महाराष्ट्रमा प्रथम ऐतिहासिक राज्य भेला तथा सांस्कृतिक कार्यक्रम हुँदै – डा. स्वर्णिम वाग्ले प्रमुख...

१३ जुन २०२५ | मुम्बई, भारतहिमाल टाईम्स संवाददाता प्रवासी नेपाली सम्पर्क मञ्च भारत अन्तर्गतको महाराष्ट्र राज्य समिति द्वारा आयोजित प्रथम ऐतिहासिक राज्य भेला तथा सांस्कृतिक कार्यक्रम यही १६ जुन २०२५, सोमवारका दिन विशेष रुपमा सम्पन्न...

राहदानीको अनलाइन अपोइन्टमेन्ट सम्बन्धी सूचना — लिस्बनस्थित नेपाली दूतावासको जानकारी

१३ जून २०२५ | लिस्बनहिमाल टाईम्स संवाददाता लिस्बनस्थित नेपाली राजदूतावासले विद्युतीय राहदानी (E-Passport) को अनलाइन अपोइन्टमेन्ट प्रणाली सम्बन्धी महत्त्वपूर्ण सूचना जारी गरेको छ। दूतावासका अनुसार, प्रत्येक शुक्रबार साँझ करिब ५ बजे (कार्यालय बन्द हुने समयमा) तथा...

वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि कन्सुलर सेवा सम्बन्धी ZOOM अभिमुखीकरण कार्यक्रम

१३ जून २०२५ | काठमाडौंहिमाल टाईम्स संवाददाता प्रवासी नेपाली समन्वय समिति (PNCC) ले आगामी असार १ गते आइतवार (१५ जुन २०२५) का दिन वैदेशिक रोजगारमा रहेका श्रमिकहरूलाई लक्षित गर्दै विशेष कन्सुलर सेवा सम्बन्धी अभिमुखीकरण कार्यक्रम...

एनआरएनए एनसीसी नेदरल्याण्ड्सको सदस्यता खुला गरिएको सूचना

१३ जून २०२५ | नेदरल्याण्ड्सहिमाल टाईम्स संवाददाता नेदरल्याण्डमा बसोबास गरिरहनुभएका सम्पूर्ण गैर-आवासीय नेपालीहरूलाई लक्षित गर्दै, गैर-आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) नेदरल्याण्ड्स ले आफ्नो नयाँ सदस्यता दर्ता प्रक्रिया सुरु गरेको छ। संघले पुराना सदस्यहरूलाई...

भानु जयन्तीको अवसरमा ओमानस्थित नेपाली राजदूतावासद्वारा “साहित्य र श्रम सचेतना कार्यक्रम” हुने

मस्कट, ओमान — जेठ २८, २०८२ओमानस्थित नेपाली राजदूतावासले आउँदो जुलाई ११ (शुक्रबार) का दिन भानु जयन्तीको अवसरमा "साहित्य र श्रम सचेतना कार्यक्रम" आयोजना गर्ने भएको छ। कार्यक्रम नेपाल घर, अल कोरूममा दिउँसो ३ बजेदेखि...

एनआरएनए अष्ट्रेलियाको तटस्थता सम्बन्धी आधिकारिक वक्तव्य, आइसीसी स्तरीय विवादको सन्दर्भमा नियमित कार्यसूची प्रभावित नहुने...

सिड्नी, १२ जुन २०२५ – गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले हालै अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) स्तरमा देखिएको विवादबारे आधिकारिक रूपमा प्रतिक्रिया दिँदै एक वक्तव्य जारी गरेको छ। संघका अध्यक्ष अनिल पोखरेलद्वारा हस्ताक्षरित वक्तव्यमा उल्लेख...

एनआरएनए नर्वे सदस्यता आन्तरिक पोर्टल आधिकारिक रूपमा सञ्चालनमा,  अब अनलाइनमार्फत सदस्यता लिन सकिने

ओस्लो, नर्वे – गैर आवासीय नेपाली संघ (एनआरएनए) नर्वेले आफ्नो सदस्यता आन्तरिक पोर्टल (Membership Internal Portal) आजदेखि आधिकारिक रूपमा सञ्चालनमा ल्याएको घोषणा गरेको छ। अब इच्छुक नेपालीहरूले अनलाइनमार्फत सजिलै सदस्यता आवेदन दिन सक्नेछन्। एनआरएनए नर्वेले...

मलेसियामा रोजगारीको प्रलोभनमा थुना: तीन विदेशीको जोर्ज टाउनबाट उद्धार

जोर्ज टाउन, मलेसिया –मंगलबार मलेसियाको जोर्ज टाउनस्थित एक अपार्टमेन्टमा गरिएको प्रहरी छापामारीका क्रममा तीन विदेशी पुरुषलाई जबर्जस्ती थुनिएको अवस्थामा उद्दार गरिएको छ। उनीहरूलाई सुरुमा आकर्षक रोजगारीको आश्वासन दिइएको थियो, तर मलेसिया पुगेपछि काम नदिई...

मलेसियासँग श्रमक्षेत्रको सहकार्य अझै मबजुत र दीर्घकालिन बनाउने श्रममन्त्रीको प्रस्ताव

जेनेभा, २८ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मलेसियासँग श्रम क्षेत्रको सहकार्य अझ मजबुत भई दुवै देशबीचको सम्बन्धलाई दीर्घकालीन मित्रतामा परिणत गर्ने विश्वास व्यक्त गरेका छन । मंगलवार जेनेभामा श्रम भण्डारी र...

नेपाल आदिवासी जनजाति महासंघ मलेसिया, जोहोरबारु क्षेत्रीय समितिको तेस्रो अधिवेशन सम्पन्न

जोहोरबारु, मलेसिया – नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको जोहोरबारु क्षेत्रीय समितिको तेस्रो अधिवेशन तथा साधारण भेला ०७/०६/२०२५ का दिन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ। नयाँ नेतृत्वको अध्यक्षमा सन्तोष ठान्ती थामी,...