स्मार्ट एनआरएनए एप मार्फत चेक गणतन्त्रका नेपाली दाजुभाइ र दिदीबहिनीलाई सदस्यता नवीकरणको अनुरोध
प्राग, चेक गणतन्त्र — असार ३, २०८२
गैर-आवासीय नेपाली संघ (एनआरएनए) चेक गणतन्त्रको राष्ट्रिय समन्वय समितिले सम्पूर्ण चेक गणतन्त्र निवासी नेपाली दाजुभाइ र दिदीबहिनीलाई Smart NRNA App डाउनलोड गरी सदस्यता नवीकरण गर्ने वा नयाँ सदस्यता...
कुवेतले जुलाई २०२५ देखि लागू गर्न लागेको एग्जिट परमिट निती आप्रवासी श्रमिकका लागि गम्भीर...
कुवेत – कुवेती अधिकारीहरूले हालै घोषणा गरेअनुसार, अब आउने जुलाई २०२५ देखि विदेशी आप्रवासी श्रमिकहरूले कुवेत छाड्नुअघि अनुमति (एग्जिट परमिट) लिनुपर्ने नयाँ कानुनी प्रावधान लागू हुने भएको छ।
श्रमिकहरूले अब कुवेत छाड्नुअघि “Ashal” अनलाइन पोर्टल...
मलेसियामा व्यक्ति हराएको सूचना, परिवारद्धारा सहयोगको अपिल
बारा – बारा जिल्ला स्थित सुवर्ण गाउँपालिका, पचगछिया निवासी दिनेश्वर यादव मलेसियामा बिगत १०/१२ दिनदेखि सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको छ।
हाल मलेसियाको सलेङ्गर (Selangor) जिल्लास्थित एक कम्पनीमा कार्यरत यादवको मानसिक अवस्था हल्का असन्तुलित रहेको...
नेपाल तामाङ समाज पेनाङ, मलेसियाको स्थापना भव्य रूपमा सम्पन्न, समुदायमा उत्साह र एकताको नयाँ...
पेनाङ, मलेसिया – तामाङ समुदायको भाषा, धर्म, संस्कृति र पहिचानलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल तामाङ समाज, पेनाङ, मलेसियाको स्थापना भव्य रूपमा सम्पन्न भएको छ।
समाजको औपचारिक स्थापनाको अवसरमा आयोजित कार्यक्रममा नेपाली दाजुभाइ...
एनआरएनए माल्टामा सदस्यता अभियान उत्साहजनक , अर्को चरण Paola मा हुने
भ्यालेत्ता, माल्टा – गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी माल्टाद्वारा आयोजित सदस्यता अभियान उल्लेखनीय रूपमा सफल भएको छ। धेरैजसो नेपालीहरू सहभागी भई उत्साहपूर्वक सदस्यता फारम भरेका छन्, जसले माल्टामा एनआरएनएको उपस्थिति बलियो बन्दै गएको संकेत गरेको...
एनआरएनए बेल्जियममा सदस्यता नविकरण तथा नयाँ सदस्यता लिने म्याद जून ३० सम्म थप
ब्रसेल्स, बेल्जियम – गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले सदस्यता नविकरण तथा नयाँ सदस्यता लिनका लागि समयसीमा आगामी जून ३० तारिख रातको १२ बजेसम्म थप गरेको जानकारी दिएको छ।
एनआरएनएको हालैको केन्द्रीय निर्णय तथा नेपालको सर्वोच्च...
एनआरएनए अष्ट्रेलिया सदस्यतामा ऐतिहासिक वृद्धि, १७ हजार बढी आवेदन प्राप्त
सिड्नी, अष्ट्रेलिया – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले नयाँ कार्यकालमा ऐतिहासिक सफलता हात पारेको छ। एनआरएनए अष्ट्रेलियाले हालसम्म १७ हजार भन्दा बढी सदस्यता आवेदन प्राप्त गरेको छ, जुन अघिल्लो कार्यकालको १५,२०९ सदस्यभन्दा बढी हो।
एनआरएनए...
मलेसियामा पिएनसीसीद्वारा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न
क्वालालम्पुर, मलेसिया – प्रवासी नेपाली समन्वय समिति (पि एन सी सी) द्वारा मलेसियामा आयोजित अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। यो कार्यक्रम मलेसियाको राजधानी क्वालालम्पुर स्थित होटल ग्राण्ड कण्टिनेन्टलमा आयोजित गरिएको थियो।
कार्यक्रममा ३० वटा...
पीएनसीसी र एनएसआईको सहकार्यमा मलेसियामा गोष्ठी आयोजना
कुआलालम्पुर, मलेसिया – पी एन सिसि मलेसिया र एन एस आई मलेसियाको सहकार्यमा आयोजित गोष्ठीमा मलेसियामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूलाई PERKESO (Pertubuhan Keselamatan Sosial) र बैदेशिक रोजगारमा कार्यरत श्रमिकलाई उपलब्ध सेवा सुविधा र...
कतारमा ट्राफिक सचेतना, श्रमिक सुरक्षा र जनचेतना अभिमुखीकरण कार्यक्रम सम्पन्न
दोहा, कतार — २०२५ जुन १३, शुक्रबार: गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको आयोजनामा तथा कतार सरकारको गृह मन्त्रालय अन्तर्गत सामुदायिक प्रहरी विभाग र ट्राफिक महनिर्देशनालयको सहकार्यमा आयोजित “ट्राफिक सचेतना, श्रमिक सुरक्षा र...