कतारको दोहाबाट मंगलबार १ सय ४५ जना नेपाली स्वदेश फर्किए

काठमाडौं । कतारको दोहाबाट मंगलबार १ सय ४५ जना नेपाली स्वदेश फर्किएका छन । दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार बिहान उनीहरू स्वदेश फर्केका हुन । कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने...

मलेसियाको एउटै कम्पनीमा १ सय ६३ जना नेपालीमा कोरोना, अधिकांश निको

मलेसिया । यहाँ स्थित नेगरि सेम्बिलानमा एउटै कम्पनिमा कार्यरत १ सय ६३ जना नेपालीमा काेराेना संक्रमण देखिएकाे मध्येमा अधिकांश नेपाली निकाे भएका छन् । चिकन पेडास नामक कम्पनिमा कार्यरत कामदारहरू मध्येमा ३ सय ६४ जनामा...

मलेसियाले नयाँ विदेशी कामदार यो वर्षको अन्त सम्म नलिने

क्वालालम्पुर । मलेसियाले नयाँ विदेशी कामदार यो वर्षको अन्तिमसम्म नलिने भएको छ । विश्वभरि फैलिएको कोरोना महामारीकाे कारण विदेशी कामदार लिने प्रकृया हाललाई मलेसिया सरकारले स्थगित गरेको हो । सोमबार स्थानीय पत्रकारहरुसंग कुरा गर्दै मलेसियाका...

मलेसियामा ९५ प्रतिशत कोरोनाका बिरामी निको भए

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण सोमबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या १५ जना रहेकाे छ । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२१ रहेकाे छ भने ८ हजार ५८७ जनामा संक्रमण...

कोरोना : मलेसियामा आइतबार १६ जनामात्रै नयाँ संक्रमित, मृत्यु शुन्य

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण आइतबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या १६ जना रहेकाे छ । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२१ रहेकाे छ भने ८ हजार ५७२ जनामा संक्रमण...

मलेसियाबाट आइतबार १५८ जना नेपाली स्वदेश फर्कदै

क्वालालम्पुर । आज मलेसियाबाट  तेस्रो चार्टर उडान मार्फत १ सय ५८ जना नेपाली स्वदेश फर्कन लागेका छन । प्रथामिकताको आधारमा पहिलोपटकको छनोटमा परेका नेपालीहरु स्वदेश फर्कन लागेका हुन । मलेसियाबाट स्वदेश फर्कन लिस्टमा परेका करिब...

मलेसियाबाट शनिबार थप २४३ जना स्वदेश फर्किए, १२ जना एयरपोर्टमै रोकिए

काठमाडौं । काेराेना कहर पछि मलेसियाबाट दोस्रोपटक नेपालीहरु स्वदेश फर्किएका छन। शनिबार नेपाल एयरलाइन्सको चार्टर उडानबाट २४३ जना नेपालीहरु स्वदेश फर्केका हुन । शनिबार तय भएको नेपाल एयरलाइन्सको चार्टर उडानको लागि २५५ जनाले टिकेट बुकिङ...

कोरोना : मलेसियामा ६ लाख ७९ हजारबढीमा परिक्षण हुदा ८ हजारबढी संक्रमित

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण शनिबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या २१ जना रहेकाे छ । मलेसियामा हालसम्म ६ लाख ७९ हजार ८२६ जनामा कोरोना परिक्षण गरिएकोमा ८ हजार ५५६ जनामा...

कोरोना प्रकोप : मलेसियामा शुक्रबार नयाँ संक्रमित ६ जना मात्रै

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण शुक्रबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ६ जना रहेकाे छ । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२१ रहेकाे छ । ८ हजार ५३५ जनामा संक्रमण...

एकैदिन कतारबाट २० वटा शव नेपाल ल्याईयो

काठमाडौं । विदेशमा अलपत्र नेपाली शवहरु नेपाल आउने क्रम सुरु भएको छ । नियमित उडान बन्द भएपछि आउन नकसकेका शवहरू धमाधम आउन थालेका हुन । लकडाउन अघि र लकडाउनको बीचमा विदेशमा मृत्यु भएका नेपालीहरुको शव...