कमल रेग्मीको “हुन्न रहेछ परदेशमा” सार्वजनिक (भिडियो

काठमाडौं । वैदेशिक रोजगारमा रहेका सम्पुर्ण नेपालीहरु प्रति समर्पित मार्मिक गीत 'हुन्न रहेछ परदेशमा' को म्युजिक भिडियो सार्वजनिक भएको छ। परदेशको पिडा समेटिएको यस गीतमा स्वर गायक कमल रेग्मी रहेको छ भने शब्द श्रीकृष्ण...

श्रेया राईको “आशा ” सार्वजनिक (भिडियो

काठमाडौं । गायीका श्रेया राईको "आशा " बोलको गीतको भिडियो सार्वजनिक भएको छ  । श्रेयाकै कम्पोज र स्वरमा रहेको उक्त गीतको भिडियो बिहिवार उनको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो  । निकै लामो समयको प्रयास...

मध्यपश्चिमको भाका सिंगारु- “सुन मैना” (भिडियो)

रुकुम । पछिल्लो समयमा नेपाली सांगीतिक बजारमा लोक बिधाले सबैको मन जितिरहेको छ। झनै मौलिक गीतहरु सबैको मनमा बसिरहेको हुन्छ नै कलाकारहरुले आ-आफ्नो ठाँउको यथार्थ मौलिक परिवेशलाई लोक गीतमा उतार्ने गरेका छन्। यस्तैमा रुकुम,...

गायिका जानकी तारामीको दशै तिहार विशेष “अभागी छोरी” सार्वजनिक

काठमाडौं । लोक दोहोरी गायिका जानकी तारामी मगरको दशै तिहार विशेष "अभागी छोरी" बोलको गीत सार्वजनिक भएको छ । गीत तारामीमकै अफिसियल युट्युब च्यानल बाट सार्वजनिक भएको हो । माइती र चेलीबीचको सम्बन्ध र मायालाई...

अनलाइन पालाम प्रतियोगिताको पुरस्कार राशि बढ्यो

काठमाडौैं । ‘सांस्कृतिक जागरण हाम्रो अभियान, प्रतिभाको खोजी र सम्मान’ भन्ने मूल नाराका साथ विश्वव्यापी पहिलो अनलाइन पालाम प्रतियोगिता सञ्चालन भइरहेकोमा उत्साहजनक सहभागिता भएकोमा आयोजकले पुरस्कार राशी थप गरेको छ । साथै, पाःलाम पठाउने...

फेसबुकमा” सुनिल र सिम्पलको प्रेम ( भिडियो )

 कोरना कहर बीच गीत संगीत प्रेमीहरुलाई मनोरंजन प्रदान गर्न गायक रमेश कडेलले आफ्नो नयाँ सांगीतिक कोशेली "फेसबुकमा"  सार्वजनिक गरेका छन्। डान्सिङ शैलीको  यस गीतमा स्वर रमेश कडेलको रहेको छ भने  शब्द दिपेश चापागाईको रहेको छ।...

उषालाई ‘सुनन’ भन्दै आकाश ( भिडियो )

काठमाडौं । गायक सुशील श्रेष्ठ 'जुजु' को बिल्कुलै नयाँ म्युजिक भिडियो 'सुनन' सार्वजनिक भएको छ । प्रेम भाव बोकेको यस गीतमा स्वर सुशील श्रेष्ठ 'जुजु' को रहेको छ भने शब्द स्वयम् गायक सुशील श्रेष्ठ...

म‍ोडल राधेमोहनको “संसारकी खुसी” सार्वजनिक (भिडियो)

कृष्ण गुप्ता काठमाडौँ । मोडल राधेमोहन अभिनीत "संसाररकी खुशी" बोलको गीत सार्वजनिक भएको छ। गीतको म्युजिक भिडियो हाईलाईट नेपाल  डिजिटलले युट्युबमार्फत सार्वजनिक गरेको हो उक्त गीतको भिडियोमा अस्मिता  र राधेमोहनको अभिनय रहेको छ । यसअघि एउटा...

आँचल र नाजिरको “तोरी पेली तेल” को भिडियो बनाउनेलाई १ लाख ५० हजार पुरस्कार

काठमाडौं ।अभिनेता नाजिर हुसेन र अभिनेत्री आँचल शर्माको अभिनय रहेको भिडियो ‘तोरी पेली तेल’ को कभर भिडियो बनाउनेले १ लाख ५० हजार नगद पुरस्कार पाउने भएका छन् । जसको कभर भिडियो उत्कृष्ट हुन्छ उसले...

‘डान्सिङ विथ स्टार्स’ नेपालमा धमला देखि ज्याेती मगरसम प्रतिस्पर्धी

काठमाडौ । विश्व चर्चित डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ स्टार्स’ को नेपालमा पनि हुने भएकाे छ । शोमा हरेक विधामा लोकप्रियता कमाएका १२ जनाले प्रतिस्पर्धा गर्ने भएका हुन । बीबीसी स्टुडियोले शुरू गरेको यो रियालिटी...