मगर स्थापना दिवसकाे अवसरमा पेनाङ मलेसियामा भव्य कार्यक्रम

क्वालालम्पुर । मलेसियाको सनवेय होटेल पेनाङमा मर्च १ आइतबारका दिन नेपाल मगर संघ क्षेत्रीय समिति पेनाङको ८औं अधिबेशन र ३८औं मगर दिवश नेपाल मगर संघ क्षेत्रीय समिति पेनाङ मलेसियाले भब्यरुपमा मनाउने भएको छ । मगर...

जनसम्पर्क समिति अध्यक्षलाई देउवाकाे काेराेना भाईरस सर्तकता पत्र

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका अध्यक्षलाई काेराेना भाईरस सर्तकता सम्बन्धि पत्र पठाएका छन् । दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थालाइ मध्यनजर गर्दै सम्पूर्ण नेपालीको सुरक्षा र उच्च सर्तकताका लागि...

नेपाली दुतावास मलेसियाले जाेरबारुमा कन्सुलर सेवा दिने

क्वालालम्पुर । मलेसियाका लागि नेपाली दुतावास मलेसियाले अागामी मार्च १ तारीखमा मलेसियाकाे जोहोरबारु राज्यमा कन्सुलर सेवा दिने भएकाे छ । जाेहाेरबारु स्थित बागुस सिटि होटेलमा कन्सुलर सेवा दिने दुतावासले हिमाल टाईम्सलाई बताएको छ । क्वालालम्पुर...

मलेसियाका प्रधानमन्त्री माेहम्माेद महाथिरले दिए राजिनामा

क्वालालम्पुर । मलेसियाका प्रधानमन्त्री डाक्टर मोहम्मद महाथिरले राजीनामा दिएका छन् । महाथिरले क्वालालम्पुरमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिएकाे जानकारी गराएका हुन । मलेसियाका राजा सुल्तान अब्दुल्ला अहमद शाहसमक्ष राजीनामा दिएकाे उनले टिवीट पनि गरेका छन...

सयुंक्तरुपमा सिर्जित ‘हामी’ सार्वजनिक

यहि १५ फेब्रुवरी, २०२० बेलायतस्थित अासफोर्ड केन्टमा २३ जना सर्जक र कलाकारहरुको सयुंक्तरुपमा सिर्जित 'हामी' गीति एल्बम सार्वजनिक भयो । समाजसेवी तथा गीतकार जानुका राईको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली...

एनआरएन मलेसियाकाे विवाद टुङ्गियाेे , पिडत श्रमिकको हितमा काम गर्छौ : अध्यक्ष भट्टराई

ईश्वर राई / हिमाल टाईम्स क्वालालम्पुर । गैर आवासीय नेपाली संघ मलेसियाका अध्यक्ष हरि भट्टराईले ५० हजार रिङगेट हाल चलानमा रहेकाे खातामा राखेपछि विवाद टुङ्गो लागेकाे छ । फेब्रुअरी १५ मा संघको बैठक बस्दै कल्याणकारी...

नेपाली बाहेक अन्यदेशबाट सुरक्षागार्ड लिन्नाैं : मलेसिया

क्वालालम्पुर । मलेसियाले नेपाली सुरक्षा गार्ड मात्रै लिने बताएको छ । मलेसियाको गृह मन्त्रालयले सुरक्षागार्डकाे रूपमा नेपाली बाहेक अन्यदेशबाट नलिने बताएको हाे । पाकिस्तानी नागरिकलाई सुरक्षा गार्डको रूपमा मलेसियाले स्वीकार गर्नेछ भन्ने पाकिस्तानी पत्रिका द...

बिष्णुमायाकाे सम्पूर्ण पढाइ खर्च व्यवसायी तथा कलाकार फुर्वा दाेर्जेले ब्यहाेर्ने

काठमाडौ । बिष्णु माया लो तामाङको सम्पूर्ण पढाइ खर्च ब्याबसायी, कलाकार तथा समाजसेवी फुर्बा दोर्जे मोक्तानले सहयोग गर्ने भएका छन । मलेसियालाई कार्यक्षेत्र बनाइ ब्यबसाय तथा कलाकारितामा सक्रिय फुर्वाले बिष्णुमायालाई  भेटेर रु १० हजार...

नेकपाकाे प्रवास समन्वय कमिटी मलेसियामा रमेश तिवारी

क्वालालम्पुर । नेपाल कम्युनिस्ट पार्टी नेकपाकाे प्रवास समन्वय कमिटी मलेसियाकाे गठन भएकाे छ । रमेशप्रसाद तिवारीकाे नेतृत्वमा ३५ सदस्य कमिटी गठन भएकाे हाे । तत्कालीन माअाेवादि केन्द्र समर्पित जनप्रगतिशिल मञ्च मलेसिया र ऐमाले समर्पित प्रवासी...

मलेसिया जाने श्रमिक ठगि र मागपत्र ठगिबारे केहाे ?

लामाे समयपछि मलेसिया खुलेकाे छ । नेपाल सरकार र मलेसिया सरकारकाे सहमति अनुसार नेपालबाट मलेसिया अाउन चाहाने श्रमिकले सुन्य लागतमा मलेसिया अाउन पाउछन । तर मलेसिया आउदा श्रमिकले लाखौं तिर्नु परेकाे छ । तेसाेत...