झापाली समाज युएईको पाँचौँ अधिवेशन सम्पन्न, लोकेश कोइराला सर्वसम्मत अध्यक्ष निर्वाचित

दुबई, युएई – झापाली समाज युएईको पाँचौँ अधिवेशन मिति १७ अगस्ट २०२५ का दिन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनमार्फत गरिमामय सामाजिक व्यक्तित्व श्री लोकेश कोइराला सर्वसम्मतरूपमा समाजको नयाँ अध्यक्षमा निर्वाचित हुनुभएको छ। नयाँ कार्यसमिति चयनसँगै...

प्रवासी नेपाली मञ्च, जोहोर मलेसियाद्वारा बृहत भेला साथै कार्यसमिति पुनः गठन गरिने

मलेसिया — "सबल प्रवासी, सुखी नेपाली, समृद्ध नेपाल" भन्ने मूल नाराका साथ प्रवासी नेपाली मञ्च, जोहोर राज्य कमिटीद्वारा २०८५ सेप्टेम्बर ७ गते एक भव्य बृहत भेलाको आयोजना गरिँदैछ। उक्त भेला बिहान १०:०० बजे देखी NRNA...

जनजातिका महासंघ कान्साई जापानको अध्यक्षमा डेनिस पुन निर्वाचित 

जापान । आदिवासी जनजाति महासंघ जापानको कान्साई क्षेत्रको अध्यक्षमा डेनिस पुनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । महासंघले आईतवार ओसाकामा प्रथम अधिवेशन सम्पन्न गर्दै नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिमा अध्यक्षमा डेनिश पुन,...

साउदी अरबवाट पनि श्रम बैधानिकीकरण सुरू

काठमाडौ, ३० साउन । श्रम स्वीकृति नलिई साउदी अरेबियामा कार्यरत नेपालीहरुको श्रम वैधानिकिकरण कार्य श्रावण ३० गतेबाट सुरु भएको छ। नेपाली दुताबास रियादले आज एक समारोहको आयोजना गरी आठ बर्ष देखि रियादमा कार्यरत अजय दंगालको...

जापानमा तीज कार्यक्रमको बाढी: क्योटो तीज महोत्सवमा ज्योति मगरले नचाउने

जापान । जापानको क्योटोमा हुन लागेको "दोस्रो म्योटो तीज फेस्टिवेल" को तयारी अन्तिम चरणमा पुगेको छ । आगामी अगष्ट २२ तारिख शुक्रबार "क्योटो एजुकेसन एण्ड कल्चरल सेन्टर" मा हुने कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित गायिका...

पत्रकारद्धय थामी र तामाङ “फोनिज मलेसिया” पत्रकारिता पुरस्कारद्वारा सम्मानित हुँदै।

क्वालालम्पुर– नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मलेसिया समिति अन्तर्गत पत्रकार सपना थामी र ज्ञानेन्द्र तामाङलाई १६औं फोनिज स्थापना दिवसको अवसरमा "फोनिज राष्ट्रिय अवार्ड २०७८"प्रदान गरिने भएको छ। "समृद्धिको आधार : पूर्ण समावेशी सञ्चार" भन्ने...

रास्वपा प्रवास नेपाली सम्पर्क विभाग, मलेसिया जोहर राज्य समिति गठन, सभापतिमा भागनाथ दहाल

जोहर, मलेसिया — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास नेपाली सम्पर्क विभाग, मलेसियाअन्तर्गत जोहर राज्य समिति औपचारिक रूपमा गठन गरिएको छ। जोहर राज्यमा कार्यरत तथा बसोबास गर्दै आएका रास्वपाका समर्थक र शुभेच्छुकहरूको उपस्थितिमा सम्पन्न भेलाले समितिको...

सहयोग गर्दै फेस्बुकमा फोटो टाँसेर मात्रै मलेसियाको घटना न्युनिकरण हुदैन : छविलाल गिरी

क्वलालम्पुर, नेपाल तापाङ घेदुङ प्रवास शाखा क्षेत्रीय कार्यसमिति जोहोर मलेसिया द्वारा आयोजित कार्यक्रममा प्रवासी नेपाली मञ्च राष्ट्रीय कमिटि मलेसियाका सदस्य तथा जोहोर कार्य समिति मलेसियाका ईञ्चार्ज छविलाल गिरीले सहयोग गर्दै फेस्बुकमा फोटो टाँसेर मात्रै...

दक्षिण कोरियाको ह्वासङमा दुर्घटनामा परेका लमजुङका दिवस तामाङको दुःखद निधन

ह्वासङ, दक्षिण कोरिया — दक्षिण कोरियाको ह्वासङस्थित एक प्लास्टिक कम्पनीमा कार्यरत लमजुङका युवा दिवस तामाङको काम गर्ने क्रममा मेसिनमा च्यापिएर निधन भएको दुःखद खबर प्राप्त भएको छ। स्व. तामाङको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै,...

शारीरिक अस्वस्थतापछि तीन वर्षदेखि मलेसियामा अलपत्र परेका सुजन सार्कीको परिवारसँग पुनर्मिलन

काठमाण्डौं, साउन १४ — पक्षाघातका कारण शारीरिक रूपमा असक्त बनेका नेपाली नागरिक श्री सुजन सार्की तीन वर्ष लामो कठिनाइपछि २०८२ साउन १४ गते काठमाडौंमा आफ्ना परिवारसँग पुनर्मिलन गर्न सफल भएका छन्। श्री सार्की मलेसियामा सुरक्षा...