हेल्प मधेसी मलेसियाको शाहआलम र मलका शाखाद्धारा विपन्न परिवारहरुलाई आर्थिक सहयोग

सुरेन्द्र महतो मलेसिया । हेल्प मधेसी मलेसियाले विपन्न परिवारलाई आर्थिक सहयोग गरेको छ । हेल्प मधेसी मलेसियाका शाखा "मलेका दलान" र "शाहआलम दलान"ले एकैदिन दुई पीडित परिवारलाई सहयोग गरेको हो । परिवारको आर्थिक अवस्था एकदमै कमजोर...

विदेशमा कोभिड–१९ सङ्क्रमणबाट निधन हुने नेपालीको सङ्ख्या शून्य

काठमाडौं । कोभिड–१९ को सङ्क्रमणका कारण निधन हुनेको सङ्ख्या शून्यमा झरेको छ । पछिल्लो छ सातायता पहिलो पटक विदेशमा सङ्क्रमणका कारण हुने मृत्यु शून्य भएको हो । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार गत वर्षदेखि...

मलेसियाबाट अध्यक्ष केदार राईको विदाई

हिमाल टाइम्स मलेसिया । किराँत राईयायोक्खा मलेसिया पेनाङ शाखाले आफ्ना अध्यक्ष केदार राईलाई विदाई गरेको छ । मलेसियाको करार अबधि पुरा गरि नेपाल फर्कन लागेका अध्यक्ष राईलाई किराँत राई यायोक्खा मलेसियाका केन्द्रीय सचिब केवल कुलुङको उपस्थितिमा...

कोरियामा रहेका विदेशीले अनिवार्य कोरोना परीक्षण गर्नुपर्ने, नगर जरिवाना लाग्ने

  एजेन्सी । दक्षिण कोरियाको ख्याङ्गिदो प्रान्तमा बसोबास गर्ने सबै विदेशीलाई अनिवार्यरूपमा कोभिड-१९ परीक्षण गर्न निर्देशन दिइएको छ। पछिल्लो समय कोरोना पुष्टि हुने क्रम घट्दै गए पनि कोरियामा रहेका विदेशीमा भने वृद्धि हुन थालेपछि यस्तो...

नेपाली राजदुतावास मलेसिया बिहीबार बन्द रहने

  काठमाडौं । नेपाली राजदुतावास मलेसिया भोलि बिहिवार बन्द रहने भएको छ । दुतावासले बुधबार एक सुचना जारी गर्दै जनवरी मार्च ११ बिहिबार दुतावासका सेवाहरु बन्द रहने जानकारी दिएको हो । फागुन २७ गते परेको महाशिवरात्रिको...

मलेसियामा आवागमन नियन्त्रण आदेश (एमसिओ) सकियो, जनजीवन सामान्य हुदै

मलेसिया सरकारले मार्च ४ तारिखसम्म मलेसियाको चार वटा राज्य क्वालालुम्पुर, सेलाङगर, जोहोरबारु र पेनाङ राज्यमा लगाएको आवागमन नियन्त्रण आदेश (एमसिओ) हटाएसँगै मलेसियाभरबाट एमसिओ सकिएको छ । एमसिओ लगाएका राज्यहरुमा अब अवस्थाजनक आवागमन नियन्त्रण आदेश (सिएमसिओ)...

लुम्बिनी विश्व शान्तिदूतमा मलेसियाबाट शंकर पौड्याल नियुक्त

मलेसियाा । लुम्बिनी बिश्व शान्तिदुतमा मलेसियाका समाजसेवी तथा मलेसियामा रहेका नेपालीहरुका अभिभावक शंकरबहादुर पौड्याल नियुक्त भएको छ । लुम्बिनी वल्र्ड पिस फोरमको २०२१ मा विश्वका १०० वटा देशमा लुम्बिनी विश्व शान्तिदूत नियुक्त गर्ने उदेश्य रहेकोछ...

तीन जना नेपालीको एकैपटक उद्दार

बिभिन्न समयमा मलेसिया आएर बाध्यतावश अबैधानिक भई मलेसियामा अलपत्र परेका तीन जना नेपालीको उद्दार गरिएको छ । यहि मार्च ५ तारिख हिमालयन एयरलायन्सको उडानबाट नेपाल उडेका उनिहरुलाई उद्दार कार्यमा सुरुवात देखि खटेर एयरपोर्टसम्मै पु¥याउनुहुने नेपाल...

मानसिक समस्याको समाधान छ : मनोविश्लेशक बासु आचार्य

मलेसिया । समाजमा बढ्दो मानसिक समस्याको रोकथामको सानो पहल स्वरुप मानसीक स्वास्थ्य जनचेतना सम्वन्धी कार्यक्रम यहि फेब्रुअरी २८, आइतवारका दिन मलेशियाको समय दिँउसो १ वजे अनलाईन जमघट जुम मार्फत सम्पन्न भएको छ । उक्त...

मोटरसाइकल दुर्घटना हुदा मलेसियामा एक नेपालीको निधन

सुरेन्द्र महतो मलेसिया । मोटरसाइकल दुर्घटना हुदा मलेसियामा एक नेपालीको निधन भएको छ । सर्लाही गोडैता नगरपालिका-८ का चन्दन कुमार साहको मलेसियामा मोटरसाइकल दुर्घटनामा परि निधन भएको हो । रोजगारीको सिलसिलामा ३ बर्षअघि मलेसियाको जोहर बारु...