मलेसिया लगायत विदेशबाट फर्कने हवाई भाडा घट्याे
काठमाडौं । विदेशबाट फर्किने नेपालीहरुको लागि सरकारले यसअघि लागु गरेको भाडादरमा केहि घटाएको छ । भाडादर बारे चौतर्फी विरोध भएपछि ४५ देखि ८० डलरसम्म अर्थात ५ हजार देखि ९ हजार रुपैया सम्म गन्तव्यअनुसार भाडादर...
जुन ९ मा सार्वजनिक बिदा, राहदानी सेवाका लागि समय लिएका सेवाग्राहीहरूलाई १० जुनमा उपस्थित...
भिएना, जुन ५ – आउँदो जुन ९ तारिखका लागि राहदानी तथा अन्य कन्सुलर सेवा लिन समय लिएका सेवाग्राहीहरूलाई नेपाली राजदूतावास, भिएनाले १० जुनमा सेवा लिन उपस्थित हुन अनुरोध गरेको छ।
राजदूतावासले एक सूचना जारी गर्दै...
एनआरएनएद्वारा बाढी तथा पहिरो प्रभावित १२० परिवारलाई राहत वितरण
काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काठमाण्डौंको दक्षिणकाली नगरपालिका र मकवानपूरको इन्द्रसरोवर गाउँपालिका, सिस्नेरीमा बाढी, डुबान तथा पहिरोबाट प्रभावित १ सय २० परिवारलाई आइतबार राहत वितरण गरेको छ ।
बाढी, डुबान तथा पहिरोका कारण प्रभावितहरुलाई...
क्रोएशियामा विदेशी कामदारको संख्यामा नेपाली सबैभन्दा अगाडि
काठमाडौं । क्रोएशियामा काम गर्ने विदेशी कामदारको संख्यामा नेपालीहरू सबैभन्दा अगाडि आएका छन्। पछिल्लो तथ्यांकअनुसार, क्रोएशियामा कार्यरत विदेशी कामदारमध्ये सबैभन्दा ठूलो समूह अब नेपालीहरू बनेका छन्, जसले यसअघि पहिलो स्थानमा रहेका बोस्नियाली श्रमिकहरूलाई उछिनेका...
स्कटल्यान्डमा पहिलोपटक नेपाली मेला आयोजना हुँदै, नेपाली संस्कृति र पर्यटन प्रवर्द्धनमा जोड
एडिनबर्ग, स्कटल्यान्ड । नेपाली कला, संस्कृति र पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यसहित स्कटल्यान्डको राजधानी एडिनबर्गमा पहिलोपटक नेपाली मेला आयोजना हुने भएको छ। आगामी २३ जुन २०२५ मा हुने यो कार्यक्रम नेपाली राजदूतावास लन्डनको प्रमुख आयोजना,...
भूपू गोर्खाहरूको माग सम्बोधन गर्न युकेमा प्राम्भिक बैठक सम्पन्न
लण्डन । बेलायती भूपू सेनाका मागहरू सम्बोधनका लागि बुधबार प्रारम्भिक बैठक सम्पन्न भएको छ । अवकाश प्राप्त भूपू गोर्खाहरूले राख्दै आएको समान पेन्सनलगायतका माग सम्बोधनका लागि बेलायत सरकारको सक्रियतामा लण्डनस्थिति नेपाली दूताबासमा बुधबार प्रारम्भिक...
माल्टामा घुम्ती सेवा मार्फत जारी गरिएका राहदानी वितरण हुँदै, नाम सूची हेरी मात्र उपस्थित...
भ्यालेट्टा, माल्टा — मे ३०गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् माल्टाले डिसेम्बर १४ देखि १८, २०२४ सम्म घुम्ती सेवा मार्फत संकलन गरिएका अन्तिम लटका राहदानीहरू तथा वितरणबाट छुटेका राहदानीहरू वितरण हुने जनाएको छ।
संघका...
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने
काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
नेपाली समयअनुसार आइतबार राती बसेको संघको बैठकले बाढी...
बेलायतमा फेरि एक नेपालीको काेराेनाकाे कारण मृत्यु
लण्डन । बेलायतमा काेराेना संक्रमणबाट एक जना नेपालीको मृत्यु भएकाे छ । समाजसेवीकाे रुपमा चिनिएका नारायण कोन्मे गुरूङको साेमवार मृत्यु भएको हाे ।
पर्वत चारभञ्याङका गुरुङ पूर्व गोरखा सैनिक हुन । उनकाे घरमा श्रीमती, एक...
यो हो विश्वकै सानो ल्यापटप, तौल ७ सय ग्राम
चिनियाँ कम्पनी म्याजिक बेनले निर्माण गरेको सो ल्यापटपको नाम : Mag1 हो ।
यो ल्यापटपको साइज ए फाइभ कागजको भन्दा पनि सानो छ । अर्थात् यसको लम्बाई २०.७ सेमी, चौडाइ १४.६ सेमी र मोटाइ १.८...