लेखापालले व्यवास्ता गरेपछि सुत्केरीले भत्ता र कर्मचारीले तलब पाएनन्

म्याग्दी। बेनी अस्पतालमा सुत्केरी भएका महिलाले चालु आर्थिक वर्ष २०७८÷७९ सुरु भएदेखिको भत्ता पाएका छैनन् । हिमाली र पहाडी जिल्लाका प्रसूतिगृहमा सुत्केरी हुनेलाई प्रोत्साहनबापत रु दुई हजार र चार पटक गर्भजाँच गरेबापत प्रतिपटक रु २००...

६ घन्टा फेसबुक बन्द हुँदा ६ अर्बभन्दा अमेरिकी डलर घाटा

एजेन्सी । सोमबार संसारभर विभिन्न मुलुकका सामाजिक सञ्जाल प्रयोगकर्ताले करिव ६ घन्टा फेसबुक इन्स्टाग्राम र ह्वाट्सएप चलाउन पाएनन् । नेटवर्कमा समस्याका कारण सामाजिक सञ्जालका यी साइट बन्द हुँदा फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले ६ अर्बभन्दा...

२३ लाख रकमसहित एक जना पक्राउ

कपिलवस्तु। कपिलवस्तुको कृष्णनगर नगरपालिका- २ बसपार्कबाट स्रोत नखुलेको २३ लाख रकमसहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कृष्णनगरले आइतबार दिउँसो २ बजे कालो झोलामा उक्त रकम बरामद गरेको हो । रकमसँगै बुद्धभूमी...

राधेश्याम सराफ : अफशोर कम्पनीबाट लगानी गरेर हायात कब्जा

खोज पत्रकारिता केन्द्रका लागि रामु सापकोटा, कृष्ण ज्ञवाली र कृष्ण आचार्यको रिपोर्ट काठमाडौं। विभिन्न कालखण्डका अनेकन् सरकारी/सार्वजनिक प्रतिवेदन अनुसार तारागाउँ रिजेन्सी होटल सञ्चालनमा हरतरहले कानूनको उल्लंघन गर्दै आएको राधेश्याम सराफ परिवारले यहाँको आम्दानी विदेश पु-याएर...

सेयर बजार निरन्तर ओरालो, लगानीकर्ता निराश

काठमाडौं । सेयर बजार निरन्तर ओरालो यात्रामा लागेको छ । साताको पहिलो कारोबार दिन आइतबार पनि सेयर बजारमा करेक्सन देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ५५ दशमलव...

दुई महिनामा ४० अर्ब राजस्व सङ्कलन

वीरगञ्। मुलुककै सबैभन्दा ठूलो भन्सार कार्यालय वीरगञ्ज भन्सार कार्यालयमा चालु आर्थिक वर्ष २०७८÷७९ को हालसम्म कूल रु ४० अर्ब ६५ करोड राजस्व सङ्कलन भएको छ । कार्यालयका अनुसार चालु आवको साउन १ देखि असोज १०...

नेप्सेमा पहिरो, बजार पूँजीकरण पनि घट्यो

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले घटेको छ । लगातार ओरालो लाग्दै गएको नेप्सेमा आज देखिएको गिरावट पनि उच्च अङ्कको हो । झण्डै तीन हजार ३०० को बिन्दु नजिक...

सुनको मूल्य बढ्यो

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ३०० ले बढेको छ । छापावाल सुन आइतबार प्रतितोला रु ८९ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य...

पेट्रोल पम्पहरुको ठग्ने काईदा: ठगीबाट बचि राख्नुहोस

विपेन उलङगे काठमाडौं । नेपालमा पेट्राेल पम्प वालाले पेट्राेल तथा डिजेल ठगि गर्छन भन्ने कुरा सबैले शंका राख्छन तर कसरि ठगियाे भन्ने सुईकाे समेत पाउदैनन उपभोक्त । पेट्रोल तथा डिजेल ठगिकाे गुनासाे आउने गरेपनि अाैपचारिक...

आइपिओ जारी गर्दै न्यादी हाइड्रोपावर

काठमाडौँ। न्यादी हाइड्रोपावर लिमिटेडले यही असोज १५ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता...