एनआरएनए बेल्जियममा सदस्यता नविकरण तथा नयाँ सदस्यता लिने म्याद जून ३० सम्म थप
ब्रसेल्स, बेल्जियम – गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले सदस्यता नविकरण तथा नयाँ सदस्यता लिनका लागि समयसीमा आगामी जून ३० तारिख रातको १२ बजेसम्म थप गरेको जानकारी दिएको छ।
एनआरएनएको हालैको केन्द्रीय निर्णय तथा नेपालको सर्वोच्च...
एनआरएनए अष्ट्रेलिया सदस्यतामा ऐतिहासिक वृद्धि, १७ हजार बढी आवेदन प्राप्त
सिड्नी, अष्ट्रेलिया – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले नयाँ कार्यकालमा ऐतिहासिक सफलता हात पारेको छ। एनआरएनए अष्ट्रेलियाले हालसम्म १७ हजार भन्दा बढी सदस्यता आवेदन प्राप्त गरेको छ, जुन अघिल्लो कार्यकालको १५,२०९ सदस्यभन्दा बढी हो।
एनआरएनए...
मलेसियामा पिएनसीसीद्वारा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न
क्वालालम्पुर, मलेसिया – प्रवासी नेपाली समन्वय समिति (पि एन सी सी) द्वारा मलेसियामा आयोजित अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। यो कार्यक्रम मलेसियाको राजधानी क्वालालम्पुर स्थित होटल ग्राण्ड कण्टिनेन्टलमा आयोजित गरिएको थियो।
कार्यक्रममा ३० वटा...
पीएनसीसी र एनएसआईको सहकार्यमा मलेसियामा गोष्ठी आयोजना
कुआलालम्पुर, मलेसिया – पी एन सिसि मलेसिया र एन एस आई मलेसियाको सहकार्यमा आयोजित गोष्ठीमा मलेसियामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूलाई PERKESO (Pertubuhan Keselamatan Sosial) र बैदेशिक रोजगारमा कार्यरत श्रमिकलाई उपलब्ध सेवा सुविधा र...
कतारमा ट्राफिक सचेतना, श्रमिक सुरक्षा र जनचेतना अभिमुखीकरण कार्यक्रम सम्पन्न
दोहा, कतार — २०२५ जुन १३, शुक्रबार: गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको आयोजनामा तथा कतार सरकारको गृह मन्त्रालय अन्तर्गत सामुदायिक प्रहरी विभाग र ट्राफिक महनिर्देशनालयको सहकार्यमा आयोजित “ट्राफिक सचेतना, श्रमिक सुरक्षा र...
नेपाल मगर संघ बहराइनको १७औं नियमित मासिक बैठक सम्पन्न, नयाँ सचिव नियुक्त
बहराइन, जुन १३ – नेपाल मगर संघ बहराइनको १७औं नियमित मासिक बैठक संघका अध्यक्ष श्री कृष्ण खाम्चा मगरको अध्यक्षतामा अद्लिया स्थित नेपाली क्लब रेस्टुरेन्टको सभाहलमा सफलता पूर्वक सम्पन्न भएको छ।
बैठकमा संघका महासचिव श्री बिकाश...
मलेसियाबाट तोपा बिकको घरफिर्तीमा सहयोग, प्रवासी नेपाली मञ्चद्वारा एकतर्फी हवाई टिकट प्रदान
क्वालालम्पुर, जुन १४ — मलेसियामा अबैधानिक रूपमा बसोवास गरिरहेका र काम गर्ने क्रममा श्रम शोषण लगायत विभिन्न समस्याको सामना गर्दै आएका प्युठान जिल्ला, खुम्बु–५ निवासी तोपा बिकलाई मलेसिया सरकारले हाल लागू गरेको घरफिर्ती कार्यक्रम...
एनआरएनए स्वीडेनको आठौँ महाधिवेशनका लागि पञ्जिकृत सदस्यता आवेदन खुला
१३ जुन २०२५ | स्टकहोम, स्वीडेनNRNA News Desk – यूरोप
गैर-आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् स्वीडेनले आगामी २०२५–२०२७ कार्यकालका लागि पञ्जिकृत सदस्यता नविकरण तथा नयाँ सदस्यता आवेदन खुला गरेको छ। सदस्यता प्राप्त गर्न...
मलेसियामा कार्यरत नेपाली श्रमिकका लागि मनोसामाजिक परामर्श सेवा सुरु
१३ जून २०२५ | क्वालालम्पुर, मलेसियाहिमाल टाईम्स स्वास्थ्य डेस्क
नेपाली राजदूतावास, क्वालालम्पुरले स्वस्तिक हिमालयन ग्रुपको सहकार्यमा मलेसियामा कार्यरत नेपाली श्रमिकहरूको शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ बनाउने उद्देश्यले नयाँ टेलिफोनमार्फत मनोसामाजिक परामर्श सेवा सुरु गरेको छ।
उक्त...
गैर आवासीय नेपाली संघ (NRNA) क्षेत्रीय समन्वय समिति – रियादको दोस्रो अधिवेशन भव्य रूपमा...
१३ जून २०२५ | रियाद, साउदी अरबहिमाल टाईम्स Gulf संवाददाता
गैर आवासीय नेपाली संघ (NRNA) को क्षेत्रीय समन्वय समिति – रियाद को दोस्रो अधिवेशन भव्य र सभ्य वातावरणमा सम्पन्न भएको छ।
यसअघि महेश घिमिरेको सफल कार्यकाल (२०२३–२०२५) सम्पन्न...