भ्रमण बर्ष २०२० काे मलेसियामा उद्घाटन

  हिमाल टाईम्स क्वालालम्पुर । मलेसियाका लागि नेपाली दुतावास मलेसियाले भ्रमण बर्ष २०२० काे उद्घाटन गरेकाे छ । नेपाली दुतवास मलेसियाले क्वालालम्पुरमा एक कार्यक्रमकाे अायाेजना गरि भ्रमण बर्षकाे उद्घाटन गरेकाे हाे । मलेसियाका पर्यटन , कला तथा...

मलेसिया गएका  प्रेम कुमार लिम्बु कता छन ?

आरएन चौधरी थारु क्वालालम्पुर ।  रोजगारीको शिलशिलामा मलेसिया पुगेका एक नेपाली  लामो समयदेखि परिवारकाे सम्पर्क बिहिन भएका छ्न ।  दमक - ४  झापा घर भएका प्रेम कुमार लिम्बु  २०५८" तिर करिब १८ बर्ष अघि मलेसिया...

अष्ट्रेलियामा नेपाल भ्रमण बर्ष २०२० काे सुभआरम्भमा पर्यटन मन्त्री

सिड्नी । नेपाल भ्रमण वर्ष २०२० को मंगलबार अष्ट्रेलियामा मध्यान्न उद्घाटन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र न्यू साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओ डीले संयुक्त रुपमा सिड्नीको सर्कुलर...

तमु समाजद्वारा ल्हाेसार कार्यक्रम सम्पन्न

तमु समाज मलेसियाको आयोजनामा तमु च्यु ल्होसार सांस्कृतिक कार्यक्रम २०७६ यहि अाईतबार मलेसिया, क्वालालुम्पुर स्थित एक हाेटलमा सम्पन्न भएको छ । तमु समाज मलेसियाका अध्यक्ष सुवास तमुको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि मलेसियाका नेपाली राजदुत...

अाेखलढुङगा एकता सेवा समाज मलेसियाकाे चाैथाे अधिबेसन सम्पन्न

मलेसिया  । यहि जनवरि १ काे दिन अाेखलढुगां एकता सेवा समाज मलेसियाकाे बार्षिकाेत्सव तथा चाैथाे अधिवेशन सम्पन्न भएकाे छ । नेपालि टाेपि दिवसकाे अवसर पारेर अायाेजना गरिएकाे कार्यक्रम क्वालालुम्पुर स्थित फाइभ ईलिमेन्ट हाेटलमा सम्पन्न कार्यक्रममा...

म्यानपावर कम्पनीले आफूखुसी कामदार छनोट गर्न नपाउने

    काठमाडौँ — वैदेशिक रोजगार व्यवसायी (म्यानपावर कम्पनी) ले आफूखुसी कामदार छनोट गर्न नपाउने भएका छन् । अब वैदेशिक रोजगारका लागि अनलाइनबाट आवेदन दिएका मध्येबाट व्यवसायीले कामदार छान्न र छनोट भइसकेपछि मात्रै राहदानी लिन पाउनेछन् । वैदेशिक रोजगार...

यो हो विश्वकै सानो ल्यापटप, तौल ७ सय ग्राम

चिनियाँ कम्पनी म्याजिक बेनले निर्माण गरेको सो ल्यापटपको नाम : Mag1 हो । यो ल्यापटपको साइज ए फाइभ कागजको भन्दा पनि सानो छ । अर्थात् यसको लम्बाई २०.७ सेमी, चौडाइ १४.६ सेमी र मोटाइ १.८...

जब समर्थकले पारस खड्काको खुट्टा छोए …

१२ पुस, पोखरा । बिराटनगर टाइटन्सलाई ३२ रनले हराएर पहिलो पटक पोखरा प्रिमियर लिग जितेको चितवन राइनोजका खेलाडीहरुले खुसी मनाउन समेत पाएका थिएनन्, एक युवा दौडिँदै क्रिकेट मैदानमा प्रवेश गरे । अनपेक्षित रुपमा समर्थक मैदानमा...

टिमुरको अन्वेषणमा सात वर्ष : ‘फुच्चे मास्टर’ को खोज

बहुउपयोगी कच्चा जडिबुटी बेच्दै औषधिमा अरुको भर पर्ने देशका नागरिक हौं हामी । यो बिडम्बनापूर्ण अवस्थाका बीच अच्युतले कच्चा औषधिबाट नै गम्भीर किसिमको रोग पत्ता लगाउनसक्ने विषयको खोजी गरे । र, धेरै जडिबुटीमा रहेको...

पार्टीभित्र एकताको विकल्प छैन : देउवा

१२ पुस, जनकपुरधाम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीयतालाई बचाउन कांग्रेसभित्र एकता अपरिहार्य भएको बताएका छन् । स्थानीय नेता बलराम नायकको १३ औं पुण्यतिथिमा धनुषाको सबैलामा शनिबार आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै देउवाले सरकार...