मलेसियामा समस्या परेका नेपालीलाई दुतावासले खाद्यान्न उपलब्ध गराउने

मलेसिया । कोरोनाको माहामारी नियन्त्रण गर्न मलेसियन सरकार लागू गरेको मुभमेन्ट कन्ट्रोल अर्डर र नेपाल सरकारले लागू गरेको लकडाउनको कारण मलेसियामा करार अबधी सकिएर पनि नेपाल जान नपाएका नेपाली श्रमिकहरुलाई नेपाली दुतावास मलेसियाले खाद्यान्न...

३ हजार बढी नेपाली मलेसियामा राेकिए, अन्तर्राष्ट्रिय उडान खुले मात्रै नेपाल फर्कन पाउने

क्वालालम्पुर । मलेसिया सरकारले भिसा अवधि सकिएकालाई स्वदेश फर्कन दिने भएकाे छ । भिषा सकिएर अभाेरस्टे बसेका र कन्ट्याक्ट् अबधि सकिएर घर जना तयारीमा रहेका विदेशीलाई घर फर्किने समयअघि ताेकेकाे हाे । मलेसियाले गत जनवरी...

मलेसियामा एक नेपालीकाे अचानक मृत्यु

क्वालालम्पुर । मलेसियामा एक नेपालीकाे मृत्यु भएकाे छ । तेह्रथुम निवासी बुद्धि मान खापुङकाे साेमवार राति अचानक मृत्यु भएकाे हाे । बुद्धिमान बिगत १२ बर्ष देखि मलेसियामा रहेकाे र मलेसियाकाे जाेहाेरबारु स्थित मासाई भन्ने स्थानमा...

बेलायतमा फेरि एक नेपालीको काेराेनाकाे कारण मृत्यु

लण्डन । बेलायतमा काेराेना संक्रमणबाट एक जना नेपालीको मृत्यु भएकाे छ । समाजसेवीकाे रुपमा चिनिएका नारायण कोन्मे गुरूङको साेमवार मृत्यु भएको हाे । पर्वत चारभञ्याङका गुरुङ पूर्व गोरखा सैनिक हुन । उनकाे घरमा श्रीमती, एक...

मलेसियामा थप ६ जना नेपालीमा काेराेना संक्रमण

  क्वालालम्पुर । मलेसियामा थप ६ जना नेपालीलाई कोरोना सङ्क्रमण पुष्टि भएकाे । यो सहित मलेसियामा ९ जना नेपालीलाई कोरोना सङ्क्रमण देखिएको हाे । यसअघि संक्रमित रहेका तीन जनाले स्वास्थ्य लाभ गरि सकेकाे बांकी ६ जनाकाे...

काेराेना प्रकाेप: मलेसियामा साेमवार मर्नेकाे सङ्ख्या शुन्य, थप नयाँ संक्रमित ५५ जना

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे सुधार उन्मुख देखिन्छ । आज साेमबमर एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ५५ जना रहेकाे छ । यधपी गएकाे आईतवार दुई जनाको मृत्यु भएकाे थियाे । मलेसियामा हालसम्म...

मलेसियामा आज देखि एमसिओ खुकुलो

क्वालालम्पुर । मलेसियामा आज देखि आवागमन खुकुलो पारिने भएकाे छ । मलेसियन सरकारकाे निर्णय अनुसार मे-४ देखि मलेसियामा केहि क्षेत्रमा आवागमन नियन्त्रण आदेश (एमसिओ) खुकुलो पार्ने निर्णय भएसंगै आज साेमबार देखि बजारहरु खुल्न थालेका...

मलेसियामा एक नेपाली युवाकाे अचानक बेहाेस भई मृत्यु

क्वालालम्पुर । सप्तरीबाट रोजगारीको सिलसिलामा मलेशिया गएका एक युवकको अचानक बेहोस भएर मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ ब्रह्मपुर निवासी हरेराम मण्डलका २१ वर्षीय छोरा घनश्याम मण्डल रहेको आप्रवासी स्रोत केन्द्र...

मलेसियामा विदेशि कामदारमाथि फेरि पनि धरपकड

क्वालालम्पुर । क्वालालुम्पुर स्थित मस्जिद ईन्डिया क्षेत्रमा अाज अाईतबार पनि मलेसियन सरकारले विदेशि कामदारहरूमाथि धरपकड गरेकाे छ । काेराेना संक्रमण त्रासका कारण घर भित्रै थुनिएर बसेका विदेशि कामदारहरूमध्ये धेरैजसाे अवैधानिक रहेकाे अाशंकामा चेकजाँच गर्दा सयाैंकाे...

मलेसियाका नेपाली ब्यवसायिहरू द्वारा राहत बितरण

मलेसिया। क्वालालुम्पुर स्थित नेपाली ब्यवसायिहरूद्वारा राहत बितरण गरिएकाे छ । क्वालालुम्पुर स्थित एक भवनमा ईएमसिओ (अतिरिक्त आवागमन निषेध कानुन) लागू भएर बाहिर किनमेल गर्न जान नमिल्ने भएपछि समस्यामा रहेका नेपालिहरूलाई राहत बितरण गरिएकाे...