एनआरएनए अष्ट्रेलिया भिक्टोरिया राज्य समन्वय परिषद्को सचिव पदमा राशी सिंह ठकुरी विजयी
मेलबर्न, अष्ट्रेलिया — गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया भिक्टोरिया राज्य समन्वय परिषद् (VIC SCC) २०२५–२०२७ का लागि सम्पन्न निर्वाचनमा सचिव पदमा राशी सिंह ठकुरी विजयी भएकी छन्।
उनको विजयलाई समावेशी नेतृत्व, पारदर्शिता र युवाको...
मलेसियाबाट धनसिंह शेर्माको उद्धार : दूतावास र समुदायको सहकार्यमा पुनर्मिलन सम्भव
क्वालालम्पुर, साउन ९ –काजाङमा सवारी दुर्घटनामा परी अस्पताल भर्ना गरिएका नेपाली नागरिक श्री धनसिंह शेर्मा आज मिति २०८२ साल साउन ९ गते नेपाल फर्किन सफल भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनका भाई मनबहादुर शेर्मासँग...
मलेसियामा अलपत्र दुई नेपालीको उद्धार : दूतावासको सक्रिय पहलमा सुरक्षित स्वदेश फिर्ती
क्वालालम्पुर, जुलाई २५ –नेपाली दूतावास, क्वालालम्पुरले आज दुई जना नेपाली नागरिकलाई सुरक्षित रूपमा नेपाल फर्काउन सफल भएको छ। नेपाल एयरलाइन्सको नियमित उडानमार्फत श्री अभिषेक प्रसाद यादव र श्री शंकर बुढाथोकी आज विहान स्वदेश फर्किएका...
दुख पाएका श्रमिकको साहारा बन्दै राजु तामाङ ब्यवहारिसे मृत शव नेपाल पठाउन आर्थिक सहयोग
मलेसिया,बाके जिल्ला बैजनाथ गाउपालिका ६ का ३२ बर्सिय लाल बहादुर केसि को मलेसियामा निधन भएको छ। उनि बिगत लामोसमय देखि मलेसियामा अबैधानिक हैसियतमा कार्यरत थिए । साथिको कोठामा गएको बेला अचानक छाती दुखेको भन्दै...
मलेसियामा बर्दियाका लाल बहादुर केसीको निधन, शव स्वदेश फिर्ता गर्न राजु तामाङको पहल
बैजनाथ, बाँके – साउन ९बाँके जिल्ला बैजनाथ गाउँपालिका–६ निवासी लाल बहादुर केसीको मलेसियामा निधन भएको छ। ३२ वर्षीय केसी मलेसियामा अबैधानिक हैसियतमा लामो समयदेखि कार्यरत थिए।
साथीको कोठामा गएका बेला अचानक छाती दुखेको भन्दै अस्पताल...
एनआरएनए अष्ट्रेलिया नर्दन टेरीटोरी : कोषाध्यक्षमा सन्दीपको उम्मेदवारी
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको नयाँ कार्यसमितिका लागि सन्दीप भुषालको नर्दन टेरीटोरी राज्यको कोषाध्यक्ष पदमा उम्मेदवारी परेको छ।
निर्वाचन समितिका अनुसार कोषाध्यक्ष पदमा भुषाले उम्मेदवारी दर्ता गराएका हुन्। भुषाल लामो समयदेखि स्वयम सेवकका...
कोशि प्रदेश प्रमुख खापुङ मलेसिया आउने मन्त्री परिषदबाट मलेसिया भ्रमण स्विकृत
क्वालालम्पुर । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गरिएका छन् ।
बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबारको मन्त्रिपरिषद् बैठकले गरेका १३ निर्णयहरु सार्वजनिक गरेका हुन् ।
साउन १८ गते मेलेसियामा आयोजना हुने...
नेपाली राजदुतावास मलेसियाको सहयोगमा यादवको नेपाल फर्किए।
क्वालालम्पुर , नेपाली राजदुतावास क्वालालम्पुर मलेसियाले महोत्तरी जिल्ला सोनमा गाउँ पालिका ४ निवासी ब्रीजेश कुमार यादवको उद्वार गरि नेपाल फर्काएको छ।
यादवलाई २४ जुलाई २०२५ को दिन राजदुतावासले मलेसियाको अध्यागमन बिभाग बाट चेक आउट मेमो...
एकता नभएको एनआरएनलाई हामि पनि समर्थन गर्दैनौं ः राजदुतावास
क्वालालुम्पुर ।
मलेसियाको एनआरएनए विवाद मिलेर पनि विवादित हुन पुगेको छ ।
यहि २० जुलाई आइतबारको दिन एनआरएनए विवाद टुगांउने र एकता महाधिवेशन पनि गर्ने बिषयमा छलफल गर्न मलेसियामा सक्रिय रहेका सम्पूर्ण संघ संस्थालाई छलफलका लागि...
एनआरएनए अमेरिकामा सबै पदाधिकारी निर्विरोध निर्वाचित
काठमाण्डौ – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकामा सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।
सङ्घको नयाँ नेतृत्वका लागि घोषित निर्वाचन कार्यक्रमअनुसार सबै पदमा एक/एक मात्र उम्मेदवारी परेपछि निर्वाचन आयोगले सबै पदाधिकारीलाई निर्विरोध...