राजदूत तुलाधर र कोपेनहेगनका रोजगार तथा समावेशीकरण मेयरबीच भेटवार्ता

कोपेनहेगन, मे २६ — डेनमार्कका लागि नेपाली राजदूत श्रीमती सुम्निमा तुलाधरले आज कोपेनहेगन नगरपालिकाका रोजगार तथा समावेशीकरण मामिला हेर्ने मेयर, जेन्स-क्रिस्टियन लुटकेनसँग उनको कार्यलयमा शिष्टाचार भेट गर्नु भएको छ। उक्त भेटवार्तामा नयाँ आइपुगेका नेपाली नर्सहरू...

स्पेनस्थित नेपाली दूतावासद्वारा राहदानी आवेदनका लागि नयाँ फारम खुला : आवश्यक कागजातसहित आउन आग्रह

म्याड्रिड, मे २६ — स्पेनस्थित नेपाली दूतावास, म्याड्रिडले राहदानी आवेदनका लागि नयाँ फारामहरू खुला गरिएको जानकारी दिएको छ। अब इच्छुक सेवाग्राहीहरूले अनलाइनमार्फत फाराम भरेर आवेदन प्रक्रिया अगाडि बढाउन सक्नेछन्। फाराम भरिने वेबसाइट:👉 https://emrtds.nepalpassport.gov.np दूतावासले राहदानी आवेदन...

गणतन्त्र दिवसको अवसरमा १५ जेठ (२९ मे) का लागि राहदानी नवीकरणको समय लिएका सेवाग्राहीहरूलाई...

भिएना, मे २६ — नेपाली राजदूतावास, भिएनाले १५ जेठ २०८२ (२९ मे २०२५) का लागि राहदानी नवीकरणको समय लिएका सेवाग्राहीहरूलाई समय मिलाएर २८ मे वा ३० मे मा राजदूतावासमा उपस्थित हुन अनुरोध गरेको छ। राजदूतावासले...

लिस्बनस्थित नेपाली राजदूतावासमा छुटेका राहदानी र नागरिकता प्रमाणपत्र बुझिलिन दूतावासको आग्रह

लिस्बन, पोर्चुगल । लिस्बनस्थित नेपाली राजदूतावासले छुटेका राहदानी तथा नागरिकता प्रमाणपत्रका सम्बन्धमा महत्वपूर्ण सूचना जारी गरेको छ। राजदूतावासका अनुसार केही दिनअघि प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणका लागि उपस्थित भएका श्री दिनेश बहादुर भण्डारीको नेपाली राहदानी नं....

स्कटल्यान्डमा पहिलोपटक नेपाली मेला आयोजना हुँदै, नेपाली संस्कृति र पर्यटन प्रवर्द्धनमा जोड

एडिनबर्ग, स्कटल्यान्ड । नेपाली कला, संस्कृति र पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यसहित स्कटल्यान्डको राजधानी एडिनबर्गमा पहिलोपटक नेपाली मेला आयोजना हुने भएको छ। आगामी २३ जुन २०२५ मा हुने यो कार्यक्रम नेपाली राजदूतावास लन्डनको प्रमुख आयोजना,...

साइप्रसमा नेपाली घरेलु श्रमिकको शोषण: श्रम सम्झौताविपरीतको काम र न्यून पारिश्रमिक

निकोसिया, क्याथोलिक चर्च, समुन्द्र किनार र पर्यटकीय स्थलले परिचित साइप्रस — तर त्यही देशभित्र हजारौँ विदेशी घरेलु श्रमिक शोषणको चपेटामा परिरहेका छन्। तीमध्ये उल्लेख्य संख्यामा नेपाली महिला पनि छन्। दक्षिण साइप्रसको सरकारद्वारा नियन्त्रित क्षेत्रमा करिब ९...

क्रोएशियामा विदेशी कामदारको संख्यामा नेपाली सबैभन्दा अगाडि

काठमाडौं । क्रोएशियामा काम गर्ने विदेशी कामदारको संख्यामा नेपालीहरू सबैभन्दा अगाडि आएका छन्। पछिल्लो तथ्यांकअनुसार, क्रोएशियामा कार्यरत विदेशी कामदारमध्ये सबैभन्दा ठूलो समूह अब नेपालीहरू बनेका छन्, जसले यसअघि पहिलो स्थानमा रहेका बोस्नियाली श्रमिकहरूलाई उछिनेका...

राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस

म्याड्रिड,  १४ फागुन। स्पेनका लागि नवनियुक्त नेपाली राजदूत शनिल नेपालले स्पेनका राजा फेलिपे छैठौंसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। मंगलबार म्याड्रिडस्थित राजदरबारमा आयोजित एक विशेष समारोहमा उनले आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका हुन्...

बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए

लन्डन, १४ मंसिर । गत वर्ष युनाइटेड किंगडममा आप्रावासीको संख्या ९ लाख नाघेको छझ । जसका कारण भिसा नियमहरूले आगमनको संख्या घटाउन थालेको यउटा तथ्याङ्कले देखाएको छ।   राष्ट्रिय तथ्याङ्क कार्यालयको बिहीबारको तथ्याङ्कले ९ लाख ६ हजार...

एनआरएनएद्वारा बाढी तथा पहिरो प्रभावित १२० परिवारलाई राहत वितरण

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काठमाण्डौंको दक्षिणकाली नगरपालिका र मकवानपूरको इन्द्रसरोवर गाउँपालिका, सिस्नेरीमा बाढी, डुबान तथा पहिरोबाट प्रभावित १ सय २० परिवारलाई आइतबार राहत वितरण गरेको छ । बाढी, डुबान तथा पहिरोका कारण प्रभावितहरुलाई...