एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न १२ औं महाधिवेशनको संघारमा अध्यक्ष पदका बलिया प्रत्यासी एवं वर्तमान उपाध्यक्ष रोविन शेरचनले विश्वव्यापी दौडाहा सुरु गर्ने भएका छन्। संघभित्र देखिएको विवाद समाधान गरी एकताको सन्देश प्रवाह...

उज्यालो नेपाल पार्टी यूकेको अपिल : कुलमानको नेतृत्वमा उज्यालो नेपाल बनाऔं

काठमाडौं । उज्यालो नेपाल पार्टी प्रवास कमिटी यूकेले नेपालका सम्पूर्ण मतदातालाई आगामी निर्वाचनमा उज्यालो नेपाल पार्टीलाई मतदान गरी ‘समृद्ध र परिणाममुखी नेपाल निर्माण’ अभियानमा सहभागी हुन अपिल गरेको छ। यूकेमा बसोबास गर्ने नेपाली समुदायको तर्फबाट...

विगतकै निर्वाचन प्रणाली अपनाइए एनआरएनएभित्र अझै ठूलो दुर्घटना हुनेवाला छ :जानकी गुरुङ

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) की पूर्वमहासचिव एवम अभियन्ता जानकी गुरुङले संस्थाको निर्वाचन प्रणालीमा स्पष्ट नभइ महाधिवेशनमा गए संस्था नै दुर्घटनामा पर्ने चेतावनी दिएकी छिन् । आगामी विश्व सम्मेलन तथा १२ औं महाधिवेशनका...

एकतापछि पनि एनआरएनएमा दुई समूहको टक्कर, मध्यमार्गी भूमिकामा रोविन शेरचन

काठमाडौँ । दुई समूहमा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) प्रधानमन्त्री सुशीला कार्कीको रोहबरमा मंंसिर दोस्रो साता एकीकृत भयो । १० बुँदे सहमतिको जगमा बद्री केसी र महेश श्रेष्ठ समूहबिच एकता भएर १२औँ महाधिवेशनको घोषणा...

एनआरएनए अध्यक्षमा डा.शर्मा र शेरचनको उम्मेदवारी घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा लागि दुई जनाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष पदको निर्वाचनका लागि डा. हेमराज शर्मा र रोविन शेरचनले आफ्नो उम्मेदवारी औपचारिक रुपमा घोषणा गरेका हुन्...

क्रोएसियामा विदेशी कामदारका लागि भाषा अनिवार्य, बसोबास अनुमति नवीकरणमा कडाइ

जाग्रेब । क्रोएसिया सरकारले विदेशी नागरिकसम्बन्धी ऐन (Foreigners Act) संशोधन प्रस्ताव संसदमा पेश गरेको छ। प्रस्तावित संशोधनअनुसार अब विदेशी कामदारले क्रोएसियामा एक वर्ष बसोबास गरेपछि आवास तथा कार्य अनुमति (Residence and Work Permit) नवीकरण...

स्पेनमा रहेका नेपालीको समस्या समाधानका लागि एनआरएनएको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष डा.बद्री केसीले स्पेनमा रहेका नेपाली नागरिकहरूको पासपोर्टसम्बन्धी समस्या तत्काल समाधान गर्न राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालको ध्यानाकर्षण गराएका छन् । स्पेन सरकारले कागजातविहीन आप्रवासीलाई कानुनी हैसियत दिने घोषणा...

बद्रीले नक्कली एमाले बनेका शर्मालाई बोक्दै हिँडेपछि प्रवासी मन्चभित्र मतभेद चर्कियो

मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनको सरगर्मीसँगै संस्थाभित्रको आन्तरिक राजनीति र शक्ति सङ्घर्ष चुलिएको छ। यहीबीच बद्री केसी पक्षमा रहेका वर्तमान उपाध्यक्ष हेमराज शर्माले १२औँ महाधिवेशनबाट अध्यक्षमा चुनाव जित्ने उद्देश्यले गरेको एउटा...

बेलायत प्रवास समिति गठनपछि कुलमानको अनुरोध : जनतामुखी र परिणाममुखी पार्टीमा भोट हाल्नुहोला

काठमाडौं । उज्यालो नेपाल पार्टी अध्यक्ष कुलमान घिसिङले प्रवासमा रहेका नेपालीहरूसँग आसन्न निर्वाचनको विषयमा छलफल गरेका छन् । आइतबार बिहान जुममार्फत गरिएको छलफलमा अमेरिका, बेलायत, जापानमा रहेका प्रवासी नेपालीहरू सहभागी थिए । अध्यक्ष घिसिङले निर्वाचनमा...

कुल आचार्यले प्रधानमन्त्रीलाई पठाए ज्ञापन : नागरिकता कार्यान्वयन तथा कार्ड वितरण प्रक्रिया सहज बनाउन...

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए आइसीसी)का पूर्वअध्यक्ष कुल आचार्यले एनआरएन नागरिकताको कार्यान्वयन तथा एनआरएन कार्ड वितरण प्रक्रिया सहज बनाउन माग गर्दै प्रधानमंत्री सुशीला कार्कीलाई एक ज्ञापनपत्र पठाएका छन्। लन्डनस्थित नेपाली दूतावासमार्फत पठाइएको उक्त...