पुण्य रेग्मीद्धारा एनआरएनए यूकेको महासचिव पदमा उम्मेदवारी घोषणा
लन्डन, युके — १७ जुलाई २०२५
गैर आवासीय नेपाली संघ (NRNA) युकेको २०२५ को निर्वाचन नजिकिँदै गर्दा पुण्य रेग्मीले महासचिव पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। युकेको नेपाली समुदायबीच लामो समयदेखि सामाजिक तथा संस्थागत...
भूपू गोर्खाहरूको माग सम्बोधन गर्न युकेमा प्राम्भिक बैठक सम्पन्न
लण्डन । बेलायती भूपू सेनाका मागहरू सम्बोधनका लागि बुधबार प्रारम्भिक बैठक सम्पन्न भएको छ । अवकाश प्राप्त भूपू गोर्खाहरूले राख्दै आएको समान पेन्सनलगायतका माग सम्बोधनका लागि बेलायत सरकारको सक्रियतामा लण्डनस्थिति नेपाली दूताबासमा बुधबार प्रारम्भिक...
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले हालैका दिनमा बेलायतमा जातीय हिंसाका घट्ना बढिरहेको उल्लेख गर्दै नेपाली समुदायलाई सचेत रहन अपिल गरेको छ ।
अध्यक्ष प्रेम गाहामगरले मंगलबार एक आपतकालिन सेफ्टी एड्भाइजरी जारी...
प्रकाश सापकोटाद्वारा एनआरएनएको आइसीसी सदस्य पदका लागि उम्मेदवारी घोषणा
डब्लिन, आयरल्याण्ड – १३ जुलाई २०२५
गैरआवासीय नेपाली संघ (NRNA) आयरल्याण्डका सक्रिय समाजसेवी तथा पूर्व कार्यकारिणी सदस्य प्रकाश सापकोटाले आगामी कार्यकाल (२०२५–२०२७) का लागि एनआरएनए ICC सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। दुई वर्षको सफल...
नेपाल जानु हुदैछ ? यी जानकारी थाहा पाउनुस
१. फोटो एवं बारकोड÷क्यूआर कोड सहितको ७२ घन्टा भित्रको कोरोना पिसिआर नेगेटिभ रिपोर्ट चाहिने ।
२. नेपाल उड्नु अघि यात्रुले सिसिएमसी फर्म भर्नुपर्ने । फर्मको लागि वेभसाइट www.ccmc.gov.np बाट भर्न सकिनेछ ।
३. नेपाल जाने यात्रुले...
बेलायती प्रधानमन्त्रीलाई गोर्खा सैनिकहरूको सत्याग्रह अभियानको पत्र
बेलायत। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई बेलायलतमा रहेका भूतपूर्व गोर्खा सैनिकहरूको सङ्गठन गोर्खा सत्याग्रह अभियानले मङ्गलबार एक ज्ञापनपत्र पठाएको छ । बेलायती सरकार, नेपाल सरकार तथा गोर्खा सङ्गठनका प्रतिनिधिहरु सम्मिलित संयुक्त प्राविधिक प्रतिवेदन दुवै सरकारलाई...
नेपाली दूतावास कोपेनहेगनद्वारा ओस्लोमा घुम्ती राहदानी सेवा सञ्चालन हुने
कोपेनहेगन, जुन ५, २०२५ – नेपाली राजदूतावास, कोपेनहेगनले यही आउँदो २८ र २९ जुन २०२५ का दिन नर्वेको राजधानी ओस्लोमा घुम्ती सेवा सञ्चालन गर्ने भएको छ। सेवा अन्तर्गत नेपाली नागरिकहरूलाई विद्युतीय राहदानी (ePassport) आवेदन...
एनआरएनएको १२औँ अधिवेशनका लागि २५ एनसीसी निर्वाचन सम्पन्न, आज ८ देशमा निर्वाचन जारी
काठमाडौं, श्रावण ११ गते — गैरआवासीय नेपाली संघ (NRNA) को १२औँ अधिवेशनका लागि हालसम्म २५ वटा एनसीसी (NCC) को निर्वाचन सफलतापूर्वक सम्पन्न भइसकेको छ भने आज आठ देशमा निर्वाचन जारी छ।
आगामी जुलाई ३१ गतेसम्म...
नेपाल मगर संघ रोमानिया द्वारा भुमे पूजा तथा दोस्रो वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न
बुखारेस्ट, रोमानिया –नेपाल मगर संघ रोमानियाले आफ्नो दोस्रो वार्षिकोत्सव तथा भव्य भुमे पूजा (२०८२) कार्यक्रम सु–सम्पन्न र सफलतापूर्वक समापन गरेको छ।
संघमा हालसालै नयाँ सदस्यहरू जोडिनुभएकोमा संघले हार्दिक स्वागत प्रकट गर्दै आगामी दिनमा अझ सशक्त...
विदेशमा अलपत्र नेपालीलाई एकसाता भित्र स्वदेश फर्काउन सुरु गरिने
काठमाडौं । सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरवारमा शुक्रबार बसेको उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको...