क्रोएशियामा सडक दुर्घटनामा एक नेपालीको मृत्यु, मृतकको शव नेपाल ल्याउन सहयोगको अपिल
क्रोएशिया । क्रोएशियामा कार्यरत ४४ वर्षीय नेपाली नागरिक रवि महतो सुडीको Austria जाने क्रममा भएको सडक दुर्घटनामा निधन भएको दुःखद समाचारले सम्पूर्ण नेपाली समुदायलाई शोकमा डुबाएको छ।
स्व. महतो सर्लाही जिल्लाका स्थायी बासिन्दा थिए र हाल...
NRNA–WA को कोषाध्यक्ष पदमा सन्तोष भट्टद्वारा उम्मेदवारी घोषणा
पर्थ, पश्चिम अष्ट्रेलिया – जेठ १९आगामी जुलाई २६ मा हुन गइरहेको गैरआवासीय नेपाली संघ (NRNA) – पश्चिम अष्ट्रेलिया (WA) को कार्यसमितिको निर्वाचनका लागि सन्तोष भट्टले कोषाध्यक्ष पदमा औपचारिक उम्मेदवारी घोषणा गरेका छन्।
नेपाली समुदायमा सक्रिय...
जाजरकोटका भूकम्पपीडित बालबालिकाको शिक्षाको लागि NRNA नेदरल्याण्ड्सको ‘प्रोजेक्ट कर्णाली’ – तीन कक्षा कोठा र...
काठमाडौं – जेठ १९, २०८२सन् २०२३ नोभेम्बर ३ मा गएको विनाशकारी भूकम्पले जाजरकोट जिल्ला, नलगाड नगरपालिका–८, काप्रामा अवस्थित जनकल्याण प्राथमिक विद्यालय पूर्ण रूपमा ध्वस्त भएको आज १८ महिना पूरा भइसकेको छ। यद्यपि, बालबालिकाहरू अझैसम्म...
जापानको सेन्दाईमा मादक पदार्थ सेवन गरी गाडी चलाएका नेपाली नागरिक पक्राउ
सेन्दाई, जापान – जेठ १८जापानको सेन्दाई शहरको ताइहाकु वार्ड स्थित प्रिफेक्चरल सडकमा मे ३१ तारिख राति ट्राफिक बत्तीमा रोकिएको गाडीलाई ठक्कर दिएको आरोपमा एक नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार, ३१ मे राति...
एनआरएनए पोर्चुगलको १०औं महाधिवेशन आगामी जुलाई २० लिस्बनमा, सदस्यता नविकरणको म्याद थप
लिस्बन, पोर्चुगल – जेठ १९गैरआवासीय नेपाली संघ (NRNA) पोर्चुगलले आगामी २० जुलाई २०२५, आइतबारका दिन लिस्बनमा आफ्नो १०औं महाधिवेशन आयोजना गर्ने जानकारी दिएको छ।
संघले महाधिवेशनमा सहभागी हुन इच्छुक सम्पूर्ण नेपाली समुदायलाई सदस्यता पञ्जीकरण वा...
भारतको मुम्बईमा नेपाली युवाको ट्रेन दुर्घटनामा परि दुःखद निधन
मुम्बई, भारत – भारतको महाराष्ट्र राज्य अन्तर्गत मुम्बईस्थित कान्धिवली र बोरीवली स्टेशनको बीचमा एक नेपाली नागरिकको ट्रेन दुर्घटनामा परी दुःखद निधन भएको खबर सार्वजनिक भएको छ।
नेपाल डोटी जिल्ला, पूर्वीचौकी गाउँपालिका–१ स्थायी घर भएका पुरण...
नेपाली समाज मलेसियाको नयाँ कार्यसमिति चयन, क्वालालम्पुरमा भव्य कार्यक्रम सम्पन्न
क्वालालम्पुर, मलेसिया । मलेसियाको क्वालालम्पुरमा बसेको नेपाली समाज मलेसियाको विशेष भेलाले नयाँ कार्यसमिति चयन गर्नुका साथै, एक भव्य संस्थागत शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा नेपाल र मलेसियाका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको...
मलेसिया-नेपाल व्यवसाय परिषदद्वारा क्वालालम्पुरमा नेटवर्किङ्ग कार्यक्रम सम्पन्न
क्वालालम्पुर — मलेसिया-नेपाल व्यवसाय परिषद (MNBC) ले नेपालको राजदूतावास, क्वालालम्पुर सँगको सहकार्यमा २०७५ जेठ १६ गते (२९ मे २०२५, बिहीबार) क्वालालम्पुरमा एक व्यवसायिक नेटवर्किङ्ग कार्यक्रम आयोजना गरेको छ।
उक्त कार्यक्रममा मलेसियाली व्यवसायीहरू, क्वालालम्पुरमा रहेका नेपाली उद्यमीहरू,...
पेनाङ्गमा नेपाली राजदूतावासको घुम्ती सेवा सञ्चालन हुने
क्वालालम्पुर, मलेसिया – मलेसियास्थित नेपाली राजदूतावास, क्वालालम्पुरले पेनाङ्ग सहरमा बसोबास गर्ने नेपाली श्रमिकहरूलाई लक्षित गर्दै राहदानी नविकरण, वितरण तथा अन्य कन्सुलर सेवा उपलब्ध गराउने उद्देश्यले घुम्ती सेवा सञ्चालन गर्ने भएको छ।
राजदूतावासले जारी गरेको सूचनाअनुसार...
गैरआवासीय नेपाली संघ, बेलायतले स्पष्ट गर्यो – प्रेम गाहा मगर नेतृत्वको कार्यसमिति नै विधिवत्...
लन्डन – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् बेलायत (NRNA NCC-UK) ले हालको कार्यसमिति अध्यक्ष प्रेम गाहा मगरको नेतृत्वमा गठन भएको समितिलाई नै विधिवत् र कानूनी रुपमा मान्यता प्राप्त भएको स्पष्ट पारेको छ।
गैरआवासीय नेपाली...











