शोभा त्रिपाठीको “साइँला नलाऊ नजर”
कृष्ण गुप्ता
काठमाडौं। नेपाली नारीहरुको पर्व हरितालिका तीज नजिकिदै गर्दा गीत संगीत ले पनि गाउँ घरमा निकै राम्राे रौनकता ल्याउने गर्दा छ। कोभिड-१९ ले जनजीवन अस्तव्यस्त बनिरहेको बेला नेपाली गीत संगीत मा पनि असर परेको...
गायिका प्रमिला खत्रीको तीज गीत “माईतीघर के छ र मेरो?” सार्वजनिक (भिडियो)
काठमाडौं। गायिका प्रमिला खत्रीको तीज बिशेष गीत “माईतीघर के छ र मेरो…?” सार्वजनिक भएको छ । एक पछि अर्काे गीत बजारमा आउनेक्रममा उक्त गित पनि सार्बजनिक भएको हो।
यस गीतमा प्रमिला खत्रीको स्वर रहेको छ,...
‘तिमी निष्ठुरी हौ’को साथमा आए बेदु सारु (भिडियो)
काठमाडौँ । मोडेल सुधिर श्रेष्ठ र रोशनी कार्की अभिनित 'तिमी निष्ठुरी हौ' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतमा प्रेम वियोगको वेदना प्रस्तुत गरिएको छ।
गायक बेदु सारु मगरको स्वर रहेको यस...
निर्मात्री तथा नायिका जेनी कुँवरले गरिन् देहत्याग
काठमाडौं । नायिका तथा निर्मात्री जेनी कुँवरले देहत्याग गरेकी छिन् । प्रहरी वृत्त, बानेश्वरका डीसएपी मिमबहादुर लामाका अनुसार, उनले आफू बस्दै आएको काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर ज्यान लिएकी हुन् ।
‘उनको शव अपार्टमेन्टमा...
जानुका राईको कोरोना गीत
संसारभरी कोरोना कहरले पारेको प्रभावलाई बिषय बनाएर रचनाकार जानुका राईले गीत सिर्जना गरेकि छिन् ।
‘कोरोनाको कहरले...’ गीतको म्यूजिक भिडियो आजै यूट्युब च्यानल ‘जानकी राई’ बाट सार्बजानिक गरिएको हो ।
गीतमा शान्तिराम राईको संगीत रहेको छ...
अभिनेत्री सुपुष्पा र निर्माता रौनक बीच विवाह सम्बन्धमा
काठमाडौं।अभिनेत्री सुपुष्पा भट्टले निर्माता प्रेमी रौनक विक्रम कँडेलसँग विवाह गरेकी छन् । शुक्रबार राजधानीको गोकर्ण फरेष्ट रिसोर्टमा उनीहरुले लगन गाँठो कसेका हुन् ।
कोरोना महामारीका बीच उनीहरुले गत बैशाख १५ गते इन्गेजमेन्ट भएको थियो ।...
राहुल सिंहको “तु ही यार मेरा “फिल्मको फस्टलुक सर्वजनिक
कृष्ण गुप्ता
काठमाडौं । एमबी ईन्टरटेन्मेट र श्री मित्तल मूवीजको ब्यानरमा निर्मित भोजपुरी फिल्म "तू ही यार मेरा" को फस्ट लुक सार्वजनिक भएको छ ।
फिल्मको प्रमुख भूमिका राहुल सिंह र रेशमा शेखले निभाएका छन् ।...
बादल थापाको नयाँ गीत “भुलेरनी माया नलाउनु” सार्बजनिक
समीर मल्ल
पछिल्लो समय नेपाली नेपाली सांगितिक आकासमा चम्किरहेका गायक गायक बादल थापा मगरको नयाँ गित भुलेर नि माया नलाउनु सार्बजनिक भएको छ ।
केही हप्ता आगाडी मात्रै "धुरुरु" गितबाट चर्चा बटुल्न सफल थापामगर यश गितबाट...
उपचाररत अभिनेत्री निशाको परिवारलाई कलाकर्मीको आर्थिक सहयोग
काठमाडौं । हाल नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री तथा मोडल निशा घिमिरेको परिवारलाई विभिन्न कलाकर्मीले आर्थिक सहयोग गरेका छन् । ‘कलाकारलाई कलाकारको साथ’ भन्ने नारासहित करिब आधा दर्जन कलाकर्मीले अभिनेत्री घिमिरेका पिता प्रेम प्रसाद घिमिरेलाई...
अभिनेता सदाम हुसैनको भोजपुरी फिल्म “कमांडो अन मिसन” फस्ट र सेकेन्ड लुक पोस्टर सर्वजनिक
कृष्ण गुप्ता
काठमाडौं । मां कामाख्या फिल्मसको ब्यानरमा बनेको भोजपुरी फ़िल्म "स्पेशल कमांडोऑन मिशन" को फस्ट र सेकेन्ड लुक पोस्टर सार्वजनिक भएको छ । गणेश प्रसादद्धारा निर्मित यो चलचित्रलाई निर्देशक अमित कुमार श्रॉफले निर्देशन गरृकन...