Home प्रवास

प्रवास

एनआरएनए अष्ट्रेलिया (न्यू साउथ वेल्स) २०२५–२०२७: उषा किरण बरिया पोखरेलको उम्मेदवारी राज्य संयोजक पदका...

सिड्नी, न्यू साउथ वेल्सहिमाल टाईम्स, विशेष संवाददाता पेशाले लेखापाल, अनुभवले नेतृत्वकर्ता, र भावनाले समुदायकी छोरी — उषा किरण बरिया पोखरेलले एनआरएनए अष्ट्रेलिया (NSW) २०२५–२०२७ कार्यकालको लागि राज्य संयोजक पदमा उम्मेदवारी घोषणा गरेकी छिन्। "सपना बोकेर आएकी...

मलेसियामा एक नेपाली  सुतेकै अबस्थामा मृत्यु 

क्वालालम्पुर । मकवानपुर जिल्ला मनहरी गाउँपालिका-६ सुनाचुरी रुम्बा टोलका चन्द्र बहादुर रुम्बा सुतेकै अबस्थामा मृत्यु भएको छ। मलेसियाको क्वालालम्पुर बाट करिव ६ घण्टा दुरिमा रहेको केडाह राज्यमा कार वास कम्पनीमा बिगत १ बर्ष देखी कार्यरत...

विपना अधिकारीद्धारा एनआरएनए अष्ट्रेलिया न्यू साउथ वेल्सको नारी निकुञ्ज उपसंयोजक पदमा उम्मेदवारी घोषणा

सिड्नी, अष्ट्रेलिया — गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया – न्यू साउथ वेल्स (NSW) राज्य समन्वय परिषद् अन्तर्गत नारी निकुञ्जको Deputy Women Coordinator पदका लागि विपना अधिकारीले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेकी छिन्। कार्यकाल 2025–2027...

एनआरएनए अष्ट्रेलिया (न्यू साउथ वेल्स) २०२५–२०२७ को लागि एनसीसी सदस्य पदमा लुना सिवाकोटीको उम्मेदवारी...

ओरेन्ज, न्यू साउथ वेल्ससमाचार डेस्क, हिमाल टाईम्स नेपाली समुदायमा सक्रिय सामाजिक अभियन्ता, महिला र अपांगता अधिकारकर्मी लुना सिवाकोटीले एनआरएनए अष्ट्रेलिया (NSW) २०२५–२०२७ कार्यकालको लागि राष्ट्रिय समन्वय परिषद् (NCC) सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छिन्। सेवामूलक यात्राबाट...

मगर संघ गुन्मा जापानले तिहार विशेष सांस्कृतिक कार्यक्रम देउसी भैलो आयोजना गर्ने

गुन्मा, जापान । नेपालीहरूको महान चाड शुभ दीपावली (तिहार) नजिकिँदै गर्दा मगर संघ गुन्मा, जापानले विशेष सांस्कृतिक कार्यक्रम तथा कलाकार सम्मान समारोह आयोजना गर्ने भएको छ। कार्यक्रमको उद्देश्य प्रदेशमा बसोबास गर्ने नेपालीहरूलाई घरदेशको झल्को दिलाउने,...

एनआरएनए अष्ट्रेलिया (न्यू साउथ वेल्स) २०२५–२०२७ का लागि सचिव पदमा प्रताप पन्थीको उम्मेदवारी घोषणा

सिड्नी, न्यू साउथ वेल्ससमाचार डेस्क, हिमाल टाईम्स सन् २०१३ मा अन्तर्राष्ट्रिय विद्यार्थीको रूपमा अष्ट्रेलिया पसेका प्रताप पन्थीले गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया, न्यू साउथ वेल्स (NSW) को आगामी २०२५–२०२७ कार्यकालको लागि सचिव पदमा उम्मेदवारी घोषणा...

सतिश पराजुली एनआरएनए आयरल्याण्डको कार्यकारी सदस्य पदमा निर्वाचित

आयरल्याण्ड – गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्डको कार्यकारी सदस्य पदमा सतिश पराजुली निर्वाचित भएका छन्। उनले आफ्नो बिजयको अवसरमा सम्पूर्ण मतदाताहरूसँग आभार व्यक्त गरेका छन्। सतिश पराजुलीले आफ्नो विजयपछि भने, "म तपाईं सबैको समर्थन, विश्वास...

मलेसियामा बेवारिसे अवस्थामा भेटिएका झापाका रोहन राईको निधन

मलेसिया । झापा जिल्ला घर भई हाल मलेसियामा अबैधानिक रुपमा बसोबास गर्दै आएका रोहन राईको मृत्यू भएको छ । यहि शुक्रबार अक्टोबर १६ तारिख नेपाल एम्बेसी भन्दा २ सय मिटर जतिको दुरीमा बेसाहारा अवस्था...

एनआरएनए अष्ट्रेलिया (न्यू साउथ वेल्स) २०२५–२०२७ का लागि एससीसी सदस्य पदमा मेरो उम्मेदवारी: डिपेन्द्र...

अष्ट्रेलिया, न्यू साउथ वेल्ससमाचार डेस्क, हिमाल टाईम्स एनआरएनए अष्ट्रेलिया (न्यु साउथ वेल्स) २०२५–२०२७ कार्यकालका लागि SCC सदस्य पदमा डिपेन्द्र थापा उम्मेदवार बनेका छन्। अष्ट्रेलिया सन् २०१४ मा पसेका पेशागत सेफ, करियर एड्भोकेट तथा प्रवासी समुदायका...

एनआरएनए स्वीडेनको आठौँ महाधिवेशनका लागि पञ्जिकृत सदस्यता आवेदन खुला

१३ जुन २०२५ | स्टकहोम, स्वीडेनNRNA News Desk – यूरोप गैर-आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् स्वीडेनले आगामी २०२५–२०२७ कार्यकालका लागि पञ्जिकृत सदस्यता नविकरण तथा नयाँ सदस्यता आवेदन खुला गरेको छ। सदस्यता प्राप्त गर्न...