सामाजिक सञ्जालमा नेताहरूको आलोचना गरेको आरोपमा एक विदेशी कामदारलाई मलेसियाद्धारा पक्राउ गरी देश निकाला
काठमाडौंँ । मलेसियामा घरेलु कामदारका रूपमा काम गर्ने एक कम्बोडियाली महिलाले कम्बोडियाली सरकारका नेताहरूको आलोचना गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेको टिप्पणीका लागि उनलाई पक्राउ गरी देश निकाला गरिएको छ ।
कम्बोडियाका जेल अधिकारीले बिहीबार मलेसियामा...
लेबनानमा रहेका नेपाली सुरक्षित, सहयोग तथा जानकारी चाहिएमा सम्पर्क गर्न सकिने
काठमाडौँ । सरकारले विकसित पछिल्लो घटनाक्रमपछि लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई अधिकतम सतर्कता तथा सचेतना अपनाउन अनुरोध गरेको छ ।
लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत...
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने
काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
नेपाली समयअनुसार आइतबार राती बसेको संघको बैठकले बाढी...
मलेसियामा थारु समूदायको जीतिया पर्व सम्पन्न
थारु कल्याणकारीणी सभा मलेसियाले जीतिया पर्व सम्पन्न गरेको छ ।
मलेसियामा रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधि, नेपाल राजदुतावासका प्रतिनिधि लगायत थारु समूदायहरुको उल्लेखनिय उपस्थिति रहेको सो कार्यक्रम मलेसियामा प्रथम पटक मनाउन लागिएको आयोजकले जानकारी गराए...
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
काठमाडौँ । सरकारले लेबनानमा रहेका नेपालीहरुको सूची अध्यावधिक गर्न विवरण उपलब्ध गराइदिन आग्रह गरेको छ ।
इजिप्टको कायरोस्थित नेपाली दुताबासले एक सूचना जारी गर्दै पछिल्ला दिनमा लेबनानमा विकास भइरहेको परिस्थितिका सम्बन्धमा लेबनानमा रहेका सम्पूर्ण नेपाली...
नेपाल र सर्बियाबीच भिसा छूटसम्बन्धी एमओयूमा हस्ताक्षर
काठमाडौँ । नेपाल र सर्बियाबीच कूटनीतिक र आधिकारिक राहदानी धारकहरूका लागि भिसा छूटसम्बन्धी एमओयूमा हस्ताक्षर भएको छ ।
संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिने क्रममा न्यूयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा र सर्बियाका विदेशमन्त्री मार्को जुरिकबीच...
इन्टरपोलबाट रेड नोटिस जारी भएका तीन जनालाई दुबईबाट काठमाडौँ ल्याइयो
काठमाडौं । ठगी सम्बन्धी कसूर मुद्दा र जबरजस्ती करणी कसूर सम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना फरार प्रतिवादीहरू दुबईबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा ठगी सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादीहरू पाँचथर...
२२ तारिख एनआरएनए मलेसियाको आधिकारीक कार्यक्रम हैन ः एनआएनए मलेसिया
यहि सेप्टेम्बर २२ तारिख एनआरएनए मलेसिया शाखाको हवाला दिदै दशैं, तिहार, छठको कार्यक्रम भन्दै निम्तो बाडिएपछि संस्थाका महासचिव टिकाराम अधिकारी र बरिष्ठ उपाध्यक्ष इन्द्रनारयण लिम्बु हस्ताक्षरित एक विज्ञप्ति जारी गर्दै उक्त कार्यक्रम संस्थाको आधिकारीक...
पश्चिम अस्ट्रेलियामा नेपाल महोत्सव सम्पन्न
पर्थ (अस्ट्रेलिया) । अष्ट्रेलियाकै सबैभन्दा ठूलो राज्य पश्चिम अस्ट्रेलियामा नेपाल महोत्सव सम्पन्न भएको छ । नेपाली कला संस्कृति, परम्परा तथा पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले प्रत्येक राज्यमा हरेक दुई वर्षमा गैर आवासिय नेपाली संघ अष्ट्रेलयाले नेपाल...
नेपाल राजदुतावास मलेसियाको फेसबुक पेजमा समस्या, नयाँ पेज खोलियो
नेपाल राजदुतावास मलेसियाको आधिकारीक फेसबुक पेजमा प्राविधिक समस्या देखिएपछि नयाँ पेज खोलिएको छ ।
मलेसिया स्थित नेपाल राजदुतावासले आफ्नो आधिकारीक फेसबुक पेजबाट मलेसियामा दुतावासको गतिबिधिहरु साथै सूचनाहरु पनि प्रवाह गर्दै आइरहेको थियो ।
हरेक शुक्रबार साप्ताहिक...