राहदानी नवीकरणका लागि थप प्रि-इनरोलमेन्ट फारम खुला

अबुधाबी, संयुक्त अरब इमिरात — नेपाली राजदूतावास, संयुक्त अरब इमिरात (UAE) ले राहदानी नवीकरणका लागि थप प्रि-इनरोलमेन्ट फारम खुला गरेको जानकारी गराएको छ। राहदानी नवीकरण गराउन इच्छुक नेपाली नागरिकहरूले अनलाइन मार्फत फारम भरी सेवा...

मुहर्रम तथा हिजरी नयाँ वर्षको अवसरमा नेपाली राजदूतावास मनामा बन्द हुने

मनामा, बहराइन — इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व मुहर्रम तथा हिजरी नयाँ वर्ष १४४७ को अवसरमा नेपाली राजदूतावास, मनामा यही २०८२ असार १२ गते बिहीबार (तदनुसार २०२५ जुन २६) का दिन बन्द रहने भएको छ। राजदूतावासले...

एनआरएनए जोहोर क्षेत्रीय समितिको ५औं अधिवेशन जुलाई ६ मा

जोहोर, मलेसिया – गैर आवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोरले ५औं अधिवेशन आगामी ६ जुलाई २०२५, आइतबारका दिन आयोजना गर्ने भएको छ। कार्यक्रम Tiga Suite, Puteri Harbour मा सम्पन्न हुने जानकारी दिइएको छ। अधिवेशनलाई...

एनआरएनए जर्मनीको संयुक्त बैठकद्वारा महत्वपूर्ण निर्णय: निर्वाचन प्रक्रिया पारदर्शी र समावेशी हुने प्रतिबद्धता

बर्लिन, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) जर्मनीले आगामी अधिवेशन र निर्वाचन प्रक्रियालाई सफल, पारदर्शी र समावेशी बनाउने उद्देश्यले २०२५ जुन २१ का दिन एक संयुक्त बैठक सम्पन्न गरेको छ। बैठक जूम मार्फत...

एनआरएनए अष्ट्रिया २०२५ को निर्वाचन तयारी तीव्र, ४५५ सदस्यको नामावली प्रकाशित

वियना, जुलाई २५ – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रिया अन्तर्गत २०२५ को निर्वाचन प्रक्रिया अन्तर्गत निर्वाचन समितिले पंजीकृत सदस्यहरूको नामावली सार्वजनिक गरेको छ। आज प्रकाशित नामावलीमा ४४० जना पुराना सदस्यहरू र १५ जना नयाँ...

थाइल्याण्डमा अलपत्र परेका ७ जना नेपालीको उद्धार

बैंकक, असार ११ गते – म्यानमारको मेवाडी क्षेत्रबाट अनलाइन स्क्यामिङ्ग कार्यमा जबर्जस्ती संलग्न गरिएका सात जना नेपाली नागरिकलाई थाइल्याण्ड सरकारको सहयोगमा उद्धार गरी नेपाल फर्काइएको छ। नेपाली राजदूतावास, बैंककले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएअनुसार, उद्धार...

एनआरएनए चिबा समितिमा उम्मेदवारी दर्ता बिहीबार, नेपाली समुदायलाई सक्रिय सहभागिताको आह्वान

फुनाबासी, जापान – गैरआवासीय नेपाली संघ (NRNA) चिबा समितिको आगामी कार्यकालका लागि उम्मेदवारी दर्ता कार्यक्रम यही २०२५ जुन २६ (बिहीबार) का दिन आयोजना हुने भएको छ। नेपाली समुदायको हक–हितमा काम गर्न इच्छुक सम्पूर्ण सदस्यहरूलाई यस...

अमेरिकामा १८ औं पटक प्राचीन प्राकृतिक चिकित्सा र ध्वनि उपचार केन्द्रको विशेष कार्यक्रम आयोजना...

काठमाडौं, २५ जुन – प्राचीन प्राकृतिक चिकित्सा तथा ध्वनि उपचार केन्द्रले यस वर्ष पनि संयुक्त राज्य अमेरिकामा आफ्नो वृहत् ध्वनि उपचार कार्यक्रम प्रस्तुत गर्ने भएको छ । यो कार्यक्रम अघिल्ला वर्षहरूझैं अत्यन्त सफल र...

क्यानडामा ७औँ लखन थापा मगर स्मृति भलिबल कपको आयोजना, सहभागी हुन सादर निमन्त्रणा

टोरन्टो, क्यानडा |मगर संघ क्यानडा अन्तर्गत लाङघाली स्पोर्ट्स क्लबको आयोजनामा आगामी अगस्ट २, २०२५ मा टोरन्टो, क्यानडामा ७औँ लखन थापा मगर स्मृति भलिबल कप सम्पन्न हुने भएको छ। आयोजक संघले सबै मगर समुदाय, खेलप्रेमी,...

वर्षौदेखि मलेसियामा जेल जीवन बिताइरहेका पर्साका सोनालाल सहनीको उद्धार, जुलाई ३ मा स्वदेश फर्किँदै

क्वालालम्पुर, मलेसिया |  लामो समयदेखि मलेसियामा जेल जीवन बिताइरहेका पर्सा जिल्ला, भौरातार–७ निवासी सोनालाल सहनीलाई स्वदेश फर्काउनका लागि पहल गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, प्रवास सम्पर्क विभाग मलेसियाले नेपाल राजदूतावास मलेसियासँग समन्वय गरी सहनीको उद्धार...