समुन्द्रमा अलपत्र परेका श्रीलंकाली २ माझीको ३५ दिन पछि उद्दार

ढाका, १० साउन । बंगालको खाडीमा ३६ दिनसम्म समुद्रमा अलपत्र परेका श्रीलंकाली बाबु छोरा अर्थात माझीलाई शनिबार बंगलादेशको प्रहरीले उद्धार गरेको छ । बंगलादेशका महेशखाली प्रहरीको जिम्मामा रहेका माझीहरूका अनुसार खराब मौसममा माछा मार्ने क्रममा...

होङशी शिवम् सिमेन्टले ९ महिनामै गर्‍याे १० अर्ब ३१ करोड माथिको व्यापार

काठमाडौं । नेपालकै ठूलो सिमेन्ट उद्योग होङशी शिवम् सिमेन्ट प्राइभेट लिमिटेडको सञ्चालन आम्दानीमा उत्साहजनक सुधार देखिएको छ । विगतका केही वर्षहरूमा उतारचढावपूर्ण रहेको कम्पनीको व्यापार पछिल्लो समय सिमेन्टको मूल्यमा भएको सुधारसँगै लयमा फर्किएको हो...

चुरा, पोते र टिका आयातमा वर्षेनी ५३ करोडभन्दा बढी रुपैयाँ विदेशिँदै

काठमाडौं । साउन महिना सुरु भएसँगै नेपाली महिलाहरूको गला पोते र नाडी हरिया तथा पहेँला चुराले सजिने गर्दछन् । हिन्दु धर्मावलम्बी महिलाहरूका लागि साउन केवल एउटा महिना मात्र नभएर प्रकृति र संस्कृतिको संगम पनि...

आजको विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलर १५४ रुपैयाँ ८१ पैसामा कारोबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा कायम गरिएको छ। युरोपियन युरो...

यस्तो छ, शुक्रबारको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) ४० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो १५ रुपैयाँ, गोलभेँडा...

मकालु वाइन इन्डस्ट्रिजले आईपीओ ल्याउने, साउन २३ मा विशेष साधारणसभा

काठमाडौं, ०८ साउन । मकालु वाइन इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासनको प्रक्रिया अघि बढाएको छ। कम्पनीले जारी पूँजीको २० प्रतिशत बराबर ९० लाख कित्ता आईपीओ जारी गर्ने प्रस्ताव अनुमोदन गर्न साउन...

जेनजी आन्दोलनको प्रभाव नेपाल रिमा, ५ अर्ब ८४ करोड रुपैयाँ घाटा

काठमाडौं, ०८ साउन । सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमाससम्म ठूलो घाटामा पुगेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार चैत मसान्तसम्म ५ अर्ब ८४ करोड २...

राष्ट्र बैंकले सार्वजनिक ग¥यो नयाँ विनिमयदर, अमेरिकी डलरको बिक्रीदर १५४.८२ रुपैयाँ

काठमाडौं, ०८ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २२ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८२...

पहिलो पटक तेलको मूल्य प्रति ब्यारेल १०० अमेरिकन डलर

काठमाडौं, ८ साउन । मध्य पूर्वमा चर्कँदो द्वन्द्वले विश्वव्यापी ऊर्जा आपूर्तिबारे चिन्ता पुनः बढाएसँगै मे महिनायता पहिलो पटक तेलको मूल्य प्रति ब्यारेल १०० अमेरिकन डलर पुगेको छ। इरानविरुद्ध अमेरिकाले सैन्य आक्रमण तीव्र पारेसँगै र केही...

घुसेनी विद्युत् दुर्घटना : पीडित बालकलाई १५ लाख ७१ हजार क्षतिपूर्ति दिने प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नवलपरासी (सुस्ता पूर्व) त्रिवेणी गाउँपालिका–२ घुसेनीमा ११ केभी विद्युत् प्रसारण लाइनको तार छोएर गम्भीर घाइते भई दुवै हात गुमाएका बालकलाई उपचार खर्चसहित कुल १५ लाख ७१ हजार २५० रुपैयाँ क्षतिपूर्ति...