गण्डकी प्रदेश बजेट: कोरोनाका कारण अभिभावक गुमाउने बालबालिकालाई मासिक ५ हजार

काठमडौं । गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशका प्रत्येक स्थानीय तहलाई १ करोड बजेट छुट्याएको छ । गण्डकी प्रदेशकको आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सो कुरा बताएका हुन् । भरखरै सत्तामा...

कर्णालीको नीति तथा कार्यक्रम बहुमतले पारित, आजै बजेट आउने

काठमाडौं । कर्णाली प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। आर्थिक वर्ष ०७८/७९ को बजेट आज बहुमतले पारित भएको हो। नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख राजबहादुर शाहीले प्रदेश सभामा घोषणा गरेका थिए। बैठक...

नेपालको उच्च शिक्षा गुणस्तर सुधारको लागी विश्व बैंकको ७ अर्ब सहायताको घोषणा

वासिङ्टन । विश्व बैंकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि ६० मिलियन अमेरिकी डलर (७ अर्ब २ करोड रुपैयाँ) सहायताको घोषणा गरेको छ । बैंकको बोर्ड अफ डाइरेक्टरले शुक्रबार उक्त सहायताको अनुमोदन गरेको विश्व...

रुकुमको त्रिवेणी गाउँपालिकाको ९० प्रतिशत बजेट कार्यनयन, छिटफुट बजेट कोरोना कोषमा

विपेन उलङगे रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले गाउँ शुक्रबार गाउँ कार्यपालिकाको बैठक बसी चालु आर्थिक वर्षको समिक्षा गरेको छ । गाउँपालिकाको बजेट समिक्षा अनुसार ९० प्रतिशत बजेट कार्यनयन भएको पुष्टि भएको हो । चालु आर्थिक...

७७ जिल्लामा गृहको परिपत्र : आर्थिक गतिविधि अगाडि बढ्नेगरी पूर्वतयारीमा लाग्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कोभिड–१९ का कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले...

फास्ट ट्र्याकमा काम गर्ने मजदूरले ज्याला पाएनन्

काठमाडौँ । निर्माणाधीन खुटिया–दीपायल फास्ट ट्र्याक (द्रुत मार्ग)को निर्माणमा संलग्न निर्माण कम्पनीले एक वर्षभन्दा बढी समयदेखि ज्याला नदिँदा मजदूर समस्यामा परेका छन् । निर्माणमा संलग्न आशिष अनिष्ट निर्माण कम्पनीले सो सडक निर्माणमा लागेका १२५ मजदूरको...

महामारीमा संस्थाले बाँडेको राहतमा बिचौलिया घुसेर गरिबसँग पैसा उठाए

मकवानपुर । कोभिड १९ को संक्रमण बढेसँगै निरन्तर निषेधाज्ञा जारी रहेपछि अभियान्ता तथा बिभिन्न संघसंस्थाहरु विपन्न गरिबहरुको सारथी बनिरहेका छन् । निषेधाज्ञाले समस्यामा परेका परिवार र विकट क्षेत्रका जनतालाई सहयोग गर्न उनीहरु सक्रिय छन...

वान एक्सवेट डटकमका नाममा विज्ञापन दिई कारोबार नगर्न अपिल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमातहतको विज्ञापन वोर्डले वान एक्सवेट डटकमका नाममा विभिन्न डिजिटल प्लेटफर्ममार्फत अवैधरुपमा जुवामा लगानी गर्न सकिनेसम्बन्धी विज्ञापन दिई कारोबार नगर्न अपिल गरेको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गरी...

पहेँलो धातुको मुल्य घट्यो

  काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँ रहेको छ । विहीबार छापावाल सुन तोलाको...

झापाका पालिकालाई रु सात अर्ब १८ करोड सङ्घीय बजेट

  झापा । झापाका १५ पालिकालाई सरकारले आर्थिक वर्ष २०७८÷०७९ का लागि रु सात अर्ब १८ करोड ४४ लाख बजेट विनियोजन गरेको छ । आठ नगरपालिकाका लागि रुचार अर्ब ५९ करोड २९ लाख र सात...