गैर आवासीय नेपाली संघ जापान, क्षेत्रीय समिति सेन्दाईद्वारा ४ औं अधिवेशनको तयारी
सेन्दाई, जापान – गैर आवासीय नेपाली संघ जापान (NRNA) को क्षेत्रीय समिति, सेन्दाईले आगामी ४औं अधिवेशनको तयारीस्वरूप तोहोकु सेन्दाईवासी नेपालीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गर्न लागेको छ। यस कार्यक्रमका माध्यमबाट सेन्दाई क्षेत्रका नेपाली...
नेपाल मगर संघ, शाखा कतारको १६औं महाधिवेशन र २५औं वार्षिकोत्सव जून २७ मा
कतार, २० जुन २०२५ – नेपाल मगर संघ, शाखा कतारले आगामी २७ जून, २०२५ (शुक्रबार) मा आफ्नो १६औं महाधिवेशन र २५औं वार्षिकोत्सवको भव्य आयोजना गर्न तयार भएको छ। यस कार्यक्रममा "आर्थिक समृद्धि र राजनैतिक...
सम्पादकीय : कहिलेसम्म बाकसमा फर्कनु पर्ने? प्रवासी नेपालीको मौन पीडा
विदेशी भूमिमा पसिना बगाउने नेपालीहरू राष्ट्रको मेरुदण्ड हुन्। उनीहरूको रेमिट्यान्सले देशको अर्थतन्त्रलाई जोगाइरहेको छ, तर दुर्भाग्य – जब उनीहरूको मृत्यु विदेशमै हुन्छ, उनीहरू बाकसमा फर्किन बाध्य छन्। मलेसियाबाट बाकसमा फर्किएका नवलपरासीका रोहित कुमार मुखिया...
चितवन सहायता कोष बेल्जियमले २० औं वार्षिकोत्सव मनायो
बेल्जियम, जुन १९, २०२५ —आजभन्दा ठिक २० वर्षअघि, १९ जुन २००५ का दिन, एक पवित्र सामाजिक भावना बोकी स्थापना गरिएको चितवन सहायता कोष (CAT) बेल्जियमले आफ्नो २० औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। दुई...
नेपाल मगर संघ रोमानिया द्वारा भुमे पूजा तथा दोस्रो वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न
बुखारेस्ट, रोमानिया –नेपाल मगर संघ रोमानियाले आफ्नो दोस्रो वार्षिकोत्सव तथा भव्य भुमे पूजा (२०८२) कार्यक्रम सु–सम्पन्न र सफलतापूर्वक समापन गरेको छ।
संघमा हालसालै नयाँ सदस्यहरू जोडिनुभएकोमा संघले हार्दिक स्वागत प्रकट गर्दै आगामी दिनमा अझ सशक्त...
इस्त्रामा भव्य रूपमा सम्पन्न भयो एनआरएन डे तथा बनभोज कार्यक्रम
मस्को, १५ जुन २०२५ –गैर आवासीय नेपाली संघ (एनआरएन) रुसले यस वर्षको एनआरएन डे तथा वार्षिक बनभोज कार्यक्रम मस्कोदेखि करिब १०० किलोमिटर टाढा रहेको इस्त्रा को रमणीय स्थलमा भव्य रूपमा सम्पन्न गरेको छ।
स्मरण रहोस्,...
एनआरएन क्यानडामा सदस्यताको ऐतिहासिक रेकर्ड, भोलिसम्म आवेदन पूरा गर्न आह्वान
टोरन्टो, क्यानडा –गैरआवासीय नेपाली संघ (एनआरएन) क्यानडाले अहिलेसम्मकै सबैभन्दा धेरै सदस्यता आवेदन प्राप्त गर्दै ऐतिहासिक कीर्तिमान कायम गरेको छ। एनआरएन क्यानडाले एक सूचनामार्फत् हालको सदस्यता स्थिति सार्वजनिक गर्दै सबै नेपाली समुदायलाई समयमै आवेदन प्रक्रिया...
इजरायलमा रहेका नेपालीको सुरक्षास्थिति मूल्यांकन गर्न एनआरएनएद्वारा भर्चुअल अन्तरक्रिया
काठमाडाैं, ४ असार । इजरेल र इरानबीच विकसित पछिल्लो घटनाका बीच इजरेलमा रहेका नेपालीको सुरक्षास्थिति मूल्यांकन गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले त्यहाँस्थित नेपालीहरुसँग भर्चुअलमाध्यमबाट अन्तरक्रिया गरेको छ। यस कार्यक्रममा इजरेलका लागि नेपालका दूतावासका...
बागलुङ समाज जापान कान्साईको प्रथम अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन
कान्साई, जापान — असार ३, २०८२
बागलुङ समाज जापान, क्षेत्रीय समिति कान्साईको प्रथम अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनबाट बेद प्रसाद कंडेलको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ।
समुदायमा एकता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई सशक्त रूपमा...
एनआरएनए हङकङद्वारा नयाँ तथा अध्यावधिक सदस्यता अवधि थप, सबैलाई सदस्य बन्न अनुरोध
हङकङ — असार ३, २०८२
गैर-आवासीय नेपाली संघ (एनआरएनए) हङकङ राष्ट्रिय समन्वय परिषद्ले आफ्नो नयाँ तथा अध्यावधिक सदस्यता अवधि थप गरिएको जानकारी गराउँदै सम्पूर्ण हङकङवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सदस्यता लिन हार्दिक अनुरोध गरेको छ।
संघका...