मलेसियाबाट हुने चार्टर उडानहरुको मिति परिवर्तन

क्वालालम्पुर । मलेसियाका  लागि नेपाली राजदुतावास मलेसियाले मलेसियाबाट स्वदेश फर्कन पहिलो प्राथमिकता परेका नेपालीहरु ल्याउने यसअघि तय भएका चार्टर उडान र भाडादर बारे केहि फेरबदल भएको बताएको छ । दुतावासका अनुसार ४६५ बाट पनि घटाएर...

आज मलेसियामा ८ जना नयाँ बिरामी, एकजनाको मृत्यु

क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १ सय २१ पुगेकाे छ । आज आइतबार पनि थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १ सय २१ पुगेकाे हाे । हालसम्म मलेसियामा ८ हजार ४५३...

हवाई भाडा फेरि घट्याे, मलेसियामा अब आरएम १६ सय मात्र

काठमाडौं । विदेशबाट फर्किने नेपालीहरुको लागि सरकारले यसअघि लागु गरेको भाडादरमा केहि घटाएको छ । यसअघि घटाएको भाडादर बारे पनि चौतर्फी विरोध भएपछि श्रमगण्तव्य मुलुकमा ९० देखि १०० डलरसम्म पुनः भाडादर घटाएको हो । सरकारले...

साउदीबाट आगामी जुन १५ मा तय भएको चार्टर उडान रद्द

काठमाडौ । साउदी अरबको रियादबाट आगामी जुन १५ मा हुने भनिएको हवाई उडान स्थगित भएको छ । नेपाली राजदुतावास साउदीले एक सुचना जारी गर्दै यस्तो जानकारी दिएको हो । राजदूतावासले सुचना जारी गर्दै हिमालय एयरलाइन्सले...

नयाँ नक्सा र निशान छाप सम्बन्धमा आदिवासि जनजाति महासंघ मलेसियाकाे धन्यवाद ज्ञापन

क्वालालम्पुर । नयाँ नक्सासहितको निशान छाप संशोधन सम्बन्धमा आदिवासि जनजाति महासंघ मलेसियाकाे धन्यवाद ज्ञापन गरेको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै भनेको छ " इश्वी संवत १८१५ डिसेम्बर २ तारिकका नेपाल सरकार र तात्कालिन...

कोरोना : मलेसियामा मृत्यु हुनेको सङ्ख्या १ सय २० पुग्यो , ४३ नयाँ संक्रमित

क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १ सय २० पुगेकाे छ । आज शनिबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १ सय २० पुगेकाे हाे । हालसम्म मलेसियामा ८ हजार ४४५ जनामा...

मलेसियामा पहिलो प्राथमिकता परेकाले १५ जुन भित्र टिकट लिइसक्नुपर्ने

क्वालालम्पुर । मलेसियाका लागि नेपाली राजदुतावास मलेसियाले मलेसियाबाट स्वदेश फर्कन पहिलो प्राथमिकता परेकाले १५ जुन भित्र टिकट लिइसक्नुपर्ने बताएको छ । दुतावासले शनिबार एक सुचना जारी गर्दै यही १५ , १८ , २० र २१...

मलेसिया लगायत विदेशबाट फर्कने हवाई भाडा घट्याे

काठमाडौं । विदेशबाट फर्किने नेपालीहरुको लागि सरकारले यसअघि लागु गरेको भाडादरमा केहि घटाएको छ । भाडादर बारे चौतर्फी विरोध भएपछि ४५ देखि ८० डलरसम्म अर्थात ५ हजार देखि ९ हजार रुपैया सम्म गन्तव्यअनुसार भाडादर...

चर्को हवाई शुल्क बारे दुई दर्जन संस्थाद्धारा दुतावासको ध्यानाकर्षण

क्वालालम्पुर । मलेसियामा अलपत्र परेका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउन भन्दै तीन गुणा बढि भाडा दर नेपाल सरकारले तोकेपछि मलेसिया स्थित दुई दर्जन संघ संस्थाद्वारा संयुक्तरुपमा मलेसिया स्थित नेपाली राजदुत उदयराज पाण्डेलाई बुझाएकाे छ । उक्त...

कोरोना : मलेसियामा थप एकको मृत्यु, मृत्यु हुनेको सङ्ख्या १ सय १९ पुग्यो

क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १ सय १९ पुगेकाे छ । आज शुक्रबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १ सय १९ पुगेकाे हाे । हालसम्म मलेसियामा ८ हजार ४०२ जनामा...