मलेसियामा रहेका अवैधानिक नेपालीहरु सहजै स्वदेश फर्किन पाइरहेका छन् (भिडियो)
मलेसिया । मलेसियामा अबैधानिक अवस्थामा रहेका विदेशि नागरिकहरुको लागि खुशिको खबर आएको छ । यसअघि न लागु गरिएको नियम अनुसार सिधैं एयरपोर्टमा टिकट र कोरोना टेस्टको (पिसिआर) रिपोर्ट बोकेर गए हुने भएको छ।
https://youtu.be/SV2qgOCTvz8
कोविड महामारीले...
खोटाङकी मृगौला पीडित रोजीलाई मलेसियामा रहेका नेपालीहरको १ लाखबढी सहयोग
मलेसिया । खोटाङकी मृगौला पीडित रोजी राईलाई मलेसियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । मलेसिया स्थित "ईको सप मार्केटिङ एसडीएन बिएचडी नममक कम्पनीमा कार्यरत श्रमिकहरुले पीडितलाई आर्थिक सहयोग गरेका हुन ।
कम्पनी भित्र कार्यरत...
मलेसियामा आज सबैभन्दा बढि बिरामि भेटिए, आज १९ हजार कट्यो
मलेसियामा कोरोना बिरामिको संख्या थपिने क्रम दिनदिनै बढ्दो रुपमा रहेको छ । आज मलेसियामा अहिलेसम्मकै सबैभन्दा बढि १९ हजार ८ सय १९ जना बिरामि थपिएका छन् ।
कोरोना बिरामि भेटिएका राज्यहरुमा सबैभन्दा बढि सेलाङगर राज्यमा...
एनआरएन मलेसिया जोहोरबारुद्धारा “फुड बैंक” स्थापना
मलेसिया । "हुनेले दिउँ, नहुनेले लिउँ" भन्ने मुलमर्मसहित गैरआवासीय नेपाली संघ "मलेसिया, जोहोरबारु शाखाले "फुड बैंक" स्थापना गरेको छ । कोभिड-१९ प्रकोपमा परेको समस्यालाई मध्यनजर गरेर संघले उक्त कार्य थालनी गरेको हो ।
विश्व माहामारीको...
सुदूरपश्चिमेलि नेपाली समाज मलेसिया मलक्काको अधिबेशन सम्पन्न: अध्यक्षमा पदमराज जोशि
समिर मल्ल
मलेसिया। सुदूरपश्चिमेलि नेपाली समाज मलेसिया मलक्काको क्षेत्रीय समितिको दोस्रो अधिबेशन सम्पन्न अधिवेशनले निर्विरोध रुपमा दोस्रो कार्यकालको लागि पदम राज जोशीको अध्यक्षमा नयाँ कार्यसमितिको चयन गरेका छ ।
समितिको वरिष्ट उपाध्यक्षमा नवराज नाथ, उपाध्यक्षमा विक्रम...
खोटाङ सेवा समाज यूकेद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण
जानुका राई
यहि श्रावण १६ गते शनिबार एक भर्चुवल कार्यक्रमको माध्यमबाट खोटाङ्ग सेवा समाज युकेका अध्यक्ष डा.प्रमोद कोयी राईबाट खोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा र जिल्ला स्वास्थ्य प्रमुख पुण्यप्रसाद सिग्देलको रहोबरमा खोटाङ जिल्ला कोभिड...
मलेसियामा कोरोना महामारी, आज मात्र १७ हजार बढि बिरामि भेटिए
मलेसियामा कोरोना महामारी दिनदिनै बढ्दै गईरहेको छ । आज सबैभन्दा बढि १७ हजार ४५ जना नयाँ बिरामि भेटिएका छन् ।
कोरोना भेटिने राज्यहरुमा सबैभन्दा बढि सेलाङगर राज्यमा ८५०० बिरामि भेटिए भने दोश्रोमा राजधानि क्वालालुम्पुर रहेको...
हेल्प मधेशी मलेसियाद्वारा उपचार गर्न नसकेर ज्यान गुमाएका लोहारको परिवारलाई आर्थिक सहयोग
सुरेन्द्र महतो
महोत्तरी । महोत्तरीको महोत्तरी गाउँपालिका-८ का कैलाश शर्मा (लोहार) को परिवारलाई हेल्प मधेशी मलेसियाले आर्थिक सहयोग गरेको छ । उपचार गर्न नसकेर ज्यान गुमाएका लोहारको परिवारलाई संस्थाले २५ हजार रुपैयाँ नगद आर्थिक सहयोग...
सात वर्षदेखि मलेसियाको भुतघरमा जीवन बिताउदै आएका परशुराम स्वदेश फर्किए
मलेसिया । सात बर्षदेखि मलेसिया मै हराईरहेका नवलपरासीका परशुराम बराई नेपाल फर्किएका छन् । बरई जुलाई २४ तारीख हिमालयन एयरलाइन्सको उडान मार्फत नेपाल फर्किएका हुन ।
परशुराम लामो समयदेखि मलेसियाको सेलाङ्गर, केसुमा स्थित मानिसहरुले छोडेकाे...
मलेसियाबाट दुई दिनमा २४ वटा शव र तीन वटा अस्तु नेपाल गयो
मलेसियाबाट यहि जुलाई २१ र २४ तारिखमा २४ वटा नेपालीका शव र तीन वटा अस्तु नेपाल नेपाल एयरलाइन्सको उडानबाट नेपाल गएको छ ।
नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन बिजय लामाले सामाजिक सञ्जाल मार्फत जानकारी गराए अनुसार...