एनआरएनए पश्चिम अष्ट्रेलिया निर्वाचन : बासु सापकोटाद्वारा सह-संयोजक पदमा उम्मेदवारी घोषणा
पर्थ, अष्ट्रेलिया — गैरआवासीय नेपाली संघ (NRNA) को आसन्न निर्वाचन २०२५ का सन्दर्भमा बासु सापकोटाले पश्चिम अष्ट्रेलियाको राज्य समन्वय समिति (State Coordination Council - SCC) अन्तर्गत सह-संयोजक (Deputy Coordinator) पदमा उम्मेदवारी घोषणा गरेका छन्।
सापकोटाले...
एनआरएनए अष्ट्रेलिया निर्वाचन २०२५ः हेमन लामिछानेद्वारा समर्थनका लागि हार्दिक अनुरोध
सिड्नी, अष्ट्रेलिया – आगामी एनआरएनए अष्ट्रेलिया निर्वाचन २०२५ का लागि हेमन लामिछानेले NSW राज्य परिषद् (NCC) सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। लामिछानेले सम्पूर्ण एनआरएनए सदस्य तथा अष्ट्रेलियामा रहेका नेपाली समुदायको अमूल्य समर्थनको...
एनआरएनए क्यानडा ब्राम्पटन/क्यालेडन बोर्ड सदस्य पदमा रमा घिमिरेको उम्मेदवारी घोषणा
टोरन्टो, क्यानडा – गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको आगामी निर्वाचन (२०२५–२०२७) का लागि ब्राम्पटन/क्यालेडन क्षेत्रको बोर्ड सदस्य पदमा राम माया घिमिरे (रमा घिमिरे) ले उम्मेदवारी घोषणा गरेकी छिन्।
नेपाली समुदायप्रति गहिरो सम्मान र समर्पणका साथ...
एनआरएनए आयरल्याण्ड सदस्य पदमा स्वतन्त्र उम्मेदवार ज्योत्सना अधिकारिको उम्मेदवारी घोषणा
आयरल्याण्ड – गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्डको आगामी कार्यकालको निर्वाचनका लागि ज्योत्सना अधिकारिले सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन्। उनले आफू स्वतन्त्र उम्मेदवार भएको र समुदायमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले निर्वाचनमा होमिएको जनाएकी...
एनआरएनए मेरील्याण्ड च्याप्टरको सचिव पदमा हरिचन्द्र रावतको उम्मेदवारी घोषणा
मेरील्याण्ड, अमेरिका – गैर-आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका अन्तर्गत मेरील्याण्ड च्याप्टरको सचिव पदका लागि हरिचन्द्र रावतले उम्मेदवारी घोषणा गरेका छन्।
समुदायमा लामो समयदेखि सक्रिय र समर्पित व्यक्तित्वको रूपमा परिचित रावतले नेपालीहरूबीच एकता, पारदर्शिता र समावेशी...
एनआरएनए अष्ट्रेलियाको युवा उप–संयोजक पदमा सम्राट कँडेलको उम्मेदवारी घोषणा
न्यूक्यासल, अष्ट्रेलिया — गैर–आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको २०२५–२०२७ कार्यकालका लागि युवा उप–संयोजक (Youth Deputy Coordinator) पदमा सम्राट कँडेलले उम्मेदवारी घोषणा गरेका छन्।
राज गुरुङको नेतृत्वमा रहेको टिमबाट उम्मेदवार बनेका कँडेलले लामो समयदेखि अष्ट्रेलियाको विभिन्न...
राज गुरुङद्वारा एनआरएनए अस्ट्रेलिया – NSW राज्य संयोजक पदका लागि उम्मेदवारी घोषणा
सिड्नी, अस्ट्रेलिया – एनआरएनए अष्ट्रेलियाको आगामी निर्वाचन २०२५–२०२७ का लागि राज गुरुङले न्यू साउथ वेल्स राज्य संयोजक (State Coordinator – NSW SCC) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
राज गुरुङले अनुभव, सेवा र एकताको सन्देश...
एनआरएनए क्यानडा निर्वाचन २०२५ मा किर्ते सदस्यता विवाद: निष्पक्षता र पारदर्शितामा प्रश्न उठ्दै
टोरन्टो, क्यानडा – गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको आसन्न निर्वाचन २०२५ को सन्दर्भमा किर्ते कागजातका माध्यमबाट सदस्यता लिइएको आशंका सार्वजनिक भएपछि निर्वाचनको निष्पक्षता र विश्वसनीयता माथि गम्भीर प्रश्न उठेका छन्।
नेपाली समुदायमा लोकतान्त्रिक अभ्यास र...
एनआरएनए आयरल्याण्डको कार्यकारी सदस्य पदमा सतीश पराजुलीको उम्मेदवारी घोषणा
डब्लिन, आयरल्याण्ड – आगामी गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् (NCC) आयरल्याण्डको निर्वाचन (कार्यकाल २०२५–२०२७) का लागि सतीश पराजुलीले कार्यकारी सदस्य (Executive Member) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
नेपाली समुदायको सेवा गर्ने उद्देश्यका...
एनआरएनए जापान ओकिनावा क्षेत्रीय समितिको ५औं अधिवेशन सम्पन्न, संयोजकमा सुबास गुरुङ सर्वसम्मत चयन
ओकिनावा, जापान — गैरआवासीय नेपाली संघ (NRNA) जापान अन्तर्गत ओकिनावा क्षेत्रीय समितिको ५औं अधिवेशन भव्य र सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनले २०२५–२०२७ कार्यकालका लागि सुबास गुरुङलाई संयोजक पदमा सर्वसम्मत रूपमा चयन गरेको हो।
नवगठित कार्यसमिति...











