मोना कुवेतको चौथो अधिवेशन भव्य रूपमा सम्पन्न, दिपक छन्त्याल पुनः अध्यक्ष निर्वाचित

कुवेत – ‘प्रवासी म्याग्देलीहरूको भावना, समृद्ध म्याग्दी हाम्रो चाहना’ भन्ने मूल नाराका साथ स्थापित म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेत राष्ट्रिय कार्यकारी समितिको चौथो ऐतिहासिक अधिवेशन २०२५ मे ३०, शुक्रबारको दिन कुवेतको मङ्गाफस्थित डिलाइट्स...

डेनमार्कमा गणतन्त्र दिवस २०८२ भव्य रूपमा सम्पन्न – नेपाली राजदूतावास, कोपनहेगनद्वारा आयोजन

कोपनहेगन, डेनमार्क – आज १७ जेष्ठ २०८२ को दिन नेपाली राजदूतावास, कोपनहेगनले डेनमार्कमा रहनु भएका नेपाली समुदायको सहभागितामा जलपान सहितको कार्यक्रममार्फत गणतन्त्र दिवस २०८२ भव्य रूपमा मनाएको छ। कार्यक्रममा महामहिम नेपाली राजदूत सुम्निमा तुलाधरले सम्पूर्ण...

नेपाल मगर संघ, शाखा कतार अन्तर्गत संयुक्त बैठक सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

दोहा, कतार – २०२५ मे ३०, शुक्रबारका दिन नेपाल मगर संघ, शाखा कतारको मातहतमा रहेका सम्पूर्ण विभाग तथा एरिया समितिहरूको संयुक्त भेला दोहामा सम्पन्न भएको छ। सो भेलाबाट विभिन्न एरिया समितिका अध्यक्ष तथा महिला...

गोरखा सेवा समाज कतारको १३औं अधिवेशन तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न, नयाँ नेतृत्व...

दोहा, कतार – गोरखा सेवा समाज कतारको १३औं अधिवेशन तथा सांस्कृतिक कार्यक्रम शुक्रबारका दिन दोहास्थित सनैयाको ओइलफेयर रेस्टुरेन्टको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। गोरखा सेवा समाजका अध्यक्ष ओमराज गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ग्लोबल गोरखा...

एनआरएन क्यानाडाद्वारा नेपाली विद्यार्थीका लागि वार्षिक छात्रवृत्ति कार्यक्रम घोषणा

टोरन्टो, क्यानाडा – क्यानाडामा रहेका नेपाली विद्यार्थीहरूका लागि एक सुखद खबर आएको छ। गैरआवासीय नेपाली संघ (एनआरएन) क्यानाडाले नेपाली मूलका विद्यार्थीहरूका लागि वार्षिक छात्रवृत्ति कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ। एनआरएन क्यानाडाका युवा तथा दोस्रो...

कतारको सामुदायिक प्रहरीसँग एनआरएन कतारको विशेष भेटघाट, नेपाली समुदायको सुरक्षा र सहकार्यका विषयमा छलफल

दोहा, कतार – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले हालै कतारको आन्तरिक मन्त्रालय अन्तर्गतको सामुदायिक प्रहरी विभागसँग विशेष भेटघाट तथा छलफल सम्पन्न गरेको छ। भेटघाटमा नेपाली समुदायको सुरक्षा, जनचेतना तथा सहकार्य सुदृढ गर्ने...

एनआरएनए कुवेत फुटको संघारमा, एकताको प्रयासस्वरूप समन्वय समिति गठन

कुवेत, जुन ३० — हालै गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्द्रमा देखिएको विवाद र गुटबन्दीको प्रभाव अब एनआरएनए कुवेतमा समेत देखिन थालेको छ। दुई एनआरएनए बनाउने प्रयाससम्म पुगिएको अवस्थामा, कुवेतको नेपाली समुदायलाई विखण्डनबाट जोगाउन एनसीसी...

माल्टामा घुम्ती सेवा मार्फत जारी गरिएका राहदानी वितरण हुँदै, नाम सूची हेरी मात्र उपस्थित...

भ्यालेट्टा, माल्टा — मे ३०गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् माल्टाले डिसेम्बर १४ देखि १८, २०२४ सम्म घुम्ती सेवा मार्फत संकलन गरिएका अन्तिम लटका राहदानीहरू तथा वितरणबाट छुटेका राहदानीहरू वितरण हुने जनाएको छ। संघका...

टर्कीमा अपहरणमा परेका दुई नेपालीको सकुशल उद्धार, NRNA टर्कीको सक्रिय पहलमा स्वदेश फिर्ता

इस्तानबुल, टर्की — मे ३०इराकबाट यूरोप जाने प्रलोभन देखाई टर्कीको इस्तानबुलसम्म पुर्‍याइएका दुई नेपाली नागरिकलाई पाकिस्तानी दलाल समूहले अपहरण गरी बन्दक बनाएको घटनामा गैरआवसीय नेपाली संघ (NRNA) टर्की को सक्रियतामा उनीहरूको सफल उद्धार भएको...

एनआरएनए पोर्चुगलको खण्डन : “जुन ८ मा अधिवेशन हुने भनी गरिएको प्रचार भ्रमपूर्ण र...

लिस्बन, मे ३० — गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् पोर्चुगलले जुन ८ तारिखमा अधिवेशन हुने भन्दै सामाजिक सञ्जालमा फैलिएको प्रचारप्रति गम्भीर आपत्ति जनाउँदै भ्रमपूर्ण र अवैधानिक गतिविधिको खण्डन गरेको छ। संघले एक विज्ञप्ति...