मलेसियाको मोल्ड निर्माण कम्पनीमा कार्यरत विदेशी कामदारहरूद्धारा पुनः हड्तालको चेतावनी
पेटालिङ जाया । मलेसियाको पेटालिङ जया क्षेत्रमा अवस्थित एक मोल्ड निर्माण कम्पनीमा कार्यरत विदेशी श्रमिकहरूले फेरि हड्ताल गर्ने चेतावनी दिएका छन्।
कामदारहरूले उनीहरूको तलब, आवासीय सुविधा, र कार्यस्थलमा मानव अधिकारको उल्लंघन भएको भन्दै असन्तुष्टि जनाएका...
क्वालालम्पुरको बलिउड नाच प्रस्तुत गर्ने मनोरञ्जन केन्द्रमा छापा, नेपाली सहित १० अवैध आप्रवासी पक्राउ
क्वालालम्पुर । मलेसियाको अध्यागमन विभागले गत शनिवार बिहानै एक मनोरञ्जन केन्द्रमा गरिएको ‘ओप गेगार’ नामक अपरेशनमा १० जना अवैध आप्रवासीलाई पक्राउ गरेको छ। उक्त केन्द्रमा बलिउड शैलीको नाचगान कार्यक्रम प्रस्तुत गरिन्थ्यो।
क्वालालम्पुर अध्यागमन निर्देशक वान...
मलेसियामा मृत्यु भएका महितको शब हेल्प मधेशी मलेयाको सहयोगमा नेपाल फिर्ता।
क्वालालम्पुर । मलेसियामा उपचारको क्रममा मृत्युु भएका महित कुमार महराको शव हेल्प मधेसी मलेसियाको सहयोगमा नेपाल फिर्ता भएको छ।
उपचारको क्रममा सिराहा जिल्ला मिर्चैया नगरपालिका वडा नं. ७ फुलबरिया निवासी महरा रोजगारीको सिलसिलामा ३ बर्ष...
मलेसियामा अबैधानिकहरुलाई घर फिर्ति कार्यक्रम, नेपालीहरु पनि फर्कन पाउने
मलेसिया सरकारले अबैधानिक रुपमा बसोबास गर्ने बिदेशिहरुलाई घरफिर्ति कार्यक्रम पुनः सुचारु गरेको छ ।
मलेसियाको समाचार एजेन्सीहरुका अनुसार अप्रिल २०२६ सम्मको लागि अबैधानिक प्रवासीहरुले न्यूनतम ५०० रिंगेट तिरेर आफ्नो देश फर्कन पाउनेछन् ।
पिआरएम २.० कार्यक्रम...
मलेसियामा बुद्ध जयन्ती भब्य रुपमा सम्पन्न
मलेसियामा २५६९ औं बुद्ध जयन्ती भब्य रुपमा सम्पन्न भएको छ ।
नेपाल राजदुतावास मलेसियाको मुख्य आयोजना र मलेसियामा रहेका नेपाली संघ संस्थाका प्रतिनिधिहरुको संलग्नतामा आयोजना गरिएको २५६९ औं बुद्ध जयन्ती कार्यक्रम क्वालालुम्पुर ब्रिकफिल्ड स्थित कान्डियान...
जापानमा दक्ष विदेशी कामदारले विभिन्न समस्याहरूको सामना गर्दै
काठमाडौंँ । जापानमा काम गर्न गएका दक्ष विदेशी कामदारहरूले विभिन्न समस्याहरूको सामना गरिरहेको एनएचकेले जनाएको छ । अत्यधिक कामको बोझ, भाषा तथा सञ्चारको कठिनाइ, न्यून तलब, अनुचित व्यवहार, र स्थायी बसोबासको अवसर नपाउनुजस्ता समस्याहरू...
साउदी अरेबियामा आप्रवासी कामदारहरू कार्यस्थलमा करेन्ट लागेर, टाउको छिनेर र खसेर ज्यान गुमाउँदै
काठमाडौंँ । साउदी अरेबियामा कार्यरत आप्रवासी कामदारहरू जोखिमपूर्ण र असुरक्षित कार्यस्थलका कारण गम्भीर दुर्घटनाहरूमा परिरहेका छन्। पछिल्ला रिपोर्टहरू अनुसार धेरै कामदारहरू करेन्ट लागेर, मेसिन वा अन्य उपकरणले टाउको छिनिएर, र अग्लो ठाउँबाट खसेर मृत्यु...
साउदी अरेबियामा आप्रवासी घरेलु कामदारहरूमाथी गम्भीर शोषण, विभेद र श्रम अधिकारबाट बहिष्करणको शिकार
काठमाडौंँ । साउदी अरेबियामा कार्यरत आप्रवासी घरेलु कामदारहरूले गम्भीर शोषण, जातीय विभेद (रेसिज्म) र श्रम कानुनी सुरक्षाबाट पूर्ण रूपमा बहिष्करणको सामना गरिरहेका एम्नेस्टी इन्टरनेशनलले जनाएको छ ।
मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संगठनहरूका अनुसार, ती कामदारहरूलाई लामो...
मलेसियाको पेनाङमा रहेको रङ्ग गोदाममा आगलागी, तीन नेपाली कामदार घाइते
पेनाङ, मलेसियाको पेनाङ राज्यस्थित बुकित मर्ताजामको सिम्पाङ अम्पाट क्षेत्रमा रहेको रङ्ग र सोल्भेन्ट (paint and solvents) भण्डारण गर्ने गोदाममा मे १० तारिख शनिबार दिउँसो आगलागी हुँदा तीन जना नेपाली कामदारहरू घाइते भएका छन्।
पेनाङ अग्नि...
मलेसियामा विदेशी कामदारहरूलाई पाँच क्षेत्रमा मात्र रोजगारी परिवर्तन गर्न अनुमति
क्वालालम्पुर, मलेसियाको मानव संसाधन मन्त्री स्टेभन सिमले घोषणा गरेअनुसार, अबदेखि विदेशी कामदारहरूले केवल पाँच औपचारिक क्षेत्रहरूमा मात्र रोजगारी परिवर्तन गर्न पाउनेछन्। यी क्षेत्रहरूमा निर्माण, उत्पादन, कृषि, बगैंचा (प्लान्टेशन) र सेवा क्षेत्र समावेश छन् ।
नयाँ...











