मानवीय पक्षलाई लिएर बहस सुरु भएको छ। मध्यपूर्वमा विकसित सुरक्षा संकट र युद्धको...
व्यक्तिभन्दा संस्था माथि हुनुपर्छ, एकता नै आजको आवश्यकता: रोबिन शेरचन
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष तथा आगामी नेतृत्वका बलिया दाबेदार रोबिन प्रसाद शेरचनले एनआरएनएभित्रको विभाजन अन्त्य गरी संस्थालाई विधि र विधानको जगमा उभ्याउनुपर्नेमा जोड दिएका छन् ।
आगामी १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा महासचिव...
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशनको तालिका सार्वजनिक
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औं बृहद् एकताको अन्तर्राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक भएको छ । नयाँ नेतृत्वका लागि हुने निर्वाचनको कार्यतालिका सार्वजनिक भएको हो । महाधिवेशन फागुन ३० गतेदेखि चैत २ गतेसम्म...











