मलेसियामा महोत्तरीका बिजय पासवानको निधन

सुरेन्द्र महतो मलेसिया । मलेसिया जोहोर बारु देसा चेम्बरल्याङमा एक नेपाली को मृत्यु भएको छ । चेमरलाङ्ग स्थित " सिईडी सिस्टम"मा कार्यरत महोत्तरी गौशला घार भएका अन्दाजी २७ बर्षिय बिजय पासवान को मृत्यु भएको हो...

अन्तर्राष्ट्रिय नेपाली समाज पोर्चुगलको राष्ट्रिय कार्यसमिति गठन

काठमाडौं । "अन्तर्राष्ट्रिय नेपाली समाज पोर्चुगलको राष्ट्रिय कार्यसमिति" गठन भएको छ । समाजसेवी तथा युवा व्यबसायी कमल खड्काको नेतृत्वमा समाजको पोर्चुगल संगठन बिस्तार भएको हो । नवगठित संगठनमा अध्यक्ष कमल खड्का, बरिष्ठ उपाध्यक्ष सोम अनुराग...

राहदानी नविकरण गर्ने बढेपछि दुतावास शुक्रबार पनि खुला रहने

काठमाडौं । साउदी अरबियाको लागि नेपाली राजदुतावास रियादले राहदानी नविकरण शुक्रबार पनि सेवा दिने भएको छ । राहदानी नविकरण गर्ने बढेपछि दुतावासले चैत महिना भरी शुक्रबारको दिन पनि कार्यालय खुला राख्ने भएको हो । नेपाली...

घेदुङ मलेसियाको आर्थिक सहयोग

भोजपुर जिल्ला आम्बोटे घर भई रोजगारीको सिलसिलामा मलेसियामा गाडी दुर्घटनामा परि असक्त भएका राजु तामाङलाई नेपाल तामाङ घेदुङ मलेसियाले आर्थिक सहयोग गरेको छ । मलेसियाको सुबाङ भन्ने स्थानबाट एक्कासी सम्पर्क बिहिन भएका तामाङलाई ४८ दिन...

मलेसियामा निधन भएका छेदु मण्डलको परिवारलाई “हेल्प मधेसी जोहर”को आर्थिक सहयोग

सुरेन्द्र महतो मलेसिया । मलेसियामा निधन भएका छेदु मण्डलको परिवारलाई "हेल्प मधेसी जोहर" मलेसियाले आर्थिक सहयोग गरेको छ । संस्थाले मण्डललाई २८ हजार १५१ रुपैयाँ नगद रकम सहयोग गरेको हो । मृतक मण्डलको परिवारको आर्थिक अवस्था...

अन्तर्राष्ट्रिय नेपाली समाज, महिला समितिको अध्यक्षमा डाक्टर रेणुका सोलु

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली समाज, महिला समिति गठन अध्यक्षमा डाक्टर रेणुका सोलु चयन भएकी छिन् । विश्वका विभिन्न देशमा रहेका नेपाली महिलाहरुको साझा संगठनको रुपमा "अन्तर्राष्ट्रिय नेपाली समाज, महिला समिति" रहेको छ । समितिको अध्यक्षमा...

नेपाली काङ्ग्रेस जनसम्पर्क भारत हरियाणा राज्य शाखाको प्रथम अधिवेशन सम्पन्न

समीर मल्ल हरियाणा । मार्च १४ मा बझाङ नेपाली काङ्ग्रेस बझाङ-भारत जनसम्पर्क समिती हरियाणा राज्य समितिको प्रथम अधिवेशन तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । गोबिन्द खातिको अध्यक्षतामा नयाँ समिति गठन गर्दै अधिवेशन सम्पन्न भएको...

हेल्प मधेसी मलेसियाको शाहआलम र मलका शाखाद्धारा विपन्न परिवारहरुलाई आर्थिक सहयोग

सुरेन्द्र महतो मलेसिया । हेल्प मधेसी मलेसियाले विपन्न परिवारलाई आर्थिक सहयोग गरेको छ । हेल्प मधेसी मलेसियाका शाखा "मलेका दलान" र "शाहआलम दलान"ले एकैदिन दुई पीडित परिवारलाई सहयोग गरेको हो । परिवारको आर्थिक अवस्था एकदमै कमजोर...

विदेशमा कोभिड–१९ सङ्क्रमणबाट निधन हुने नेपालीको सङ्ख्या शून्य

काठमाडौं । कोभिड–१९ को सङ्क्रमणका कारण निधन हुनेको सङ्ख्या शून्यमा झरेको छ । पछिल्लो छ सातायता पहिलो पटक विदेशमा सङ्क्रमणका कारण हुने मृत्यु शून्य भएको हो । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार गत वर्षदेखि...

मलेसियाबाट अध्यक्ष केदार राईको विदाई

हिमाल टाइम्स मलेसिया । किराँत राईयायोक्खा मलेसिया पेनाङ शाखाले आफ्ना अध्यक्ष केदार राईलाई विदाई गरेको छ । मलेसियाको करार अबधि पुरा गरि नेपाल फर्कन लागेका अध्यक्ष राईलाई किराँत राई यायोक्खा मलेसियाका केन्द्रीय सचिब केवल कुलुङको उपस्थितिमा...