भोजपुरका राजु तामाङ मलेसियामा बेपत्ता
काठमाडौं । भोजपुरको राम प्रसाद राई गाउँपालिका -५ का ३० बर्षका राजु तामाङ मलेसियामा बेपत्ता भएका छन ।हाल पोखरामा बसोबास गर्दै आएका ३० बर्षीय राजु जनवरी ९ देखि सम्पर्क बिहिन भएका हुन ।
करिब ७...
बिदेशमा कोरोनाबाट थप तीन नेपालीको निधन
काठमाडौँ। कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा थप तीन नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता बेलायतमा तीन जनाको सङ्क्रमणका कारण निधन भएको हो ।
यो सहित विदेशमा कोरोना सङ्क्रमणका कारण निधन हुने...
काभ्रे कल्याणकारी समाज मलेसियाको नयाँ कार्यसमिति
काठमाडौं । काभ्रे कल्याणकारी समाज मलेसियाको नयाँ कार्यसमिति चयन भएको छ । जनवरी ३० तारिख शनिवारका दिन अनलाईन जुम भर्चुअल मार्फत सम्पन्न समाजको तेस्रो वार्षिकोत्सव तथा साधारण सभाबाट १४ सदस्य कार्यसमिति चयन भएको हो...
नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ
कञ्चनपुर । सशस्त्र प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह राना...
नेपाली राजदुतावास मलेसिया शुक्रबार बन्द रहने
काठमाडौं । नेपाली राजदुतावास मलेसिया भोलि शुक्रबार बन्द रहने भएको छ । दुतावासले बिहिवार एक सुचना जारी गर्दै जनवरी २९ गते शुक्रबार दुतावासका सेवाहरु बन्द रहने जानकारी दिएको हो ।
मलेसियाको राजधानी क्वालालम्पुर तथा वरिपरिका...
एक हजार ९७४ नेपालीका राहदानी नेपाली दुतावास मलेसियामा थन्किए
काठमाडौं । एक हजार ९७४ जना नेपालीको राहदानी नेपाली राजदुतावास मलेसियामा थन्किएका छन् । सन २०१३ देखि २०१८सम्ममा बनेका तर हालसम्म पनि सम्बन्धित व्यक्ति लिन नआएको भन्दै दुतावासले मंगलबार विवरण सार्वजनिक गरेको हो ।
हालसम्म...
एनआरएनएको विधान तथा आर्थिक प्रतिवेदन पारित
काठमाडौँ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को महाधिवेशनबाट सङ्घको संशोधित विधान र आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको छ ।
विशेष महाधिवेशनमा सङ्घको वार्षिक प्रतिवेदन महासचिव डा हेमराज शर्मा, आर्थिक प्रतिवेदन सङ्घका कोषाध्यक्ष महेशकुमार श्रेष्ठ र विधान संशोधन...
मलेसियामा आवागमन निषेधाज्ञा (एमसिओ) फेब्रुअरी ४ सम्म थपिएपनि नया बिरामि संख्या नघटेपछि अझै लम्बिने...
मलेसिया सरकारले आवागमन निषेधाज्ञा (एमसिओ) फेब्रुअरी ४ सम्म थपिएको घोषणा गरेको तीन दिन पछि नयाँ बिरामि संख्या नघटेपछि अझै लम्बाउने संभावना रहेको बताएको छ ।
मलेसिया सरकारका बरिष्ठ मन्त्री दातुक स्माइल सब्रिले यस अघि नै...
पत्रकार महासङ्घ युरोप शाखाद्वारा पत्रकार सम्मानित
युरोप। नेपाल पत्रकार महासङ्घ युरोप शाखाले भर्चुअल माध्यमबाट ५०औँ शृङ्खला एक कार्यक्रम आयोजना गरी पत्रकार सम्मान गरेको छ । बेनेलक्सका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा केन्द्रका पूर्वअध्यक्षका साथै वैदेशिक शाखाका...
मलेसियामा निधन भएका १८ जना नेपालीको शब् नेपाल ल्याइयो
काठमाडौं। वैदेशिक रोजगारीको क्रममा मलेसियामा पुगी विभिन्न कारणले निधन भएका १८ नेपालीको शव शनिबार नेपाल ल्याइएको छ । विभिन्न स्थान र समयमा निधन भएका भएका १८ जना नेपालीको शव नेपाल एयरलाइन्स मार्फत शनिबार नेपाल...