मोहनलालको दाेस्राे फिल्मले पनि कटायाे २०० करोड, बनायाे तेस्रो मलयालम फिल्मको रेकर्ड

कोची, ३० बैशाख । सुपरस्टार मोहनलालको ड्रामा थ्रिलर थुडारमले विश्वव्यापी बक्स अफिसमा २०० करोड कमाएको छ । केरलामा सबैभन्दा धेरै कमाउने फिल्म बनेको एक दिन पछि यति धेरै कमाइ गर्ने तेस्रो मलयालम फिल्मसमेत बनेको छ। फिल्मले...

भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

मुम्बई, ३० बैशाख । पछिल्ला केही दिनदेखि भारत र पाकिस्तानबीच तनाव बढेको छ । यसैलाई लिएर भारतीय सिनेमा र पाकिस्तानी सेलिब्रेटीबीच सामाजिक सञ्जालमा ठूलो तनाव भएको थियो । यसै क्रममा फिल्म ‘सनम तेरी कसम’ मा...

शाहरूख खानको पठानः२ को सुटिङमा चिलीमा हुने, यसकारण रोजियो चिली

काठमाडौं, २९ बैशाख । शाहरूख खानको पठानः२ का बारेमा एक चकित पार्ने अपडेट आएको छ। सन २०२३ साल शाहरुख खानको लागि उत्कृष्ट वर्ष भएको थियो, जसमा ‘पठान’ को पनि महत्त्वपूर्ण योगदान रहेको थियो। यो फिल्मले...

शाहिदले लिए करिअरकै सबैभन्दा बढि पारिश्रमिक, पुग्यो ४५ करोड

मुम्बई, २९ बैशाख । बलिउड अभिनेता शाहिद कपुरका लागि यो वर्ष खासै रहेन । उनको फिल्म ‘देवा’ बक्स अफिसमा नराम्रोसँग फ्लप हुन पुग्यो तर पनि उनको लोकप्रियता र पारिश्रमिक शुल्कमा भने कुनै कमी आएको...

ऋतिकको ‘वारः २’ तेलुगु राइटसमा सबैभन्दा महंगोमा भयो बिक्री

काठमाडौं, २९ बैशाख । ऋतिक रोशनको क्रेडिटमा धेरै फिल्महरू छन् तर अहिलेभने उनको नयाँ फिल्म वारः २ पहिलो हुनेछ। जसमा लामो समयदेखि काम भइरहेको छ । फिल्ममा उनको अपोजिट जुनियर एनटिआर रहेका छन् । यसैबीच,...

क्रिश्चियन गीत गरेकोमा सुरवीर पण्डितले माफे मागे

काठमाडौं, २८ बैशाख । क्रिश्चियन गीतमा अभिनय गरेको भन्दै सुरबीर पण्डितले माफी मागेका छन् । केही दिन अघि उनले सो धर्मको प्रचार हुने गरी अभिनय गरे पछि ब्यापक आलोचना भएको थियो । उनले एउटा भिडियो सन्देश...

भाजपा सांसद कंगना रनावतले गर्ने भइन हलिउडमा डेब्यु

मुम्बई, २७ बैशाख । भारतीय अभिनेत्री तथा राजनीतिज्ञ कंगना रनौतले हलिउड चलचित्रमा डेब्यु गर्ने भएकी छिन् ।   राष्ट्रिय पुरस्कार विजेता अभिनेत्री तथा भारतीय जनता पार्टीकी सांसद कंगनाले हलिउड हरर ड्रामा ‘ब्लेस्ड बी द इभिल’ मा...

गायक अरजित सिंहले आफ्नाे होटल खुवाउँछन ३० रूपैयामा नै खाना

मुम्बई, २४ बैशाख । गायक अरिजित सिंहले आफ्नो स्वरले करोडौं मानिसलाई दीवाना बनाएका छन् । उनले आफ्नो करियरमा यस्ता गीत गाएका छन्, जुन सबैको मनमा बसिरहेको छ, जो अझै सयौं बर्षसम्म पनि बस्नेछ ।...

रिहाना तेस्रो पटक आमा बन्दै, मेटा गालामा देखाइन ‘बेबी बम्प’

न्युयोर्क, २४ बैशाख । प्रसिद्ध गायिका रिहानाले ‘मेट गाला २०२५’ मार्फत आफ्नो तेस्रो सन्तानको खबरले सबैलाई चकित पारेकी छिन्।   मे ५, २०२५ मा न्यूयोर्कमा आयोजित यस कार्यक्रममा रिहानाले आफ्नो पार्टनर एएपी रकीसँग रेड कार्पेटमा आफ्नो...

रिहाना तेस्रो पटक आमा बन्दै, मेटा गालामा देखाइन बेबी बम्प’

न्युयोर्क, २३ बैशाख । प्रसिद्ध गायिका रिहानाले ‘मेट गाला २०२५’ मार्फत आफ्नो तेस्रो सन्तानको खबरले सबैलाई चकित पारेकी छिन्। मे ५, २०२५ मा न्यूयोर्कमा आयोजित यस कार्यक्रममा रिहानाले आफ्नो पार्टनर एएपी रकीसँग रेड कार्पेटमा आफ्नो...